अरनिको राजमार्गः धुलिखेल–खावा सडकमा कालोपत्र सुरु
अरनिको राजमार्गः धुलिखेल–खावा सडकमा कालोपत्र सुरु सो सडकखण्डमा तोकिएको समयमा निर्माण सम्पन्न नभएको जनाउँदै कार्यालयले गौरी–पार्वती निर्माण सेवा कम्पनीसँगको ठेक्का रद्द गरेको थियो । सम्झौताको समयसीमा सकिएको ११ महिनापछि २५ प्रतिशतसमेत निर्माणको काम हुन नसकेको अवस्थामा कार्यालयले २०८१ फागुन १५ गते स्तरोन्नतिको जिम्मा लिएका उक्त निर्माण सेवासँगको ठेक्का रद्द गरेको थियो । सो निर्माण कम्पनीले विसं...
तनहुँ हाइड्राले बनाउँदैछ ऋषिङ गाउँपालिकामा सामुदायिक विद्यालयको सुविधासम्पन्न भवन
तनहुँ हाइड्राले बनाउँदैछ ऋषिङ गाउँपालिकामा सामुदायिक विद्यालयको सुविधासम्पन्न भवन तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा एक करोड ४४ लाख रुपैयाँको लागतमा विद्यालयको नयाँ भवन निर्माण हुन लागेको हो ।
सम्झौता गरेर काम सुरु नगर्ने १९ निर्माण कम्पनीलाई स्पष्टीकरण
सम्झौता गरेर काम सुरु नगर्ने १९ निर्माण कम्पनीलाई स्पष्टीकरण पूर्वाधार विकास कार्यालयले युनानान निर्माण सेवा उदयपुर, विश्वशिखर निर्माण सेवा उदयपुर, अर्जुन पइन्ट इन्जिनियर डेप्लोपर्स प्रा लि काठमाडौँ, राइट ब्रोदर आरटिडी जेभी, इमो बुइल्डर्स प्राइभेट लिमिटेड, शिलान्यास इन्जिनियरिङ कन्सल्टिङ प्रा लि धादिङ, शान्तिभूमि कन्स्ट्रक्सन प्रा लि खोटाङ, अन्सुबी–नेपाल–फूलबारी–पिङ्गला जेभी, एसआर कन्स्ट्रक्सन खोटाङ, निर्मा मन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रा लि खोटाङ, रानासाम्पाङ...
नबिल बैङ्कको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितो पत्रको दोस्रो बजारमा कारोबार सुरु
नबिल बैङ्कको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितो पत्रको दोस्रो बजारमा कारोबार सुरु नेपाल राष्ट्र बैक तथा नेपाल धितो पत्र बोर्डले अविमोच्य असञ्चिति अग्राधिकार शेयरसम्बन्धी नीतिगत व्यवस्था गरेपश्चात्, यस किसिमको अग्राधिकार शेयर जारी गर्ने स्वीकृति नेपाल धितो पत्र बोर्डबाट पहिलो पटक नबिल बैङ्कले प्राप्त गरेको थियो । उक्त उपकरण जारी गरेपश्चात् अतिरिक्त प्राथमिक पुँजीका माध्यमबाट पुँजीगत आधार बलियो भई बैङ्कको जोखिम वहन गर्ने...
इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड ‘मोर्बिडेली’ नेपाली बजारमा सार्वजनिक
इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड ‘मोर्बिडेली’ नेपाली बजारमा सार्वजनिक साथै, काठमाडौंको नक्सालमा नयाँ शोरूम सञ्चालनमा आएको छ, जहाँ ग्राहकहरूले प्रिमियम मोटरसाइकलको अनुभव लिन सक्नेछन्। ग्राहक सेवालाई ध्यानमा राख्दै कम्पनीले हाल तिनकुनेमा सर्भिस सेन्टर सुविधा प्रदान गरिरहेको छ भने निकट भविष्यमा उत्तरढोकामा थप सर्भिस सेन्टर विस्तार गर्ने योजना रहेको छ।
मन्त्री श्रेष्ठले थाले विद्युत् नीतिको मस्यौदामाथि छलफल
मन्त्री श्रेष्ठले थाले विद्युत् नीतिको मस्यौदामाथि छलफल गुणस्तरीय ऊर्जा आपूर्ति, आन्तरिक खपतमा वृद्धि, ऊर्जा सम्मिश्रण, जलवायु परिवर्तनको प्रभाव, लस एन्ड ड्यामेज, कार्बन ट्रेडजस्ता गम्भीर विषयलाई विद्युत् नीतिले सम्बोधन गर्नुपर्नेमा मन्त्री श्रेष्ठले जोड दिए ।
कुमारी बैंक लिमिटेडको २५ औं वार्षिकोत्सव, ल्याइयो ‘समुदायका लागि कुमारी बैंक’ कार्यक्रम
कुमारी बैंक लिमिटेडको २५ औं वार्षिकोत्सव, ल्याइयो ‘समुदायका लागि कुमारी बैंक’ कार्यक्रम बैंकले अफ्ना सम्पूर्ण शाखाहरु मार्फत संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरु देशैभरि वर्षैभरि गर्न ‘समुदायका लागि कुमारी बैंक’ कार्यक्रमको थालनी गरेको छ । यस कार्यक्रम मार्फत समुदायका गरिब, विपन्न तथा पिछडिएका वर्गहरुको जिवनस्तर सहज बनाउन बैंकले आफ्ना सम्पूर्ण शाखाहरुबाट निरन्तर प्रयास गर्ने बैंकले जनाएको छ ।
श्रम कानुन उल्लङ्घन गर्ने दुई प्रतिष्ठानको बैंक खाता रोक्का
श्रम कानुन उल्लङ्घन गर्ने दुई प्रतिष्ठानको बैंक खाता रोक्का कार्यालयका प्रमुख रुद्रनारायण साहका अनुसार विभिन्न होटल तथा उद्योग प्रतिष्ठानमा कार्यरत २० जना बालबालिकाको उद्धार गरी अभिभावकको जिम्मा लगाइएको छ ।
किसानलाई माटो परीक्षण गर्न आह्वान
किसानलाई माटो परीक्षण गर्न आह्वान कृषि विभागले माटोको गुणस्तर सुधारका लागि माटो परीक्षण गर्न किसानलाई आग्रह गरेको छ।
एक वर्षभित्र सातै प्रदेशमा सीप मेला आयोजना गरिने
एक वर्षभित्र सातै प्रदेशमा सीप मेला आयोजना गरिने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहले आगामी एकवर्षभित्र मन्त्रालयमार्फत सातै प्रदेशमा सीप मेला आयोजना गरिने बताएका छन्।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका संस्थापक सेयरधनीहरूको सेयर रोक्का
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका संस्थापक सेयरधनीहरूको सेयर रोक्का बैंकको संस्थापक सेयर विक्री गर्न बैंक संचालक समितिको अनुमति जरुरी हुने भएपनि सेयरधनीको अनुमतिविना रोक्का राखेर बैंकले नै अधिकार जमाए जसरी राखेको छ ।
Weather Update