सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार
शुक्रबार, वैशाख ४, २०८३
मुस्ताङ भन्सारमा पाँच अर्ब ७३ करोड बढी राजस्व संकलन
बिहीबार, वैशाख ३, २०८३
गत साउन र भदौमा रसुवागढी र तातोपानी भन्सार कार्यालय बाढीपहिरोका कारण बन्द हुँदा यहाँको कोरला नाकाबाट आयात निर्यातमा उभार आए पनि पछिल्लो समय यहाँको भन्सारबाट आयात निर्यातको परिमाण घटेको भन्सार प्रमुख खड्काले उल्लेख गरे ।
टीकापुर नगरपालिकाको नयाँ प्रयोगः टोल विकास संस्थालाई निर्माण उपभोक्ता समितिको कामको जिम्मा
बिहीबार, वैशाख ३, २०८३
टीकापुरमा २६२ टोल विकास संस्था गठन भएका छन्, यसमध्ये २०९ संस्था नगरपालिकामा दर्ता भएका छन् । अन्य दर्ताकै पक्रियामा रहेका संघ संस्था समन्वय शाखा प्रमुख अमृता रावलले जनाकारी दिइन् ।
डिजेल–मट्टितेलको मूल्य बढ्दा पेट्रोलको यथावत्
बिहीबार, वैशाख ३, २०८३
नेपाल आयल निगमले इन्धनको मूल्य पुनरवलोकन गरेको छ।
नयाँ उद्देश्य, लक्ष्य र मूल्यमान्यताका साथ अघि बढ्दै नबिल बैंक
बुधबार, वैशाख २, २०८३
नबिल बैंक लिमिटेडले नयाँ वर्ष २०८३ को सुरुवातसँगै चार दशकदेखिका आफ्ना लक्ष्य, उद्देश्य र मूल्यमान्यतालाई पुनर्परिभाषित गरेको छ ।
धवलागिरि गाउँपालिका–५ मल्कवाङमा खानेपानीको पहुँच पुग्यो
बुधबार, वैशाख २, २०८३
धवलागिरि गाउँपालिका–५ मल्कवाङमा एक घर, एक धारासहितको खानेपानी आयोजना निर्माण भएको छ ।
देशभर आजदेखि आर्थिक गणना हुँदै, पाँच हजार जनशक्ति परिचालित
बुधबार, वैशाख २, २०८३
देशभर आज (वैशाख २) देखि दोस्रो आर्थिक गणना हुँदै छ । त्यसका लागि देशभर नै गणक तथा आवश्यक सुपरिवेक्षक सम्बन्धित क्षेत्रमा पुगिसकेका राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ ।
अरनिको राजमार्ग : आजदेखि दुईतर्फी आवागमन
मंगलबार, वैशाख १, २०८३
आजदेखि सम्पूर्ण प्रकारका यातायातका साधनलाई दुईतर्फी खुला गरिएको डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले बताए। उनका अनुसार स्तरोन्नती भइरहेको चार किमीमध्ये बाँकी दुरी (दुवैतर्फीसम्मको)पक्की गर्नेकार्य यो साताको अन्तिमबाट सुरु गरिनेछ ।
बूढीगण्डकी र दूधकोसी आयोजना दश वर्षभित्र निर्माण गरिसक्ने
मंगलबार, वैशाख १, २०८३
‘सरकारबाट भायाबिलिटी ग्याप फन्डिङ उपलब्ध गराउँदै बूढीगण्डकी, दूधकोसीजस्ता ठूला जलाशययुक्त तथा अर्धजलाशययुक्त आयोजनाको निर्माणलाई प्राथमिकता दिइनेछ‚’ प्रतिबद्धतामा भनिएको छ‚ ‘ऊर्जा–आधारित ठूला उद्योगहरू जस्तै, स्टील, सिमेन्ट, जडीबुटी प्रशोधन, डाटा सर्भर स्टेसन तथा रासायनिक मल उद्योगलाई आकर्षित गरिनेछ।’
बस सेवाको ‘न्यू यएर, न्यू एड्भेन्चर’ क्याम्पेन
आइतबार, चैत २९, २०८२
बस सेवा अनलाइनबाट टिकट काट्ने यात्रुले माउन्टेन फइट, बन्जी जम्प, फ्रि बस टिकटसहित सयौं जनाले क्यास ब्याकको सुविधा पाउने छन् ।
तनहुँ जलविद्युत् आयोजनाद्वारा किसानलाई कृषि सामग्री वितरण, जीविकोपार्जन सुधारमा जोड
आइतबार, चैत २९, २०८२
तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका किसानलाई आर्थिक रूपमा सक्षम बनाउन तालिमसँगै कृषि सामग्री पनि वितरण गरिएको छ ।
अर्थतन्त्रमा ‘जेनजी’ आन्दोलन र बाह्य द्वन्द्वको असर : आर्थिक वृद्धिदर २.७ प्रतिशतमा खुम्चिँदै
शनिबार, चैत २८, २०८२
यस्तो विषम परिस्थितिमा पनि नेपालको बाह्य क्षेत्रलाई भने रेमिट्यान्सले प्राणवायु प्रदान गरिरहेको छ । नेपाली श्रमिकहरू नयाँ-नयाँ देश पुग्नु र औपचारिक माध्यमबाट पैसा पठाउने क्रम बढ्नुले विदेशी मुद्रा सञ्चितिमा राहत मिलेको छ, जसले व्यापार घाटाको खाडललाई केही हदसम्म पुरेको छ ।
महाभारत गाउँपालिकाको अभियानः जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट
शुक्रबार, चैत २७, २०८२
गाउँपालिकाले वडा नं ५ मा ‘एक वडा एक उत्पादन’ कार्यक्रम र ‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २०’ कार्यक्रममार्फत किसानलाई प्रोत्साहन गर्दै आएको छ ।


