मौद्रिक नीतिले निजी क्षेत्र निरास, भन्छ– अर्थतन्त्रलाई चलायमान बनाउने गरी आएन
मौद्रिक नीतिले निजी क्षेत्र निरास, भन्छ– अर्थतन्त्रलाई चलायमान बनाउने गरी आएन ‘समग्रमा, अर्थतन्त्रमा चरम निराशा रहेको अवस्थामा मौद्रिक नीतिले निजी क्षेत्रको विश्वास बढाइ अर्थतन्त्र चलायमान बनाउन सक्ने कार्यक्रम तत्कालका लागि ल्याउन सकेको देखिदैन,’ विज्ञप्तिमा भनिएको छ ।
गोलभेँडाको मूल्य बढ्दा भन्टा र लौका सस्तियो  
गोलभेँडाको मूल्य बढ्दा भन्टा र लौका सस्तियो   तरकारी बजारले सार्वजनिक गरेको मूल्य सूचीअनुसार हरियो तरकारी र केही फलफूलको मूल्य केही घटेर आएको छ
घट्यो तरकारी र फलफूलको मूल्य
घट्यो तरकारी र फलफूलको मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार)का लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।
सहकारी नियमनमा राष्ट्र बैंकले सहजीकरण गर्ने 
सहकारी नियमनमा राष्ट्र बैंकले सहजीकरण गर्ने  नेपाल राष्ट्र बैंकले आवासीय घरकर्जाको सीमा बढाएको छ । राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै आवासीय घरकर्जाको सीमा बढाएको हो
फुङलिङ नगरपालिका क्षेत्रका व्यवसाय भदौ २० सम्ममा दर्ता भइसक्नु पर्ने, के–के चाहिन्छ कागजात ?
फुङलिङ नगरपालिका क्षेत्रका व्यवसाय भदौ २० सम्ममा दर्ता भइसक्नु पर्ने, के–के चाहिन्छ कागजात ? उनले सो नगरपालिकामा करिब ६० वटा सहकारी संस्था भएपनि १८ वटा मात्रै दर्ता हुन आएको बताए । सहकारी संस्थाहरु पनि स्थानीय तहमा दर्ता हुनुपर्ने कानुनी व्यवस्था छ । 
आज च्याउ महंगो, यस्तो छ तरकारीको भाउ 
आज च्याउ महंगो, यस्तो छ तरकारीको भाउ  तरकारी बजारले सार्वजनिक गरेको मूल्य सूचीअनुसार कन्येच्याउमा हिजोको तुलनामा १० रुपैयाँ र डल्ले च्याउमा प्रतिकेजी ५० रुपैयाँ बढेर आएको छ
काठमाडौं महानगर : विद्युतीय गाडी बिक्री निःशुल्क, सोरुम दर्तामा ५० हजार 
काठमाडौं महानगर : विद्युतीय गाडी बिक्री निःशुल्क, सोरुम दर्तामा ५० हजार  विद्युतीय गाडीका सोरुम निःशुल्क गरेको महानगरले मोटर तथा कारका बिक्री सोरुम दर्तामा भने ५० हजार शुल्क लिने उल्लेख गरेको छ । 
युरो र पाउण्डको भाउ घट्यो
युरो र पाउण्डको भाउ घट्यो राष्ट्र बैंकका अनुसार आज बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ०३ पैसा र बिक्री दर १६८ रुपैयाँ ८० पैसा निर्धारण गरेको छ । हिजोको तुलनामा आज पाउण्को भाउ घटेकाे हाे
हरेक दिन वढ्छ तरकारी र फलफूलको भाउ 
हरेक दिन वढ्छ तरकारी र फलफूलको भाउ  तरकारी बजारले सार्वजनिक गरेको मूल्य सूचीअनुसार बिहीवारको तुलनामा गाजरको मूल्यमा १० रुपैयाँ बृद्धि भएको छ । काउली र गोलभेँडाको मूल्य भने आज स्थिर छ
बजेट कार्यान्वयन निर्देशनः एक तहभन्दा बढी सहायक ठेक्का लगाउन नपाइने 
बजेट कार्यान्वयन निर्देशनः एक तहभन्दा बढी सहायक ठेक्का लगाउन नपाइने  चालु आर्थिक वर्षको बजेटले लिएका लक्ष्य तथा उद्देश्य प्राप्त गर्न स्रोतको अधिकतम उपयोग, खर्चमा मितव्ययिता, प्रभावकारिता र दक्षता कायम गर्न भनिएको छ
२० लाख खर्च गरेर भरतपुर महानगरले लगानी सम्मेलन गर्ने 
२० लाख खर्च गरेर भरतपुर महानगरले लगानी सम्मेलन गर्ने  महानगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा संघीय सरकार, वागमती प्रदेश सरकार र नीजि क्षेत्रको सहकार्यमा लगानी सम्मेलन गर्ने भएको छ
काउली र गाजरको भाउ अचाक्ली, अरु तरकारीको यस्तो छ मूल्य 
काउली र गाजरको भाउ अचाक्ली, अरु तरकारीको यस्तो छ मूल्य  तरकारी बजारले सार्वजनिक गरेको मूल्य सूचीअनुसार बुधबारको तुलनामा गाजरको मूल्यमा ३० रुपैयाँ बृद्धि भएको छ । प्रतिकेजी ८० रुपैयाँ रहेको गाजरको आज ११० रुपैयाँ न्युनतम मूल्य निर्धारण गरिएको छ
Weather Update