सरकार भन्छ– एक वर्षमा नेपालीको औसत आम्दानी ५१ डलरले बढ्यो
आइतबार, जेठ १३, २०८१
स्थानीय सरकारले कसरी बनाउँछन् बजेट ? कसरी पार्ने तपाईंको योजना ?
सोमबार, जेठ ७, २०८१
नागरिकका सानातिना तर अति आवश्यकका कार्य स्थानीय सरकारले ल्याउने बजेटले समेट्ने गर्छ । त्यसैले हामीले यो आलेखमा स्थानीय सरकारले कसरी बजेट ल्याउँछ र तपाईंको गाउँ टोलमा स्थानीय सरकारको बजेटमा समावेश हुने आयोजना कसरी पार्न सकिन्छ भन्ने विषयमा जानकारी दिने प्रयास गरेका छौँ ।
सहकारीको लोभलाग्दो यात्राः सयबाट सुरु गरेर अर्बौको कारोवार, जित्दैछन् स्थानीयको मन
आइतबार, जेठ ६, २०८१
अधिकारीलाई सहकारीसँग यति ठूलो भरोसा छ कि घरमा भन्दा उनी स्थानीय सहकारीमा पैसा जम्मा गर्दा सुरक्षित महसुस गर्छिन्
भारतसँगको विद्युत सम्झौता कार्यान्वयनमा सघाउन निजी क्षेत्रलाई प्रधानमन्त्रीको आग्रह
शुक्रबार, जेठ ४, २०८१
विद्युत् निर्यात सँगै स्वदेशभित्रै उत्पादित विद्युत् खपतका लागि समेत धेरै योजना र कार्यक्रम अघि बढाइरहेको दाहालले बताए
मकवानपुरका आधाभन्दा बढी करदाताले बुझाउँदैनन् कर, कारबाही गर्दै राजश्व कार्यालय
बुधबार, वैशाख २६, २०८१
कोशी प्रदेशमा २८ अर्ब हाराहारीको बजेट ल्याउने तयारी
बुधबार, वैशाख २६, २०८१
आगामी आर्थिक वर्षका लागि २८ अर्बको हाराहारीमा बजेट ल्याउने तयारी भइरहेको प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव श्यामप्रसाद भण्डारीले जानकारी दिए
काठमाडौंमा भोलिदेखि पाँचौं राष्ट्रिय मह मेला
मंगलबार, वैशाख २५, २०८१
नेपालमा व्यवसायिक मह उत्पादन खपत र निकासीको प्रशस्त सम्भावना छ । तर, सरकारले पर्याप्त जानकारी दिन नसक्दा मह उत्पादक कृषकहरु अलमलिएको उनले बताइन्
सहकारीहरु मूल्य मान्यता र सिद्धान्त विपरित अस्वस्थ प्रतिस्पर्धामा लाग्दा समस्याः मन्त्री अधिकारी
मंगलबार, वैशाख २५, २०८१
५२ स्थानीय तहको प्रशासकीय भवन बनाउन १६ अर्ब , ५२ कराेड निकासा, कसले कति पाए ? *
सोमबार, वैशाख २४, २०८१
चालु आर्थिक वर्षमा संघीय सरकारले ५२ वटा स्थानीय तहको प्रशासकीय भवन निर्माणका लागि १ खर्ब ६५ अर्ब २० करोड रुपेयाँ निकासा गरेको छ


