काठमाडौँ महानगरको सीप मेलाः १० हजार नाघ्यो फाराम भर्नेको संख्या 
काठमाडौँ महानगरको सीप मेलाः १० हजार नाघ्यो फाराम भर्नेको संख्या  ‘सीप मेला २०८१’ मा हाल १० क्षेत्रका २९ पेशासँग सम्बन्धित तालिमहरु चलिरहेका छन्
कसले रोक्यो १०४ स्थानीय तहको ८८ करोड बजेट ? 
कसले रोक्यो १०४ स्थानीय तहको ८८ करोड बजेट ?  अर्थ मन्त्रालय नाइ पनि भन्दैन । दिन पनि दिँदैन। साउनपछि निकासा दिनुपर्ने बजेट अहिलेसम्म दिएको छैन  
वैशाख अन्तिमदेखि ‘हुन्डाई भेन्यू’ कार नेपालमै उत्पादन हुने, कति पर्ला यसको मूल्य ?
वैशाख अन्तिमदेखि ‘हुन्डाई भेन्यू’ कार नेपालमै उत्पादन हुने, कति पर्ला यसको मूल्य ? २०७६ मा लक्ष्मी ग्रुपले ५ अर्ब १० करोड कुल पुँजीको एसेम्बल प्लान्ट (उद्योग) दर्ता गरेको थियो । कम्पनीले नवलपरासीमा उद्योग रहने गरी ‘लक्ष्मी मोटर कर्पोरेसन’ दर्ता गरेको थियो । 
ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, सुरुवात कर्पोरेट कार्यालयबाट
ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, सुरुवात कर्पोरेट कार्यालयबाट बैंकले आगामी ३ वर्षमा प्लास्टिकको खपत न्यूनीकरण गर्ने प्रतिवद्धता समेत जनाएको छ
युरोपको सपिङ अनुभव अब नेपालमै, सेल्सबेरी टावरबाट काठमाडौँको ३६० डिग्री भ्यू 
युरोपको सपिङ अनुभव अब नेपालमै, सेल्सबेरी टावरबाट काठमाडौँको ३६० डिग्री भ्यू  कम्पनीले यसै आर्थिक वर्षको अन्त्यसम्ममा काठमाडौं तथा पोखरामा थप ६ वटा शाखाहरु संचालन गर्ने तथा हरेक वर्ष सानो, मध्यम तथा ठुलोस्तरको १०–१५ वटासम्म शाखा संचालन विस्तार गर्ने लक्ष्य लिएको जानकारी दिएकाे छ ।
एलिट क्यापिटल र रिलायन्स फाइनान्सबीच ग्राहक सेवा प्रवद्र्धनको गर्ने सम्झौता
एलिट क्यापिटल र रिलायन्स फाइनान्सबीच ग्राहक सेवा प्रवद्र्धनको गर्ने सम्झौता सम्झौता अनुसार रिलायन्स फाइनान्सका देशभर रहेका २२ वटा शाखाहरु मार्फत एलिट क्यापिटलका सेवाहरु प्रवाह हुनेछ । सेयर लगानीकर्ताहरुका लागि डिम्याट खाता, पोर्टफोलियो मेनेजमेन्ट सेवा, कर्पोरेट एडभाईजरी सेवा र अण्डरराइटिङ सेवा एलिट क्यापिटलले दिनेछ ।
एक सातापछि खुल्यो पोखरा विमानस्थल, यी कम्पनीले गर्दैछन् उडान
एक सातापछि खुल्यो पोखरा विमानस्थल, यी कम्पनीले गर्दैछन् उडान २५ अप्रिलदेखि शुरु भएको अवरुद्ध उडान एकसातापछि आज बिहानदेखि सुचारु भएको विमानस्थल कार्यालयले जनाएको छ
टुँडिखेलमा सुरु भयो १० क्षेत्र र २९ पेशासँग सम्बनिधत निःशुल्क सिपमुलक तालिम
टुँडिखेलमा सुरु भयो १० क्षेत्र र २९ पेशासँग सम्बनिधत निःशुल्क सिपमुलक तालिम अनलाइनबाट फाराम भर्न छुटेका वा अनलाइन फाराम भर्न नसक्नेहरुले टुँडिखेलमै आएर फाराम भरेका छन्। यसरी फाराम भर्नेको संख्या उल्लेख छ । फारामहरुलाई कम्प्युटरमा भर्ने काम भइरहेको छ । 
Weather Update