विद्युत प्राधिकरणको ६ महिनाको नाफा १५ अर्ब ३६ करोड
बुधबार, फागुन १६, २०८०
यस्ता छन् बजेटका सिद्धान्त र प्राथमिकता (पूर्णपाठ)
सोमबार, फागुन १४, २०८०
अर्थमन्त्री डा.प्रकाशशरण महतले प्रतिनिधिसभामा आर्थिक वर्ष २०८१÷८२ को ‘बजेटका सिद्धान्त र प्राथमिकता’ पेश भएको छ
७ महिनामा ललितपुर महानगरको एउटै वडाले कमायो १० करोड, नगरको आम्दानी ८४ करोड
शुक्रबार, फागुन ११, २०८०
ललितपुर महानगरपालिकाले चालु आर्थिक वर्षको ७ महिनामा ८४ करोड ३ लाख ७८ हजार ८९६ रुपैयाँ आम्दानी गरेको जनाएको छ
राप्ती नगरपालिकाभित्रका १० सहकारी खारेज
सोमबार, माघ २९, २०८०
चितवनको राप्ती नगरपालिकाले १० वटा सहकारी संस्थाको दर्ता खारेज गरेको छ
एनओसी कार्यकारी निर्देशकका लागि फागुन २ देखि प्रस्तुतीकरण र अन्तरवार्ता, कसको पालो कहिले ?
शुक्रबार, माघ २६, २०८०
मन्त्रालयले आज (माघ २६ गते) एक सुचना प्रकाशित गरी फागुन २ गतेदेखि व्यवसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तरवार्ता सुरु गर्न लागेको हो । निगम कार्यकारी निर्देशकका लागि १३ जना प्रतिस्पर्धामा छन् ।
देवदहमा औद्योगिक व्यापार मेला शुरु
बिहीबार, माघ २५, २०८०
रुपन्देहीको देवदहमा आठौँ राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव–२०८० शुरु भएको छ
चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो बैशाखमा
बुधबार, माघ २४, २०८०
आगामी बैशाखमा हिमालयन हाइड्रो एक्स्पो २०२४ आयोजना हुने भएको छ
राष्ट्रिय वाणिज्य बैंकले दिन्छ आइडिया धितो राखेर २५ लाख ऋण
बुधबार, माघ २४, २०८०
मन्त्री रिजालले समझदारी गर्ने सबै पक्षलाई शुभकामना दिदैँ ऋण डुब्ने परियोजना नगर्न सचेत गराए
भएका जहाज थन्क्याएर २ नयाँ जहाज किन्ने तयारीमा निगम
मंगलबार, माघ २३, २०८०
सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानका लागि २ थान न्यारोवडी जहाज भाडामा ल्याउने भएको छ
संघीय सरकारले माग्यो विशेष र समपुरक अनुदान प्रस्ताव, यस्तो छ पाइने रकम र योजना
शनिबार, माघ ६, २०८०
राष्ट्रिय योजना आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत स्थानीय तहहरुलाई संघीय समपुरक र विशेष अनुदानका कार्यक्रम प्रस्ताव पेश गर्न आह्वान गरेको छ
अन्तर्राष्ट्रिय मानव तस्कर गिरोहको पञ्जामा स्थानीय तह
आइतबार, पुस २९, २०८०
स्थानीय तहहरुले संविधान र कानुनले दिएको अधिकार र कार्यक्षेत्रभन्दा बाहिर गएर कोरियाको एउटा कम्पनीसँग कृषि क्षेत्रमा काममा लगाउने भन्दै सम्झौता गरिसकेका छन्
वीरगञ्ज महानगरले बढायो बजेटको आकार
बिहीबार, पुस २६, २०८०
वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ को बजेट संशोधन गर्दै २५ करोड रुपैयाँ बृद्धि गर्ने निर्णय गरेको छ
१६ औँ योजनाको तयारी तीव्र, स्वाथ्य र शिक्षा क्षेत्रमा कस्तो बन्दैछन् योजना ?
मंगलबार, पुस २४, २०८०
१६औँ योजनाले शिक्षण सिकाइमा सबै विद्यालयमा इन्टरनेटको पहुँच पुर्याउने लक्ष्य समेत अघि सारेको छ


