२० अर्बको कारोबार गर्ने नाडा अटो शोका यी हुन् मुख्य आकर्षण
आइतबार, भदौ ३, २०८०
लिटरमै १४ रुपैयाँ वढ्यो डिजेल र मट्टितेल, पेट्रोल ५ रुपैयाँ महंगियो
बुधबार, साउन ३१, २०८०
निगम सञ्चालक समिति बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर १४ र पेट्रोल लिटरमा ५ रुपैयाँले बढाएर मूल्य समायोजन गरेको निगमले बताएको छ
थाहा नगरपालिकाको चालु भन्दा पुँजीगत खर्च २० प्रतिशत कम
आइतबार, साउन २८, २०८०
थाहा नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० मा ८०.५९ प्रतिशत वित्तिय प्रगतित हासिल गरेको छ । कुल १ अर्ब १९ करोड २६ लाख ११ हजार ८ सय ६२ रुपैयाँ बजेट रहेकोमा ९४ करोड ६३ लाख १३ हजार २ सय ५६ रुपैयाँ खर्च
फलफूल, तरकारीको मूल्य सामान्य घट्बढ
शुक्रबार, साउन २६, २०८०
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ
सार्वजनिक खरिद अनुगमन कार्यालयले खरिद चिकित्सालय संचालन गर्ने, सबै पालिकाले यसरी पाउँछन् लाभ
सोमबार, साउन २२, २०८०
सम्बन्धित प्रदेशमा संचालन हुने क्लिनिकमा सो प्रदेश अन्तरगतका सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, लेखा शाखा प्रमुख र खरिद इकाई प्रमुखलाई अनिवार्य उपस्थित हुने व्यवस्था मिलाइने जानकारी दिए ।
कांग्रेस, एमाले र माओवादीबीचको विवादले कुमाख गाउँपालिका बजेटबिहीन
शनिबार, साउन २०, २०८०
कांग्रेस, एमाले र माओवादी निकट जनप्रतिनिधिहरुबीचको चरम बिवादका कारण जिल्लाको उत्तरी विकट क्षेत्रमा रहेको कुमाख गाउँपालिका बजेटबिहीन बनेको छ
आज तरकारी र फलफूलको मूल्य स्थिर
शुक्रबार, साउन १९, २०८०
नेपाली ठूलो गोलभेँडाको मूल्य आज स्थिर नै रहेको छ । नेपाली ठूलो गोलभेँडा आज न्युनतम मूल्य प्रतिकेजी आज १६० रुपैयाँमा विक्री भइरहेको छ
आजकाे बजार भाउ: तिते करेला भन्दा गाेलभेँडा १३० रूपैयाँ महंगाे
बिहीबार, साउन १८, २०८०
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
बुधबार, साउन १७, २०८०
युरो एकको खरिद दर १४३ रुपैयाँ १२ पैसा र बिक्री दर १४४ रुपैयाँ ५६ पैसा छ । बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ९६ पैसा र बिक्री दर १६८ रुपैयाँ ६४ पैसा छ
थाहा पाउनुस् डलर, युरो र पाउण्डको भाउ
मंगलबार, साउन १६, २०८०
युरो एकको खरिद दर १४४ रुपैयाँ ०२ पैसा र बिक्री दर १४५ रुपैयाँ ४८ पैसा छ । बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ०६ पैसा र बिक्री दर १६९ रुपैयाँ ७५ पैसा छ
आलु ओसार्न दोरम्बाबासीका खेत–खेतमा ट्रक
आइतबार, साउन १४, २०८०
रामेछापको दोरम्बा गाउँपालिकाको दोरम्बा, डडुवा, गौश्वारा लगायत शैलुङ आसपासमा लगाएको आलु १५ असार देखिनै किसानले खन्न थालेका छन्
आज तरकारी र फलफूलको मूल्यम स्थिर
आइतबार, साउन १४, २०८०
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ
बारीबाटै बिक्न थाले पोखरेली कृषकका तरकारी
आइतबार, साउन १४, २०८०
गाउँगाउँमा उत्पादित तरकारी बेच्न पोखराका मुख्य बजारसम्म आइपुग्नु पर्ने बाध्यताबाट अब पोखरा महानगरपालिकाभित्रका २ वटा वडाका कृषकले मुक्ति पाएका छन्


