आलु ओसार्न दोरम्बाबासीका खेत–खेतमा ट्रक
आइतबार, साउन १४, २०८०
आज तरकारी र फलफूलको मूल्यम स्थिर
आइतबार, साउन १४, २०८०
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ
बारीबाटै बिक्न थाले पोखरेली कृषकका तरकारी
आइतबार, साउन १४, २०८०
गाउँगाउँमा उत्पादित तरकारी बेच्न पोखराका मुख्य बजारसम्म आइपुग्नु पर्ने बाध्यताबाट अब पोखरा महानगरपालिकाभित्रका २ वटा वडाका कृषकले मुक्ति पाएका छन्
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
शुक्रबार, साउन १२, २०८०
आज युरो एकको खरिद दर १४५ रुपैयाँ ७० पैसा र बिक्री दर १४६ रुपैयाँ ३७ पैसा छ । बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ६१ पैसा र बिक्री दर १७० रुपैयाँ ३९ पैसा छ
आज सामान्य बढ्यो तरकारी र फलफूलको मूल्य
शुक्रबार, साउन १२, २०८०
समितिका अनुसार स्थानीय काउलीको मूल्य भने हिजो तुलनामा २० रुपैयाँले घटेर ६० रुपैयाँ न्युनतम मूल्यमा विक्रि भईरहेको छ । यस्तै गाजरको मूल्य भने ३० रुपैयाँले बढेर प्रतिकेजी १२० रुपैयाँ पुगेको छ
कालिमाटी बजारमा घट्यो तरकारी र फलफूलको भाउ
बिहीबार, साउन ११, २०८०
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्य सूचीअनुसार आज तरकारी तथा फलफूलको मूल्य सामान्य घटेको छ
कतिमा कारोवार हुँदै छ आज विदेशी मुद्रा ?
बुधबार, साउन १०, २०८०
ष्ट्र बैंकले आज बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ७९ पैसा र बिक्री दर १६८ रुपैयाँ ५६पैसा निर्धारण गरेको छ । यस्तै, अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ७० पैसा र बिक्री दर १३१ रुपैयाँ ३० पैसा छ
सूर्याेदय नगरपालिकाले उठायो ३१ करोड राजस्व, कस्तो छ आम्दानी र खर्चको हिसाव ?
मंगलबार, साउन ९, २०८०
गत आर्थिक वर्षमा जम्मा १ अर्ब ३६ करोड ७६ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएकोमा १ अर्ब १४ करोड ३५ लाख रुपैयाँ मात्रै प्राप्त भएको छ । यो भनेको अनुमानको ८३.६१ प्रतिशत मात्रै रकम प्राप्त भएको हो ।
मौद्रिक नीतिले निजी क्षेत्र निरास, भन्छ– अर्थतन्त्रलाई चलायमान बनाउने गरी आएन
मंगलबार, साउन ९, २०८०
‘समग्रमा, अर्थतन्त्रमा चरम निराशा रहेको अवस्थामा मौद्रिक नीतिले निजी क्षेत्रको विश्वास बढाइ अर्थतन्त्र चलायमान बनाउन सक्ने कार्यक्रम तत्कालका लागि ल्याउन सकेको देखिदैन,’ विज्ञप्तिमा भनिएको छ ।
गोलभेँडाको मूल्य बढ्दा भन्टा र लौका सस्तियो
मंगलबार, साउन ९, २०८०
तरकारी बजारले सार्वजनिक गरेको मूल्य सूचीअनुसार हरियो तरकारी र केही फलफूलको मूल्य केही घटेर आएको छ
घट्यो तरकारी र फलफूलको मूल्य
सोमबार, साउन ८, २०८०
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार)का लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।
सहकारी नियमनमा राष्ट्र बैंकले सहजीकरण गर्ने
आइतबार, साउन ७, २०८०
नेपाल राष्ट्र बैंकले आवासीय घरकर्जाको सीमा बढाएको छ । राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै आवासीय घरकर्जाको सीमा बढाएको हो
फुङलिङ नगरपालिका क्षेत्रका व्यवसाय भदौ २० सम्ममा दर्ता भइसक्नु पर्ने, के–के चाहिन्छ कागजात ?
आइतबार, साउन ७, २०८०
उनले सो नगरपालिकामा करिब ६० वटा सहकारी संस्था भएपनि १८ वटा मात्रै दर्ता हुन आएको बताए । सहकारी संस्थाहरु पनि स्थानीय तहमा दर्ता हुनुपर्ने कानुनी व्यवस्था छ ।


