बेदकोट नगरपालिकाको प्राथमिकतामा पूर्वाधार निर्माण, गत वर्ष कति बन्यो सडक, पुल र खानेपानी ?
बेदकोट नगरपालिकाको प्राथमिकतामा पूर्वाधार निर्माण, गत वर्ष कति बन्यो सडक, पुल र खानेपानी ? ग्रामीण भेगसम्म सडक पहुँच विस्तार, कालोपत्र तथा ग्राभेल सडक निर्माण र ढल व्यवस्थापनजस्ता काम तीव्रगतिमा अघि बढाइएको नगरपालिकाले जनाएको छ ।
काठमाडौँको चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब रुपैयाँ अनुदान दिने
काठमाडौँको चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब रुपैयाँ अनुदान दिने उत्तर–दक्षिण जोड्ने सडक निर्माण सरकारको प्राथमिकतामा रहेको बताउँदै मन्त्री लम्सालले मुलुकको पूर्वाधार विकासमा चीन सरकारबाट अझ लगानी अभिवृद्धि हुने विश्वास व्यक्त गरे ।
व्यवसायी गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश
व्यवसायी गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश व्यवसायी गोल्छाका तर्फबाट उनकी पत्नी सीमा गोल्छाले बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दायर गर्दै गैरकानुनी तरिकाले थुनामा राखेको भन्दै थुनामुक्त गर्न माग गर्नुभएको थियो । सोही निवेदनमाथिको सुनुवाइमा अदालतले उक्त आदेश गरेको हो ।
सात निर्माण व्यवसायी र आपूर्तिकर्ता कालोसूचीमा, दुई वर्षसम्म खरिद प्रक्रियामा सहभागी हुन नपाउने
सात निर्माण व्यवसायी र आपूर्तिकर्ता कालोसूचीमा, दुई वर्षसम्म खरिद प्रक्रियामा सहभागी हुन नपाउने सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायहरूको सिफारिसमा सातवटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखेको छ।
अर्थको श्वेतपत्रः सन् २०३० सम्म ६०.५ प्रतिशत‚ निजी क्षेत्रको विश्वास अभिवृद्धि गरिने (पूर्णपाठ)
अर्थको श्वेतपत्रः सन् २०३० सम्म ६०.५ प्रतिशत‚ निजी क्षेत्रको विश्वास अभिवृद्धि गरिने (पूर्णपाठ) यस्तै, मानव विकासका क्षेत्रमा क्रमिक सुधार भए तापनि प्राप्त उपलब्धि अझै सन्तोषजनक नरहेको पत्रमा उल्लेख गरिएको छ । नेपालको आर्थिक वृद्धि तुलनात्मक रूपमा न्यून र अस्थिर रहेको उल्लेख गरिएको छ । पछिल्लो एक दशकको अवधिमा वार्षिक औसत आर्थिक वृद्धि ४.२ प्रतिशत रहेको छ । यस अवधिमा नेपालको अर्थतन्त्र न्यूनतम २.४...
बालेन सचिवालयका नविनको दबाबमा सिडिएससीबाट पन्दाकको विदाई, अब के हुन्छ गोल्यानविरुद्धको अनुसन्धान ?
बालेन सचिवालयका नविनको दबाबमा सिडिएससीबाट पन्दाकको विदाई, अब के हुन्छ गोल्यानविरुद्धको अनुसन्धान ? राज्यका निकायले अनुसन्धान गरिरहेको व्यवसायिक ग्रुपको प्रभावमा परेर नेप्से संचालक समिति र सिडिएससी संचालक समितिले पन्दाकलाई हटाएको देखिएको छ । यसले गोल्यान परिवार विरुद्धको अनुसन्धान प्रभावित हुन सक्ने आलकन पनि गरिएको छ ।
म्याग्दीको धवलागिरि गाउँपालिकामा ६५ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण सुरु
म्याग्दीको धवलागिरि गाउँपालिकामा ६५ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण सुरु प्रतिमेगावाट २० करोड रुपैयाँका दरले १३ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनाबाट विसं २०८४ चैत महिनादेखि विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ ।
आगामी १० वर्षमा साढे २४ हजार मेगावाट विद्युत् उत्पादन गरिने
आगामी १० वर्षमा साढे २४ हजार मेगावाट विद्युत् उत्पादन गरिने सरकारले आर्थिक वर्ष २०९२/९३ सम्ममा सरकारी, सार्वजनिक र निजी क्षेत्रको समेत लगानीमा कुल २४ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहितको ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’ सार्वजनिक गरेको छ ।
मानुङकोटलाई पर्यटकीय ग्राम बनाउन जुट्यो व्यास नगरपालिका, जग्गा एकीकरण गरिदै
मानुङकोटलाई पर्यटकीय ग्राम बनाउन जुट्यो व्यास नगरपालिका, जग्गा एकीकरण गरिदै परापूर्वकालमा महर्षि वेदव्यासका पिता पराशर ऋषिले सत्यवतीसँग सम्भोग गर्न इच्छा प्रकट गर्दा लोकलाई पत्तो नहोस् भनेर कुहिरो उत्पन्न गराइदिएको धार्मिक किंवदन्ती रहँदै आएको छ ।
सुक्खा पहिरोका कारण कर्णाली करिडोरअन्तर्गत खच्चा सडक अवरुद्ध
सुक्खा पहिरोका कारण कर्णाली करिडोरअन्तर्गत खच्चा सडक अवरुद्ध सडक खुलाउनका लागि जेसिबी परिचालन गर्ने प्रयास भइरहेको छ भने सर्केगाड गाउँपालिकाको जेसिबी त्यसतर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख शङ्कर खड्काले बताए।
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड वर्षाका कारण रोशी खोलामा ठूलो बाढी आएकाले सम्भावित जोखिम नहोस् भन्ने हेतुले आवागमन बन्द गराइएको कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रविन विष्टले जानकारी दिए । उनका अनुसार राजमार्गको अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधरणलाई अनुरोध गरिएको छ भने अर्को सूचना जारी नभएसम्म सो खण्डमा यात्रा नगर्न अपीलसमेत गरिएको छ...
नविल बैंकले भन्यो– ग्राहक सूचनाको गोपनीयताप्रति हामी प्रतिवद्ध छौं
नविल बैंकले भन्यो– ग्राहक सूचनाको गोपनीयताप्रति हामी प्रतिवद्ध छौं केही दिनयता निवर्तमान गृहमन्त्री सुधन गुरुङको बैंकिङ कारोबारको डिटेल नविल बैंकबाट बाहिरियो भन्ने चर्चा चलेपछि बैंकले सोको खण्डन गरेको हो ।
Weather Update