यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर मेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १५४ रुपैयाँ ३६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ८५ पैसा र बिक्रीदर १७६ रुपैयाँ ५३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ ६० पैसा र बिक्रीदर २०७ रुपैयाँ ४१ पैसा, स्वीस फ्रयाङ्क एकको...
लिखु तामाकोशी गाउँपालिकाले गत वर्ष खर्च गर्यो ५० करोड २० लाख, पुँजीगत खर्च कति ?
लिखु तामाकोशी गाउँपालिकाले गत वर्ष खर्च गर्यो ५० करोड २० लाख, पुँजीगत खर्च कति ? रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकाले गत आर्थिक वर्षमा ५० करोड २० लाख रुपैयाँ बजेट खर्च गरेको छ ।
कटारी नगरपालिकाले असोजभित्र नवीकरण गरे ३ वर्षको कर छुट दिने
कटारी नगरपालिकाले असोजभित्र नवीकरण गरे ३ वर्षको कर छुट दिने नगरपालिकाले चालु आर्थिक वर्षको आर्थिक ऐनमा पुराना व्यवसायीलाई आगामी असोज मसान्तभित्रमा नवीकरण गरेमा कर छुट हुने व्यवस्था गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन थापाले जानकारी दिए ।
काठमाडौँ महानगरले घटायो वहाल करको दर, करमा अरु यस्ता छन् छुट र सुविधा
काठमाडौँ महानगरले घटायो वहाल करको दर, करमा अरु यस्ता छन् छुट र सुविधा आवासीय प्रयोजनको हकमा वार्षिक २ लाख ४० हजार रुपैयाँसम्म आय प्राप्त गर्ने करदाताले ५ प्रतिशत र सोभन्दा बढी आय हुनेले ७ प्रतिशत वहाल कर बुझाउनु पर्नेछ ।
चिरन्जीवी नेपालसँग रिस साध्न विष्णु पौडेलले लुटेको राष्ट्र बैंकको स्वायत्तता फर्काउँदै डा. स्वर्णिम
चिरन्जीवी नेपालसँग रिस साध्न विष्णु पौडेलले लुटेको राष्ट्र बैंकको स्वायत्तता फर्काउँदै डा. स्वर्णिम अर्थमन्त्री डा. वाग्लेले कुनै पनि बहाना वा स्वरुपमा नेपाल राष्ट्र बैंकमा सरकारको अनावश्यक हस्तक्षेप हुन नहुने अडान राखेका छन् । मन्त्री डा. वाग्लेको अडानकै कारण राष्ट्र बैंक ऐनमा भएको ‘राष्ट्र बैंकलाई सरकारले निर्देशन दिन सक्ने’ भन्ने व्यवस्था हटाउन लागिएको हो ।
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ४० पैसा र बिक्रीदर १७७ रुपैयाँ ०९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०७ रुपैयाँ ८० पैसा र बिक्रीदर २०८ रुपैयाँ ६१ पैसा, स्वीस फ्रयाङ्क एकको...
हरित बैकिङ्ग पद्धति प्रवद्र्धनका लागि कुमारी बैंक र मिनर्जी इन्निसियटिभ्सबीच रणनीतिक साझेदारी
हरित बैकिङ्ग पद्धति प्रवद्र्धनका लागि कुमारी बैंक र मिनर्जी इन्निसियटिभ्सबीच रणनीतिक साझेदारी कुमारी बैंकले  मिनर्जी इन्निसियटिभ्ससँग रणनीतिक परियोजनाका लागि सम्झौता गरेको छ ।
सचिवालयले ‘राम्रोसँग सम्झाएको’ साताभित्रै प्रधानमन्त्रीलाई किन भेटे गभर्नर डा. पौडेलले ?
सचिवालयले ‘राम्रोसँग सम्झाएको’ साताभित्रै प्रधानमन्त्रीलाई किन भेटे गभर्नर डा. पौडेलले ? आइएमएफमा पठाउनको लागि शरण अधिकारी नै किन छनोट गरियो भनेर सचिवालयबाट प्रश्न हुँदा गभर्नर डा. पौडेलले प्रष्ट जवाफ दिन नसकेको स्रोतको भनाइ छ ।
महिला उद्यमी महासङ्घका प्रतिनिधिसँगकाे  छलफलमा प्रधानमन्त्री शाह
महिला उद्यमी महासङ्घका प्रतिनिधिसँगकाे  छलफलमा प्रधानमन्त्री शाह छलफलमा महिला उद्यमी महासङ्घका तर्फबाट अध्यक्ष दर्शना श्रेष्ठ, तृतीय उपाध्यक्ष महालक्ष्मी श्रेष्ठ, महासचिव सविता सुवेदी, सचिव डिकिला शेर्पा लामा र कार्यकारिणी सदस्य अनुजा राजभण्डारी श्रेष्ठ सहभागी छन् ।
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ७२ पैसा र बिक्रीदर १५४ रुपैयाँ ३२ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ५१ पैसा र बिक्रीदर १७६ रुपैयाँ १९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ ७८ पैसा र बिक्रीदर २०६ रुपैयाँ ५९ पैसा, स्विस फ्र्याङ्क एकको...
बागलुङमा सिँचाइ सुविधा विस्तार, एक वर्षमा १०७ वटा सिँचाइ योजना सम्पन्न
बागलुङमा सिँचाइ सुविधा विस्तार, एक वर्षमा १०७ वटा सिँचाइ योजना सम्पन्न बागलुङमा एक वर्षको अवधिमा १०७ वटा सिँचाइ योजना सम्पन्न भएका छन् ।  ती योजनाबाट थप ८० हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार भएको छ । जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका अनुसार चालु आर्थिक वर्षमा स्वीकृत ११४ सिँचाइ योजनामध्ये १०७ वटा सम्पन्न भएका छन् ।  सिँचाइ कुलो र नदी नियन्त्रणका लागि...
पाल्हीनन्दन गाउँपालिकाले असार ३१ देखि साउन ४ गतेसम्म राजस्व नलिने, यस्तो छ कारण
पाल्हीनन्दन गाउँपालिकाले असार ३१ देखि साउन ४ गतेसम्म राजस्व नलिने, यस्तो छ कारण नवलपरासी (वर्दघाट सुस्ता पश्चिम) जिल्लाको पाल्हीनन्दन गाउँपालिकाले असार ३१ गतेदेखि साउन ४ गतेसम्म राजस्व संकलन बन्द गर्ने भएको छ ।
Weather Update