ललितपुर महानगरले ११ महिला समूहलाई २८ लाख बाँड्यो, एउटैलाई ९ लाख प्रदान
मंगलबार, साउन १, २०८१
लगानी कोषका सहभागीलाई थप प्रतिफल वितरण, साउन १ गतेदेखि ब्याजदर परिवर्तन
मंगलबार, साउन १, २०८१
यसरी प्रतिफल वितरण गर्दा वचत वृद्धि अवकाश कोषका साढे ३ लाख सहभागीहरुलाई करिब १ अर्ब ६६ करोड रुपैयाँ वितरण हुने कोषका सूचना अधिकारी उद्धव सिलवालले जानकारी दिए ।
३६ गाउँपालिकाले अझै स्वीकृत गर्न सकेनन् बजेट, सबैभन्दा बढी मधेशका
मंगलबार, साउन १, २०८१
तर देशभरका २६ गाउँपालिकाले अझैबजेट पारित गर्न नसकेको गाउँपालिका राष्ट्रिय महासंघले जनाएको छ ।
३ अर्बको बजेट ल्याउदै जनकपुरधाम उपमहानगरले भन्योः जानकी मन्दिर अब विश्व सम्पदा सूचीमा
मंगलबार, साउन १, २०८१
जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्ष २०८/८२ का लागि ३ अर्ब ३ करोड ३२ लाख ४० हजार रुपैयाँबराबरको बजेट सार्वजनिक गरेको छ
हेटौंडा उपमहानगरमा १ वर्षमै भित्रिए १ करोड ३० लाखको सवारीसाधन, जथाभावी हुन्छ रकमान्तर
बुधबार, असार २६, २०८१
मकवानपुरस्थित हेटौंडा उपमहानगर पालिकाले एक वर्षमा १ करोड ३० लाखभन्दा बढीको सवारीसाधन खरिद गरेको छ
संशोधनसहित काठमाडौं महानगरको नीति तथा कार्यक्रम र बजेट पारित
मंगलबार, असार २५, २०८१
काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित भएको छ ।
पदाधिकारी सुविधामा कमलामाई नगरपालिकाले सक्यो १ करोड २६ लाख, स्यानेटरी प्याडमा २८ लाख खर्च
मंगलबार, असार २५, २०८१
सिन्धुलीको कमलमाई नगरपालिकाले पदाधिकारी सुविधामा करिब एक करोड २६ लाख रुपैयाँ खर्च गरेको छ ।


