गुण्डुको घुम्ती हाट बजारमा हजारौँको भीड
गुण्डुको घुम्ती हाट बजारमा हजारौँको भीड स्थानीय कृषक र उपभोक्तालाई सिधै जोड्ने उद्देश्यका साथ सूर्यविनायक नगरपालिकाले सञ्चालन गरेको घुम्ती हाट बजारु ले व्यापक लोकप्रियता पाउँदै गएको छ ।
बेरुजुमा प्रदेशलाई जितेर संघलाई पछ्याउदै स्थानीय सरकार, २ अर्ब रुपैयाँ असुल गर्नुपर्ने
बेरुजुमा प्रदेशलाई जितेर संघलाई पछ्याउदै स्थानीय सरकार, २ अर्ब रुपैयाँ असुल गर्नुपर्ने स्थानीय तहको कूल बेरुजु १९ अर्ब ४ करोड ७७ लाख रुपैयाँ छ । यसमध्ये असुल गर्नुपर्ने २ अर्ब १ करोड, नियमित गर्नुपर्ने १५ अर्ब १८ करोड र पेश्की १ अर्ब ८४ करोड रुपैयाँ छ ।
बहिष्कार र अवरोधबीच प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित
बहिष्कार र अवरोधबीच प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित अवरोधबीच अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्रीका तर्फबाट नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन थालेपछि विपक्षी चार दलले सदन बहिष्कार गरेका छन् । नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राप्रपाका सांसदहरू बैठक छाडेर हिँडेका थिए ।
यस्ता छन् सरकारले बजेटबारे प्रस्तुत गरेको सिद्धान्त र प्राथमिकता
यस्ता छन् सरकारले बजेटबारे प्रस्तुत गरेको सिद्धान्त र प्राथमिकता अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रियसभामा आगामी बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका हुन् । उनले सुशासनको लाभांस, अर्थतन्त्रको पुनर्संरचना, सर्वाव्यापी सामाजिक उन्नयन र मध्यमवर्गको विस्तार तथा सौम्य शक्तिको सुदृढीकरणलाई आगामी बजेटका पाँच सिद्धान्त भनेका छन् ।
लुम्बिनीमा आयोजित नबिल निःशुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श
लुम्बिनीमा आयोजित नबिल निःशुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको नबिल निःशुल्क जलन उपचार शिविरमार्फत ८५ जनाले उपचार तथा परामर्श सेवा प्राप्त गरेका छन् ।
पोखरा महानगरको सहयोगले पाँच सय रोपनी क्षेत्रफलमा तरबुजा खेती
पोखरा महानगरको सहयोगले पाँच सय रोपनी क्षेत्रफलमा तरबुजा खेती पोखरा महानगरपालिकामा यसवर्ष पाँच सय रोपनी क्षेत्रफल जमिनमा तरबजुजा खेती गरिएको छ ।
जेठको लागि ०.१ प्रतिशतले घट्यो बैंकको व्याज, सबैभन्दा बढी व्याज दिने बैंक कुन हो ?
जेठको लागि ०.१ प्रतिशतले घट्यो बैंकको व्याज, सबैभन्दा बढी व्याज दिने बैंक कुन हो ? व्याजदर घटेपनि जेठमा एनएमबी बैंकले सबैभन्दा बढी व्याज दिनेछ । सो बैंकले ४.८० प्रतिशत व्याज तोकेको छ । सो ब्याजदर पनि ५ वर्ष वा सोभन्दा माथिको अवधिको व्यक्तिगत मुद्दती निक्षेपका लागि मात्रै हो ।
वडावासीलाई रोजगार र स्वरोजगार बनाउन सीप सकाइरहेको काठमाडौँ महानगरको वडा नम्बर १८
वडावासीलाई रोजगार र स्वरोजगार बनाउन सीप सकाइरहेको काठमाडौँ महानगरको वडा नम्बर १८ काठमाडौँ महानगरपालिकाको वडा नम्बर १८ ले ६ वटा विधामा तालिम सञ्चालन गरेर सिप मेला सञ्चालन गरिरहेको छ ।
Weather Update