Odapalika - The Fourth Estate - चौथो अंग
आन्दोलनका क्रममा उद्योग व्यापारिक क्षेत्रमा गरिएको क्षति अस्वीकार्यः प्रधानमन्त्री कार्की
आन्दोलनका क्रममा उद्योग व्यापारिक क्षेत्रमा गरिएको क्षति अस्वीकार्यः प्रधानमन्त्री कार्की प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ आन्दोलन पृष्ठभूमिमा राज्यविहीनताको फाइदा उठाउँदै केही उच्छृङ्खल समूहले उद्योग व्यापारिक क्षेत्रमा गरेको क्षति सरकारलाई अस्वीकार्य भएको बताएकि छन् ।
मुग्लिन–नारायणगढ सडकखण्डमा दुईतर्फी सवारीसाधन सञ्चालन
मुग्लिन–नारायणगढ सडकखण्डमा दुईतर्फी सवारीसाधन सञ्चालन मुग्लिन–नारायणगढ सडकखण्डमा झरेको सुक्खा पहिरो हटाइएको छ । सडकखण्डको जलविरेनजिकै नारायणगढतर्फ बिहीबार (कात्तिक २०) साँझ ५:१० बजे सुक्खा पहिरो खसेको थियो ।
सेन्ट्रल फाइनान्सलाई अदालतले सहकारी मान्यो, अनि सदर ठहर भयो शान्तिको घर लिलामी
सेन्ट्रल फाइनान्सलाई अदालतले सहकारी मान्यो, अनि सदर ठहर भयो शान्तिको घर लिलामी कानुनको व्याख्या गर्ने संवैधानिक अधिकार पाएको अदालतले नै फाइनान्स कम्पनीलाई सहकारी संस्था भनेर दायर गरिएको मुद्दाका आधारमा फैसला समेत गरिसकेको पाइएको छ ।
नाचगानबाट सङ्कलित रकम सडक निर्माणमा सहयोग
नाचगानबाट सङ्कलित रकम सडक निर्माणमा सहयोग धवलागिरि गाउँपालिका–१ गुर्जाका ख्याली नाच र आमा समूहले नाचगानबाट सङ्कलित रकम सडक निर्माणका लागि सहयोग गरेका छन् । 
सिंगटी हाइड्रोले गर्‍यो लाभांश घोषणा 
सिंगटी हाइड्रोले गर्‍यो लाभांश घोषणा  सिंगटी हाइड्रो इनर्जी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
गर्भनर पौडेल भन्छन्ः जेनजी आन्दोलनपछि व्यापारीहरुको मनोबल खस्कियो 
गर्भनर पौडेल भन्छन्ः जेनजी आन्दोलनपछि व्यापारीहरुको मनोबल खस्कियो  नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले गत भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनले व्यापारीहरुको मनोबल झन गिराउने काम गरेको बताएका छन् ।
भौतिक पूर्वाधार पुनर्निर्माण कोषको आकार साढे ७ करोड पुग्यो
भौतिक पूर्वाधार पुनर्निर्माण कोषको आकार साढे ७ करोड पुग्यो जेनजी आन्दोलनपछि ध्वंस सरकारी भौतिक संरचनाको पुनर्निर्माणका लागि सरकारद्वारा स्थापित भौतिक पूर्वाधार पुनर्निर्माण कोषको आकार साढे ७ करोड पुगेको छ ।
समाधानतर्फ डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवाद
समाधानतर्फ डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवाद डेडिकेटेड र ट्रंकलाइनको महसुलसम्बन्धी विवाद क्रमशः समाधानको दिशामा पुगेको छ । उद्योगी तथा व्यवसायीले प्राधिकरणले तय गरेको २८ वटा किस्तामध्ये पहिलो किस्ता सर्तसहित तिर्न तयार भएपछि विवाद समाधान हुनेतर्फ अघि बढेको हो ।
मलेसिया सरकारलाई वैदेशिक रोजगारसम्बन्धी मापदण्ड स्वीकार गर्न नसकिनेबारे पत्राचार
मलेसिया सरकारलाई वैदेशिक रोजगारसम्बन्धी मापदण्ड स्वीकार गर्न नसकिनेबारे पत्राचार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया सरकारले नेपाललगायत पाँच देशमा लक्षित ‘म्यानपावर’ कम्पनीका लागि निर्धारण गरेको १० बुँदे मापदण्ड स्वीकार गर्न असमर्थन रहेकाबारे जानकारी गराएको छ ।
राष्ट्र बैंकका ११ कार्यकारी निर्देशकको सरुवा, विदेशीमा पण्डित, मानव संसाधनमा पौडेल
राष्ट्र बैंकका ११ कार्यकारी निर्देशकको सरुवा, विदेशीमा पण्डित, मानव संसाधनमा पौडेल भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको भावना समेट्ने र देशको वर्तमान विषम परिस्थितिको सामना गर्न राष्ट्र बैंकले कार्यकारी निर्देशकहरुको विभाग परिवर्तन गरेको जानकारी दिएको छ ।
स्थानीयवासीको जिज्ञासा– लम्सुवाघाटमा १५ वर्षसम्म किन बनेन पुल ?
स्थानीयवासीको जिज्ञासा– लम्सुवाघाटमा १५ वर्षसम्म किन बनेन पुल ? उत्तरी क्षेत्रबाट भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीको लम्सुवाघाटमा निर्माण भइरहेको पक्की पुल करिब रु चार करोड खर्चिएपछि अलपत्र बनेको छ ।
Weather Update