ओखलढुंगाका जिसस प्रमुख खनालको निधन
ओखलढुंगाका जिसस प्रमुख खनालको निधन ७३ वर्षीया खनालको शनिवार राति त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा निधन भएको हो । उनी आमासयको क्यान्सरबाट पीडित थिए
एमाले प्रदेश अधिवेशन : कोशी र कर्णालीमा आज मतदान
एमाले प्रदेश अधिवेशन : कोशी र कर्णालीमा आज मतदान कर्णालीमा मतदान बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म मतदान हुनेछ । प्रदेश अध्यक्षको लागि मीनबहादुर शाही, गुलाबजङ्ग शाह र प्रकाश रोकायाको अध्यक्षमा उम्मेदवारी छ । अधिवेशनमा प्रदेश भरिका ६ सय ४ जना प्रतिनिधि छन्
आज देशभर पानी पर्ने, अझै २ दिन वर्षाको जोखिम 
आज देशभर पानी पर्ने, अझै २ दिन वर्षाको जोखिम  कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ
पेट्रोलियम पदार्थमा अस्वाभाविक मूल्यबृद्धि, एक सिलिण्डर ग्यासमै वढ्यो २१५ रुपैयाँ 
पेट्रोलियम पदार्थमा अस्वाभाविक मूल्यबृद्धि, एक सिलिण्डर ग्यासमै वढ्यो २१५ रुपैयाँ  नेपाल आयल निगमलेपेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको हो
ज्योतिषको सल्लाहः ८ राशिलाई आज मालामाल, ४ राशि होसियार बन्नू 
ज्योतिषको सल्लाहः ८ राशिलाई आज मालामाल, ४ राशि होसियार बन्नू  ज्योतिषको सल्लाहः ८ राशिलाई आज मालामाल, ४ राशि होसियार बन्नू 
इतिहास बन्दै छ खोकनाको तेल, गाबु ज्याः एक्लैले धान्दै छ ‘कोल परम्परा’
इतिहास बन्दै छ खोकनाको तेल, गाबु ज्याः एक्लैले धान्दै छ ‘कोल परम्परा’ केही वर्ष अघिसम्म उपत्यकावासी तोरीको तेल किन्न ललितपुर महानगरपालिका–२१ खोकना क्षेत्रमा पुग्थे । खोकना तेलका लागि प्रसिद्ध थियो । तर अहिले त्यही खोकनाबाट कोलमा पेलेको तोरीको तेल इतिहास बन्दै छ
आजबाट सोह्र श्राद्ध सुरु 
आजबाट सोह्र श्राद्ध सुरु  आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष सुरु भएको छ । आश्विनकृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई तर्पण, पिण्ड र सिदादान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो
एमाले बागमती अध्यक्षमा ढुंगेल निर्वाचित हुँदा सिलवाल ठहरिए भाग्यमानी 
एमाले बागमती अध्यक्षमा ढुंगेल निर्वाचित हुँदा सिलवाल ठहरिए भाग्यमानी  सचिवमा निर्वाचित पूर्वप्रहरी महानिरीक्षकसमेत रहेका सिलवाल भने यो निर्वाचनमा भाग्यमानी सावित भएका छन् । उनले जम्मा १ मतले चुनाव जितेका छन्
शनिबारे घुमाघममा जाँदै हुनुहुन्छ ? पहिला मौसमबारे जान्नुहोस्
शनिबारे घुमाघममा जाँदै हुनुहुन्छ ? पहिला मौसमबारे जान्नुहोस् हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको हुँदा देशको पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागहरूमा सामान्यतया मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ
हाँडीगाउँको जात्रामा बालेनकाे क्रेज (तस्वीरसहित)
हाँडीगाउँको जात्रामा बालेनकाे क्रेज (तस्वीरसहित) जात्रा अवलोकन गर्न काठमाडौंँ महानगरपालिकाका मेयर वालेन शाह र उपमेयर सुनिता डंगोल पनि पुगेका थिए । तर जात्रा अवधिभर इन्द्रजात्रामा जसतै मेयर वालेन आकर्षणको केनद्रमा देखिन्थे
मेयर चिरिबाबु भन्छन्ः जिउँदैमा सम्मान गरौँ न 
मेयर चिरिबाबु भन्छन्ः जिउँदैमा सम्मान गरौँ न  ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले देशका लागि योगदान पु¥याउले व्यक्तिलाई जीवित हुँदा नै सम्मान गर्न आवश्यक रहेको बताएका छन्
मध्यपुर थिमिका नानी श्रेष्ठले दोस्रो पटक जिब्रो छेडे, पुगे पशुपतिनाथ
मध्यपुर थिमिका नानी श्रेष्ठले दोस्रो पटक जिब्रो छेडे, पुगे पशुपतिनाथ यसवर्ष जिब्रो छेड्ने व्यक्ति बालकराम नानी श्रेष्ठले जिब्रो छेडिसकेपछि पशुपति जान इच्छा गरेकोले उनको इच्छा अनुसार पैदलै पशुपति गएका छन्
Weather Update