वित्तीय संघीयताको नजरमा विगत ९ वर्षका संघीय बजेट
वित्तीय संघीयताको नजरमा विगत ९ वर्षका संघीय बजेट आगामी आर्थिक वर्षको बजेटका विषयमा विभिन्न कोणबाट बहस र छलफलहरु चलिरहदा वित्तीय संघीयताको नजरबाट विगत ९ वर्षको बजेट कस्तो देखिदो रहेछ भनेर चर्चा गरिएकाे छ ।
हेर्नुहोस् आजका लागि विदेशी मुद्राको विनिमयदर
हेर्नुहोस् आजका लागि विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ७१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ३१ पैसा निर्धारण गरिएको छ ।
पुँजीगत लाभकरः भाषणमा ‘अन्तिम’ कानुनमा अन्तिम होइन कर थप
पुँजीगत लाभकरः भाषणमा ‘अन्तिम’ कानुनमा अन्तिम होइन कर थप बजेट वक्तव्यमा भएका विषय विधेयकमा हुन्छन् वा विधेयकमा भएका विषय मात्रै बजेट वक्तव्यमा राखिन्छ भन्ने हो । अर्थमन्त्रीले संघीय संसदको संयुक्त सदनमा पेश गरेको बजेट वक्तव्यमा झुटो कुरा हुन्छ भन्ने कल्पना कसैले गर्दैन, गर्न हुँदैन ।
नेपालमा गावै छैनन्, नेपालमा गरिबी नै छैन भन्ने जसरी बजेट आएको छः डा. पाण्डे
नेपालमा गावै छैनन्, नेपालमा गरिबी नै छैन भन्ने जसरी बजेट आएको छः डा. पाण्डे अर्थशास्त्री डा. पोषराज पाण्डेले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट सिमित मध्यमवर्ग र शहरी क्षेत्रलाई मात्रै हेरेर ल्याएको बताएका छन् ।
खोक्सिकमा खेलमैदान स्तरोन्नति गर्दै रामप्रसाद राई गाउँपालिका
खोक्सिकमा खेलमैदान स्तरोन्नति गर्दै रामप्रसाद राई गाउँपालिका वडाध्यक्ष राईले आगामी दिनमा थप बजेटको व्यवस्थापन गरी दर्शक बस्ने स्थान, घेराबार, शौचालय तथा अन्य पूर्वाधार विकासका काम क्रमशः अघि बढाइने बताए ।
अन्नपूर्ण गाउँपालिका–४ मा प्रसूति गृह र सामुदायिक भवन निर्माण
अन्नपूर्ण गाउँपालिका–४ मा प्रसूति गृह र सामुदायिक भवन निर्माण निलगिरिखोला जलविद्युत आयोजनाको ६८ लाख ४९ हजार रुपैयाँ सहयोगमा नारच्याङ स्वास्थ्य चौकी परिसरमा प्रसूति गृह र बाँसबोटमा सामुदायिक भवन निर्माण गरिएका हुन् ।
शेयर र घरजग्गा कारोबारमा तिर्नुपर्ने पुँजीगत लाभकर बढ्यो
शेयर र घरजग्गा कारोबारमा तिर्नुपर्ने पुँजीगत लाभकर बढ्यो सरकारले आर्थिक विधेयक २०८३ तथा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत् पुँजीगत लाभकरसम्बन्धी विद्यमान व्यवस्थामा संशोधन गरेको छ । संसद्मा प्रस्तुत आर्थिक विधेयकअनुसार शेयर कारोबार र घरजग्गा कारोबारमा लाग्दै आएको पुँजीगत लाभकर बढेको छ ।
प्रदेश र स्थानीय तहले कति बजेट पाए वित्तीय हस्तान्तरणबाट ?
प्रदेश र स्थानीय तहले कति बजेट पाए वित्तीय हस्तान्तरणबाट ? आगामी आर्थिक वर्षमा राजस्व बाँडफाँड (रोयल्टी समेत) बाट र वित्तीय हस्तान्तरण गरी प्रदेश र स्थानीय तहमा ६ खर्ब रुपैयाँभन्दा बढी परिचालन हुने प्रक्षेपण गरिएको अर्थमन्त्री डा. वाग्लेले जानकारी दिए ।
बालेन सरकारको पहिलो बजेट २१ खर्ब २४ अर्ब रुपैयाँको (पूर्णपाठ)
बालेन सरकारको पहिलो बजेट २१ खर्ब २४ अर्ब रुपैयाँको (पूर्णपाठ) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ठ नेता वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले पहिलो पटक ल्याएको बजेट २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको छ ।
२१ प्रतिशतले बढ्यो सरकारी कर्मचारीको तलब, अब मासिक १ लाखसम्म
२१ प्रतिशतले बढ्यो सरकारी कर्मचारीको तलब, अब मासिक १ लाखसम्म नयाँ व्यवस्था अनुसार अब सरकारी कर्मचारीको सबैभन्दा कम तलब मासिक ४० हजार र अधिकतम तलब १ लाख रुपैयाँभन्दा बढी पुगेको छ ।
मुग्लिन आँबुखैरेनी सडक निर्माण सुरु गरिने
मुग्लिन आँबुखैरेनी सडक निर्माण सुरु गरिने आँबुखैरेनीदेखि पोखरासम्म भने सडक निर्माण अन्तिम चरणमा छ । अर्थमन्त्री वाग्लेले आँबुखैरेनी पोखरा चार लेन सडक शीघ्र सम्पन्न गर्ने जानकारी दिए ।
Weather Update