पालुङको इन्द्रजात्राः भैरवले बोको काट्छन्, गणेश र देवीले भोग खान्छन्
पालुङको इन्द्रजात्राः भैरवले बोको काट्छन्, गणेश र देवीले भोग खान्छन् हाम्रा एउटा गणेश छन् । उनी मासु खाँदैनन् । तर, भैरवले बोका काटेपछि उनलाई हरर्र बास्ना आउँछ रे । त्यसपछि ती गणेशले पनि भोग खान्छन् । एउटैले १५ वटासम्म काँचो अण्डा खान्छन् तर उनीहरुलाई केही हुँदैन
आजको राशिफलः कर्कटलाई कोसेलीको योग, मिथुनको स्वास्थ्यमा समस्या
आजको राशिफलः कर्कटलाई कोसेलीको योग, मिथुनको स्वास्थ्यमा समस्या आजको राशिफलः कर्कटलाई कोसेलीको योग, मिथुनको स्वास्थ्यमा समस्या
कोशी र मधेशमा पानी पर्दा अन्य प्रदेशमा यस्तो छ मौसम 
कोशी र मधेशमा पानी पर्दा अन्य प्रदेशमा यस्तो छ मौसम  जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा छ
सुनकोशी गाउँपालिकाका अध्यक्ष लामाले पाए गैरआवासीय भारतीयले स्थापना गरेको अवार्ड  
सुनकोशी गाउँपालिकाका अध्यक्ष लामाले पाए गैरआवासीय भारतीयले स्थापना गरेको अवार्ड   ओखलढुंगाको सुनकोशी गाउँपालिकाका अध्यक्ष कमल तामाङलाई गैरआवासीय भारतीयहरुको संस्था एनआरआइ वेलफेरयर सोसाइटी अफ इन्डियाले ‘नेल्सन मण्डेला लिडरसीप अवार्डद्धारा सम्मानित गरेको छ
अध्यक्ष बन्न मात्रै होइन, योजनासहित काम गर्ने बाचा लिएर आएको छुः शर्मा
अध्यक्ष बन्न मात्रै होइन, योजनासहित काम गर्ने बाचा लिएर आएको छुः शर्मा शर्माले विदेशमा बस्ने नेपाली श्रमिकहरुलाई सामूहिक लगानी कोषमा आबद्ध गराउने र श्रम बेचेर स्वेदश फर्किने नेपाली श्रमिकहरुको भविष्य सुरक्षित गराउन विशेष भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे ।
भीम उपाध्याय–हर्क साम्पाङ जुहारीः ढुंगा र गोरुको ब्राण्डिङ कि पदीय मर्यादाको उल्लंघन ? 
भीम उपाध्याय–हर्क साम्पाङ जुहारीः ढुंगा र गोरुको ब्राण्डिङ कि पदीय मर्यादाको उल्लंघन ?  धरानका मेयर भने कामकाजी हुन् । उनमा जिम्मेवारी अति धेरै छ । काम गर्न जन्मिएको बताउने मेयरले फेसवुकमा अन्टसन्ट लेख्न र ओठे जवाफ फर्काउन छाडेर काममा मात्र केन्द्रीत भए अथवा स्टासट अपडेटका लागि सहयोगीको भर परे भने गज्जब नै हुनेछ
आज सूचनामा विश्वव्यापी पहुँच दिवस मनाइँदै
आज सूचनामा विश्वव्यापी पहुँच दिवस मनाइँदै प्रत्येक वर्ष सेप्टेम्बर २८ का दिन मनाइने यो दिवस सन् २०१९ अक्टोबर १५ मा संयुक्त राष्ट्र सङ्घको महासभाको ७४औँ सत्रले यो दिवस मनाउने निर्णय पारित गरेको थियो
आज विश्व रेविजविरुद्धको दिवस, १ वर्षमै ७५ हजार जना वढीलाई टोक्छ कुकुरले 
आज विश्व रेविजविरुद्धको दिवस, १ वर्षमै ७५ हजार जना वढीलाई टोक्छ कुकुरले  रेक वर्ष सेप्टेम्बर २८ लाई विश्व रेबिज दिवसको रुपमा मनाउने गरिन्छ । रेबिज रोकथाम र यस रोगविरुद्धमा भइरहेको प्रगतिको जागरुकता जगाउने उद्धेश्यले मनाइन्छ
बिदेशिएका प्रधानमन्त्री घुमघाम र तीर्थाटनमा मस्त, ‘सुन छानविन आयोग’ र सडक भने अस्तव्यस्त
बिदेशिएका प्रधानमन्त्री घुमघाम र तीर्थाटनमा मस्त, ‘सुन छानविन आयोग’ र सडक भने अस्तव्यस्त हस्ताक्षर सकिएलगत्तै उनको औपचारिक भ्रमण टोली नेपाल फर्किनुपर्ने हो ।सुन तस्करीमा उच्चस्तरीय छानविन आयोग बनाउने मिति गत ५ गते नै गुज्रिसकेको छ । उनको अनुपस्थितिमा यो कामसँगै शिक्षकदेखि चिकित्सकसम्मको आन्दोलनले काठमाडौंँ तातेको छ
पैगम्बर मोहम्मदको जन्मदिन मनाउन आज मधेश प्रदेशभर सार्वजनिक विदा 
पैगम्बर मोहम्मदको जन्मदिन मनाउन आज मधेश प्रदेशभर सार्वजनिक विदा  मुस्लिम धर्मावलम्बीको पर्व पैगम्बर मोहम्मदको जन्मदिनका अवसरमा मधेस प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको हो
गाउँपालिका उपाध्यक्षका बुवाको निधनमा पालिकाभर शोक विदा !
गाउँपालिका उपाध्यक्षका बुवाको निधनमा पालिकाभर शोक विदा ! ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले गाउँपालिका उपाध्यक्षका बुवाको निधनमा वुधवार पालिकाभर शोक बिदा दिएको छ
Weather Update