कामधेनुकाे नौनी घ्यू, चिज, छुर्पी, बटर, पनिर, खुवा अब काठमाडाैँकाे बजारमा
कामधेनुकाे नौनी घ्यू, चिज, छुर्पी, बटर, पनिर, खुवा अब काठमाडाैँकाे बजारमा सुनसरीको इटहरीमा रहेको कामधेनु दुग्ध विकास सहकारी संस्थाले काठमाडौँ उपत्यकासहितका बजारमा आक्रामक रुपमा बिक्रीबितरण सुरु गरेको छ
वडाको पहलमा कफी बनाउन सिक्दैछन् व्यासका युवा 
वडाको पहलमा कफी बनाउन सिक्दैछन् व्यासका युवा  तनहुँको व्यास नगरपालिका वडा नम्बर ३ ले बेरोजगार युवायुवतीलाई स्वदेशमै स्वरोजगार बनाउन ३० जना युवालाई वारिष्टा (कफी बनाउने) तालिम दिएको छ
प्रभु बैंकले माग्यो च्याटर्ड एकाउन्टेन्टदेखि सीबीएस अफिसरसम्मका कर्मचारी, यसरी दिनुस् आवेदन
प्रभु बैंकले माग्यो च्याटर्ड एकाउन्टेन्टदेखि सीबीएस अफिसरसम्मका कर्मचारी, यसरी दिनुस् आवेदन को छ । बैंकले आइतबार एक सूचना जारी गर्दै च्याटर्ड एकाउन्टेन्टदेखि सीबीएस अफिसरसम्ममा कर्मचारीको माग गरेको हो
बालेनप्रति महालेखाको पूर्वाग्रह, एउटै खर्च काठमाडौँले गर्दा बेरुजु, बुढानिलकण्डले गर्दा रुजु
बालेनप्रति महालेखाको पूर्वाग्रह, एउटै खर्च काठमाडौँले गर्दा बेरुजु, बुढानिलकण्डले गर्दा रुजु उनले देशभरका स्थानीय तहहरुमा नै यस्तो रकम बेरुजु लेखेर असुलउपर गर्न भनिएको दाबी गरेपनि काठमाडौँ जिल्लाका २ स्थानीय तहमा नै फरक फरक व्यवहार गरिएको पाइएको हो ।
हिमालयन रिमा लफडा, सुभल अग्रवालले पैसा लिइसकेको २८ लाख कित्ता सेयर नदिएको तिमिल्सिनाको आरोप
हिमालयन रिमा लफडा, सुभल अग्रवालले पैसा लिइसकेको २८ लाख कित्ता सेयर नदिएको तिमिल्सिनाको आरोप कम्पनीको सस्थापक सेयरधनीहरुमा नेपाल उद्योग वाणिज्य महासंघका तत्कालिन अध्यक्ष शेखर गोल्छा, पूर्वअध्यक्षहरु भवानी राण, पशुपति मुरारका तथा नेपाल उद्योग परिसंघका तत्कालिन अध्यक्ष शतिश मोर, कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिराेहियालगायत प्रभावशाली व्यवसायी थिए ।
म्याग्दीको मालिकामा पर्ने उपल्लो दुखुमा बल्न थाल्यो विजुली
म्याग्दीको मालिकामा पर्ने उपल्लो दुखुमा बल्न थाल्यो विजुली केन्द्रीय प्रसारणको विद्युत पुग्नुअघि दुखुका बासिन्दा  १४ दशमलव पाँच किलोवाट क्षमताको दुखुखोला लघुजलविद्युत् परियोजनाको विद्युतमा निर्भरत थिए ।
महालेखाले बेरुजु लेख्दै भन्यो– स्थानीय तहका कर्मचारीलाई दिएको सुविधा असुलउपर गर्नु
महालेखाले बेरुजु लेख्दै भन्यो– स्थानीय तहका कर्मचारीलाई दिएको सुविधा असुलउपर गर्नु महालेखा परीक्षकको कार्यालयले अस्थायी र ज्यालादारी कर्मचारीलाई पालिकाहरुले दिएको रकम असुलउपर गर्न भनेको विषय स्थानीय सरकार संचालन ऐन २०७४ को प्रावधान विपरित देखिन्छ ।
बढ्यो वीरगन्ज महानगरको राजश्व, २४ शीर्षकमा उठाउँछ कर 
बढ्यो वीरगन्ज महानगरको राजश्व, २४ शीर्षकमा उठाउँछ कर  वीरगन्ज महानगरपालिकाले चालु आर्थिक वर्षको नौ महिनामा ३६ करोड ७६ लाख नौ हजार तीन सय ९८ रुपैयाँ राजस्व संकलन गरेको छ
ग्लोबल आइएमई बैंक र आइएमई ट्राभल्सबिच सहकार्य, बैंकको क्रेडिट कार्ड होल्डरले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने
ग्लोबल आइएमई बैंक र आइएमई ट्राभल्सबिच सहकार्य, बैंकको क्रेडिट कार्ड होल्डरले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने बैंकले आन्तरिक भ्रमणका लागि न्यूनतम् ३ हजार २१० रुपैँया र विदेश भ्रमणको लागि ६ हजार रुपैँयाको सरल किस्ताबन्दी योजना ल्याएको हो
Weather Update