ग्लोबल आइएमई बैंक र एमएडब्लु वृद्धि मोटर्सबीच विद्युतीय सवारी कर्जासम्बन्धी सम्झौता
शुक्रबार, भदौ १४, २०८१
नेप्से परिसूचक ३६.८३ अंकले घट्यो
बिहीबार, भदौ १३, २०८१
धितोपत्र बजारमा मापक नेप्से परिसूचक ३६.८३ अंकले घटेको छ ।
संघीय सरकारले स्थानीय तहसँग माग्यो सहकारीका बचतकर्ताको विवरण
बुधबार, भदौ १२, २०८१
भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले देशभरका स्थानीय तहसँग सहकारीका बचतकर्ताको विवरण उपलव्ध गराइदिन पत्राचार गरेको छ
नेप्से सामान्य अंकले वृद्धि, १८ अर्ब ९० करोडको कारोबार
बुधबार, भदौ ५, २०८१
दुई दिनको सार्वजनिक बिदापछि खुलेको सेयर बजारमा नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ । चालु साताको दोस्रो कारोबार दिन बुधबार नेप्से परिसूचक २.११ अंकले बढेर २९६८.४४ बिन्दुमा आएर बजार बन्द भएको हो ।
नेपालका ठूला एयरलाइन्स बुद्ध, यति र श्री, कुनका जहाज कति पुराना ?
बुधबार, भदौ ५, २०८१
सिनियर क्याप्टेन कुमार पाण्डे विमान कति वर्ष पुरानो हो वा कति वर्षदेखि प्रयोगमा छ भन्दा पनि जहाजको आवधिक रूपमा गरिने मर्मत सम्भारको काम महत्त्वपूर्ण हुने बताउँछन् । उनका अनुसार कुनै पनि विमानको दैनिक तथा निश्चित घण्टा उडान गरेपछि परीक्षण गरिन्छ ।
५३९ स्थानीय तहका सबै वडामा बिजुलीमा, मधेशमा शतप्रतिशत
मंगलबार, भदौ ४, २०८१
नेपालका ७५३ स्थानीय तह (नगरपालिका र गाउँपालिका) मध्ये ५३९ स्थानीय तह सारभूत रुपमा पूर्ण विद्युतीकरण भएका छन् ।
राष्ट्र बैंकमा थुप्रियो यो वर्षको बजेट बराबर डलर, बढ्ला त यो वर्ष ?
आइतबार, भदौ २, २०८१
राष्ट्र बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको तथ्यांक अनुसार राष्ट्र बैंकमा १८ खर्ब ४८ अर्ब ५५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा रहेको छ । संघीय सरकारले चालु आर्थिक वर्षको लागि १८ खर्ब ६० अर्ब रुपैयाँ बराबरको बजेट ल्याएको छ ।


