दाउन्ने खण्ड दुई महिनासम्म एकतर्फी रूपमा सञ्चालन हुने
मंगलबार, कात्तिक १८, २०८२
अन्नपूर्ण गाउँपालिकाको एउटै वडामा पाँच जलविद्युत् आयोजना
मंगलबार, कात्तिक १८, २०८२
म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ मा पर्ने नारच्याङ भएर बग्ने नदीमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन्।
चार उद्योगले तिरे विद्युत् बक्यौताको पहिलो किस्ता, काटिएको लाइन जोडियो
सोमबार, कात्तिक १७, २०८२
डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेको रुपन्देहीमा सञ्चालित चार उद्योगले प्रिमियम महसुलको बक्यौता रकम नेपाल विद्युत् प्राधिकरणलाई तिरेका छन् ।
प्रधानमन्त्री कार्कीको निर्देशनः वायुसेवा निगममा 'भर्ती गरिएका' कर्मचारीलाई तत्काल हटाउनु
आइतबार, कात्तिक १६, २०८२
प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायुसेवा निगममा पहुँचका आधारमा भर्ती गरिएका करारका कर्मचारीलाई तत्काल हटाउन निर्देशन दिएकी छन् ।
एक महिनामा एक लाख २८ हजार पर्यटक भित्रिए
आइतबार, कात्तिक १६, २०८२
सन् २०२५ को अक्टोवर महिनामा एक लाख २८ हजार ४४३ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । पदयात्रा र पर्वतारोहणका लागि नेपालको मुख्य पर्यटकीय याम मानिने अक्टोबरमा विभिन्न देशका पर्यटक नेपाल भित्रिएका हुन् ।
खाँदबारी-किमाथाङ्का सडकखण्ड स्तरोन्नति तीव्र
आइतबार, कात्तिक १६, २०८२
सङ्खुवासभाको उत्तरी क्षेत्र जोड्ने राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको खाँदबारी-किमाथाङ्का सडकखण्ड निर्माणमा नेपाली सेनाले तीव्रता दिएको छ ।
सरकारको नगद मौज्दात रु ६५ अर्ब ८१ करोड
आइतबार, कात्तिक १६, २०८२
महालेखा नियन्त्रक कार्यालयले सरकारको आर्थिक वर्ष २०८१/८२ को केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण बुझाएको छ । उक्त विवरणमा आन्तरिक लेखापरीक्षणको वार्षिक प्रतिवेदन र सम्पत्तिको एकीकृत वार्षिक विवरण समावेश छ ।
अनुदान हस्तान्तरण नहुँदा प्रदेश र स्थानीय तहको बजेट कार्यान्वयन प्रभावित : वित्त आयोग
शनिबार, कात्तिक १५, २०८२
आयोगले आर्थिक वर्ष २०८१/८२ का लागि सिफारिस गरेको रकम आंशिक मात्र हस्तान्तरण भएपछि तल्लो तहका विकास गतिविधि सुस्त भएको उल्लेख गरेको छ।
कृषिक्षेत्रमा उल्लेखनीय काम किसान सम्मानित
शनिबार, कात्तिक १५, २०८२
विश्व खाद्य दिवसका अवसरमा आज जनकपुरधाममा ‘स्वच्छ खाना तथा सुखद भविष्यका लागि हातोमालो’ भन्ने नारासहित आयोजना गरिएको समारोहमा प्रदेशका आठ जना किसानलाई नगद, सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
निरन्तरको वर्षाले भोजपुरका ग्रामीण सडक अवरुद्ध
शनिबार, कात्तिक १५, २०८२
निरन्तर परेको वर्षाका कारण जिल्लाका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन् । कच्ची सडक हिलाम्य बनेर यातायात सञ्चालनमा कठिनाइ भएपछि स्थानीय समस्यामा परेका हुन् ।
घरजग्गा कारोबार गर्ने कम्पनीलाई अनुमतिपत्र दिइने
शुक्रबार, कात्तिक १४, २०८२
भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गा कारोबार गर्ने कम्पनीका लागि अनुमतिपत्र प्रदान गर्ने भएको छ।
बिपी राजमार्ग मर्मतका लागि जापान सरकारबाट दुई अर्ब ६० करोड अनुदान सहयोग
बिहीबार, कात्तिक १३, २०८२
जापान सरकारले बिपी राजमार्ग पुनर्निर्माण र मर्मतका लागि रु दुई अर्ब ६० करोड अनुदान सहयोग प्रदान गरेको छ ।

