काठमाडौँमा अब बसपार्कभन्दा बाहिरबाट यातायात सेवा सञ्चालन गर्न नपाइने
मंगलबार, वैशाख ८, २०८३
सेयरमूल्य सीमा विवादः नेप्सेले १० प्रतिशतको सीमा पठायो, बोर्डले १५ बनाइदियो
सोमबार, वैशाख ७, २०८३
सो बैठकले कुनै कम्पनीको सेयर मूल्यको सीमा १० प्रतिशतका विषयमा केही निर्णय गरेकै थिएन । जबकि चैत २३ गतेको धितोपत्र बोर्ड संचालक समितिको बैठकले एकै कारोबार दिनमा १५ प्रतिशतसम्म मूल्य घटवढ हुन पाउने व्यवस्था विनियमावलीमा गरिदियो ।
पशुपालनमा किसानलाई सघाउन ५० प्रतिशत अनुदान दिदै भिमाद नगरपालिका
सोमबार, वैशाख ७, २०८३
‘किसानलाई जे कामको लागि रकम चाहिएको हुन्छ, त्यही काममा प्रयोग गर्न मिलोस भनेर मागमा आधारित कार्यक्रम राखिएको हो,’ उनले भने ।
गौरादह नगरपालिकाले पेटानी बुन्ने तालिम दिने, कसरी सहभागी हुने ?
सोमबार, वैशाख ७, २०८३
महिला सशक्तिकरणका लागि पेटानी बुन्ने तालिम दिन लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीले जानकारी दिए ।
सरकारी कर्मचारीलाई अब १५/१५ दिनमै तलब भुक्तानी
सोमबार, वैशाख ७, २०८३
सरकारले अब कर्मचारीहरूलाई १५/१५ दिनमै तलब, भत्ता भुक्तानी गर्ने भएको छ । यसबारेमा अर्थ मन्त्रालयले महालेखा नियन्त्रक कार्यालयलाई पत्राचार गरेको छ ।
काठमाडौं–ढाका नियमित उडान गर्ने निगमको तयारी
सोमबार, वैशाख ७, २०८३
नेपाल वायु सेवा निगमले छिट्टै काठमाडौंदेखि बंगलादेशको राजधानी ढाकासम्म सीधा उडान गर्ने तयारी गरेको छ ।
कोरलानाका जोड्ने कागबेनी-छुसाङ सडक स्तरोन्नति गरिँदै
आइतबार, वैशाख ६, २०८३
मुस्ताङको कोरला नाका जोड्ने कागबेनी–छुसाङ खण्डको कालोपत्रसहित सडक विस्तार गर्न आयोजनाले गत वर्षको २६ असारमा टक्सार इफ्फाटा/बुद्ध जेभी कन्ट्रक्सनसँग रु २८ करोड ८७ लाख ९६ हजार लागतमा ठेक्का सम्झौता गरेको आयोजना कार्यालयले जनाएको छ । उक्त सडकलाई कालोपत्रसहित थप स्तरोन्नति गर्ने गरी दुई वर्षको सम्पन्न गरिसक्नुपर्ने अवधि तोकिएको छ ।
रेल्वे सेवा घाटामा‚ लाग्यो ७९ करोड ऋण
आइतबार, वैशाख ६, २०८३
उनका अनुसार अहिले मासिक आम्दानी करिब रु ७५ लाख भए पनि खर्च रु एक करोड २९ लाख पुग्ने गरेको छ । आम्दानीले खर्च धान्न नसक्दा कम्पनीले सरकारको जमानीमा ऋण लिँदै सञ्चालन गर्नुपरेको झाको भनाइ छ । ‘विसं २०८१ असार मसान्तसम्म साँवा र ब्याजसहित कुल ऋण रु ७९ करोड नाघिसक्दा कम्पनीमाथि...
विषादीरहित तरकारी उत्पादनमा किसानलाई यसरी प्रोत्साहन गरिरहेको छ टीकापुर नगरपालिका
आइतबार, वैशाख ६, २०८३
टीकापुर नगरपालिकाले अर्गानिक तरकारीखेती गर्ने किसानको सहजताका लागि हाटबजारमा छुट्टै ‘स्टल’ को व्यवस्था गरिदिएको छ ।
यसरी फेरिदैछ रुपाको रुप, ३ वर्षपछि कस्तो होला रुपाताल ?
आइतबार, वैशाख ६, २०८३
लेखनाथ नगरपालिका वडा नं १०, ११ र १४ का केही भागले छोएको सो ताल पर्यावणीय, जलचर संरक्षण, सिँचाइ तथा जलविद्युत उत्पादनका दृष्टिकोणले उत्कृष्ट गन्तव्य तर्फ लम्किरहेको छ ।
सिक्टा सिँचाइ आयोजनाः २० वर्षमा ४६ प्रतिशत मात्रै भौतिक प्रगति
शनिबार, वैशाख ५, २०८३
पश्चिमी मूल नहरबाट ३३ हजार ७६६ हेक्टर र पूर्वी नहरबाट नौ हजार हेक्टर जमिनमा सिँचाइ गर्ने लक्ष्य लिइएको छ । नहर संरचनाका लागि अधिग्रहण गर्नुपर्ने ४४० हेक्टरमध्ये हालसम्म १८३ दशमलव २५ हेक्टर जमिन अधिग्रहण गरिएको आयोजनाका इञ्जिनियर दुलालले जानकारी दिए । उनका अनुसार चालु आवमा पश्चिम मूल नहरको मुख्य डुडुवा...
भक्तपुर महोत्सवमा एक लाखभन्दा बढीको आगमन, ५० लाखको कारोबार
शुक्रबार, वैशाख ४, २०८३
महोत्सवकै अवसरमा भोलि शनिबार साँझ प्रमोद खरेल एन्ड परम्परा ब्यान्ड र दुर्गेश थापाको प्रस्तुति रहनेगरी भक्तपुर वाइल्ड फायर नाइटको आयोजना गर्ने भएको संस्थाका अध्यक्ष महतले जानकारी दिए ।
सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार
शुक्रबार, वैशाख ४, २०८३
जलन उपचार शिविर सञ्चालन गर्नुअघि कर्णाली प्रदेशका विभिन्न जिल्लाका १६ स्थानमा स्क्रिनिङ क्याम्प राखिएको थियो । स्क्रिनिङ क्याम्पमा फेक्ट नेपालका स्वास्थ्यकर्मीहरुले स्थानीय तहमै पुगेर प्रारम्भिक बिरामीहरुको विवरण लिएका थिए ।


