यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
मंगलबार, जेठ ५, २०८३
राष्ट्रियसभाका सांसदहरु भन्छन्–पूर्वाधार विकास र बजेट कार्यान्वयन प्रभावकारी बनाउनु पर्छ
सोमबार, जेठ ४, २०८३
राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सांसदहरुले पूर्वाधार विकास तथा बजेट कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।
भजनी नगरपालिकाको असक्षमताः चार वर्षमा पनि सकिएन ५५ मिटर सडक निर्माण
सोमबार, जेठ ४, २०८३
भजनी नगरपालिकामा आर्थिक वर्ष २०७९/८० मा निर्माण गर्ने भनिएको ५५ मिटर लम्बाइको सडक चार वर्षसम्म सम्पन्न हुन सकेको छैन ।
घरजग्गा कारोबारमा बृद्धिको संकेत, वैशाखमा छ अर्ब २६ करोड राजस्व सङ्कलन
सोमबार, जेठ ४, २०८३
गत चैतको तुलनामा गत वैशाखमा राजस्व सङ्कलनमा वृद्धि भएको छ ।
गुण्डुको घुम्ती हाट बजारमा हजारौँको भीड
आइतबार, जेठ ३, २०८३
स्थानीय कृषक र उपभोक्तालाई सिधै जोड्ने उद्देश्यका साथ सूर्यविनायक नगरपालिकाले सञ्चालन गरेको घुम्ती हाट बजारु ले व्यापक लोकप्रियता पाउँदै गएको छ ।
बेरुजुमा प्रदेशलाई जितेर संघलाई पछ्याउदै स्थानीय सरकार, २ अर्ब रुपैयाँ असुल गर्नुपर्ने
शुक्रबार, जेठ १, २०८३
स्थानीय तहको कूल बेरुजु १९ अर्ब ४ करोड ७७ लाख रुपैयाँ छ । यसमध्ये असुल गर्नुपर्ने २ अर्ब १ करोड, नियमित गर्नुपर्ने १५ अर्ब १८ करोड र पेश्की १ अर्ब ८४ करोड रुपैयाँ छ ।
बहिष्कार र अवरोधबीच प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित
बिहीबार, वैशाख ३१, २०८३
अवरोधबीच अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्रीका तर्फबाट नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन थालेपछि विपक्षी चार दलले सदन बहिष्कार गरेका छन् । नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राप्रपाका सांसदहरू बैठक छाडेर हिँडेका थिए ।


