स्थानीय सरकारका खाताको ६० प्रतिशत रकम बैंकहरुले निक्षेपमा गणना गर्न पाउने 
स्थानीय सरकारका खाताको ६० प्रतिशत रकम बैंकहरुले निक्षेपमा गणना गर्न पाउने  स्थानीय सरकारको नाममा बैंक खातामा जम्मा भएको रकमको ६० प्रतिशत रकमलाई बैंकहरुले निक्षेपमा गणना गर्न पाउने भएका छन्
सम्झौताको ६ वर्षपछि अन्ततः आजबाट एमसीसी पूर्ण कार्यान्वयनमा 
सम्झौताको ६ वर्षपछि अन्ततः आजबाट एमसीसी पूर्ण कार्यान्वयनमा  नेपाल तथा एमसीसीबीच २९ भदौ २०७४ मा नेपाल कम्प्याक्ट सम्झौतामा हस्ताक्षर भएको थियो
नाडा अटो शोको तयारी सकियो, १२० वटा स्टलमा ७५ हजारलाई घुमाउने योजना 
नाडा अटो शोको तयारी सकियो, १२० वटा स्टलमा ७५ हजारलाई घुमाउने योजना  भदौ २६ देखि ३१ भदौसम्म काठमाडौंमा हुने नाडा अटो शोमा विभिन्न अटोमोवाइल्स कम्पनीका १२० वटा स्टल राखिने भएको छ
कोशीमा बजेट होलिडे, अब के हुन्छ ?
कोशीमा बजेट होलिडे, अब के हुन्छ ? कोशी प्रदेश आजबाट बजेट शून्यतामा गएको छ । अध्यादेशबाट आएको बजेटको प्रतिस्थापन नहुँदा कोशी प्रदेश सरकार बजेट शून्यतामा गएको हो
तरकारीको भाउ ३० प्रतिशतसम्म बढ्दा घट्यो गोलभेडाको मूल्य 
तरकारीको भाउ ३० प्रतिशतसम्म बढ्दा घट्यो गोलभेडाको मूल्य  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि निर्धारण गरेको बजार मूल्य अनुसार हरियो तरकारीको मूल्य १० देखि ३० रुपैयाँसम्म बढेर आएको छ
२० अर्बको कारोबार गर्ने नाडा अटो शोका यी हुन् मुख्य आकर्षण
२० अर्बको कारोबार गर्ने नाडा अटो शोका यी हुन् मुख्य आकर्षण २६ भदौबाट काठमाडौँको भृकुटीमण्डपमा नाडा अटो शो २०२३ आयोजना हुँदैछ । प्रत्येक वर्ष आयोजना हुने अटो शो कोरोना महामारी तथा सरकारले आयातमा प्रतिबन्ध लगाउँदा ४ वर्षदेखि हुन सकेको थिएन
लिटरमै १४ रुपैयाँ वढ्यो डिजेल र मट्टितेल, पेट्रोल ५ रुपैयाँ महंगियो 
लिटरमै १४ रुपैयाँ वढ्यो डिजेल र मट्टितेल, पेट्रोल ५ रुपैयाँ महंगियो  निगम सञ्चालक समिति बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर १४ र पेट्रोल लिटरमा ५ रुपैयाँले बढाएर मूल्य समायोजन गरेको निगमले बताएको छ
थाहा नगरपालिकाको चालु भन्दा पुँजीगत खर्च २० प्रतिशत कम 
थाहा नगरपालिकाको चालु भन्दा पुँजीगत खर्च २० प्रतिशत कम  थाहा नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० मा ८०.५९ प्रतिशत वित्तिय प्रगतित हासिल गरेको छ । कुल १ अर्ब १९ करोड २६ लाख ११ हजार ८ सय ६२ रुपैयाँ बजेट रहेकोमा ९४ करोड ६३ लाख १३ हजार २ सय ५६ रुपैयाँ खर्च
फलफूल, तरकारीको मूल्य सामान्य घट्बढ
फलफूल, तरकारीको मूल्य सामान्य घट्बढ कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ
सार्वजनिक खरिद अनुगमन कार्यालयले खरिद चिकित्सालय संचालन गर्ने, सबै पालिकाले यसरी पाउँछन् लाभ
सार्वजनिक खरिद अनुगमन कार्यालयले खरिद चिकित्सालय संचालन गर्ने, सबै पालिकाले यसरी पाउँछन् लाभ सम्बन्धित प्रदेशमा संचालन हुने क्लिनिकमा सो प्रदेश अन्तरगतका सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, लेखा शाखा प्रमुख र खरिद इकाई प्रमुखलाई अनिवार्य उपस्थित हुने व्यवस्था मिलाइने जानकारी दिए ।
कांग्रेस, एमाले र माओवादीबीचको विवादले कुमाख गाउँपालिका बजेटबिहीन 
कांग्रेस, एमाले र माओवादीबीचको विवादले कुमाख गाउँपालिका बजेटबिहीन  कांग्रेस, एमाले र माओवादी निकट जनप्रतिनिधिहरुबीचको चरम बिवादका कारण जिल्लाको उत्तरी विकट क्षेत्रमा रहेको कुमाख गाउँपालिका बजेटबिहीन बनेको छ
आज तरकारी र फलफूलको मूल्य स्थिर   
आज तरकारी र फलफूलको मूल्य स्थिर    नेपाली ठूलो गोलभेँडाको मूल्य आज स्थिर नै रहेको छ । नेपाली ठूलो गोलभेँडा आज न्युनतम मूल्य प्रतिकेजी आज १६० रुपैयाँमा विक्री भइरहेको छ
Weather Update