लुम्बिनीमा आयोजित नबिल निःशुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श
लुम्बिनीमा आयोजित नबिल निःशुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको नबिल निःशुल्क जलन उपचार शिविरमार्फत ८५ जनाले उपचार तथा परामर्श सेवा प्राप्त गरेका छन् ।
पोखरा महानगरको सहयोगले पाँच सय रोपनी क्षेत्रफलमा तरबुजा खेती
पोखरा महानगरको सहयोगले पाँच सय रोपनी क्षेत्रफलमा तरबुजा खेती पोखरा महानगरपालिकामा यसवर्ष पाँच सय रोपनी क्षेत्रफल जमिनमा तरबजुजा खेती गरिएको छ ।
जेठको लागि ०.१ प्रतिशतले घट्यो बैंकको व्याज, सबैभन्दा बढी व्याज दिने बैंक कुन हो ?
जेठको लागि ०.१ प्रतिशतले घट्यो बैंकको व्याज, सबैभन्दा बढी व्याज दिने बैंक कुन हो ? व्याजदर घटेपनि जेठमा एनएमबी बैंकले सबैभन्दा बढी व्याज दिनेछ । सो बैंकले ४.८० प्रतिशत व्याज तोकेको छ । सो ब्याजदर पनि ५ वर्ष वा सोभन्दा माथिको अवधिको व्यक्तिगत मुद्दती निक्षेपका लागि मात्रै हो ।
वडावासीलाई रोजगार र स्वरोजगार बनाउन सीप सकाइरहेको काठमाडौँ महानगरको वडा नम्बर १८
वडावासीलाई रोजगार र स्वरोजगार बनाउन सीप सकाइरहेको काठमाडौँ महानगरको वडा नम्बर १८ काठमाडौँ महानगरपालिकाको वडा नम्बर १८ ले ६ वटा विधामा तालिम सञ्चालन गरेर सिप मेला सञ्चालन गरिरहेको छ ।
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले ओरालो लागेको छ ।
इप्पान महासचिवमा पौडेलको उम्मेदवारी घोषणा, सरकारसँग स्पिड र स्पिरिट मिलाउने वाचा
इप्पान महासचिवमा पौडेलको उम्मेदवारी घोषणा, सरकारसँग स्पिड र स्पिरिट मिलाउने वाचा पौडेल इप्पानको हालको कार्यसमितिमा पनि छन् । आगामी कार्यकालको लागि महासचिवमा उम्मेदवारी घोषणा गरेर चुनावी मैदानमा उत्रिएका पौडेललाई वडापालिकाले किन उम्मेदवार बन्नु भएको भनेर प्रश्न गरेको छ ।
अत्तरिया र शुक्लाफाँटा नगरपालिकामा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा
अत्तरिया र शुक्लाफाँटा नगरपालिकामा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा कैलालीको अत्तरीया र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आइसकेका छन् ।
तटबन्ध उचाइ बढाउन टीकापुर–५ का स्थानीयको माग, यस्तो छ कारण
तटबन्ध उचाइ बढाउन टीकापुर–५ का स्थानीयको माग, यस्तो छ कारण कैलालीको टीकापुर नगरपालिका–५ दौलतपुरस्थित कर्णाली नदीमा निर्माण भइरहेको तटबन्ध उचाइ कम भएकाले उचाइ बढाउनुपर्ने स्थानीयले माग गरेका छन् ।
सरकारले ट्रेड युनियन खारेज जस्तै गरी निजी क्षेत्रले पनि ट्रेड युनियन मान्दिनँ भन्न पाउँछ ?
सरकारले ट्रेड युनियन खारेज जस्तै गरी निजी क्षेत्रले पनि ट्रेड युनियन मान्दिनँ भन्न पाउँछ ? सरकार रोजगारदाता रहेको अवस्थामा ट्रेड युनियन खारेज गर्ने तर निजी क्षेत्र रोजगारदाता रहेको स्थानमा ट्रेड युनियन कायम राख्नु दोहोरो चरित्र भएकोले निजी क्षेत्रमा पनि हटाउनु पर्ने आवाज उठ्न थालेको हो ।
सौर्य विद्युत कम्पनी स्थापना गर्न स्थानीय सरकारलाई संघको अनुमति, सेयर किन्न पनि पाउने
सौर्य विद्युत कम्पनी स्थापना गर्न स्थानीय सरकारलाई संघको अनुमति, सेयर किन्न पनि पाउने स्थानीय सरकारहरुले सौर्य विद्युत उत्पादन कम्पनी स्थापना गर्न वा त्यस्ता कम्पनीको सेयर खरिद गर्न पाउने भएका छन् ।
सरकारी लगानीको ३ बैंकका संचालहरुले दिए राजीनामा
सरकारी लगानीको ३ बैंकका संचालहरुले दिए राजीनामा सरकारको पनि लगानी रहेका ३ वटै वाणिज्य बैंकका संचालकहरुले पदबाट राजीनामा गरेका छन् ।
Weather Update