Odapalika - The Fourth Estate - चौथो अंग
काठेखोला गाउँपालिमा दुई युवाले सुरु गरेको साबुन उद्योग, पाएका छन् ६ जनाले रोजगारी
काठेखोला गाउँपालिमा दुई युवाले सुरु गरेको साबुन उद्योग, पाएका छन् ६ जनाले रोजगारी एक करोड लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालनमा आएको छ । काठेखोला गाउँपालिका–७ रेशका तीर्थ गौतम र तारा शर्माले पछिल्लो दुई वर्षदेखि कालिका सबुन उत्पादन गर्दै आएका छन् । 
मेटा, लिंक्डइनसहित २० कम्पनीले गत वर्ष तिरेका थिए ५० करोड कर
मेटा, लिंक्डइनसहित २० कम्पनीले गत वर्ष तिरेका थिए ५० करोड कर गएका तीन वर्षमा विभिन्न २० अन्तर्राष्ट्रिय कम्पनी नेपालको कर सिस्टममा दर्ता भएका छन् । यी २० वटा कम्पनीमा हाल सरकारले निष्क्रिय गर्न लागेका सामाजिक सञ्जाल मेटा, लिंक्डेइनलगायत छन् । यी २० कम्पनीले नेपालमा गत आर्थिक वर्ष २०८१/८२ मा ५० करोडभन्दा बढी कर तिरेको आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दहालले बताए...
राजनीति छोडेर कृषि कर्ममा उद्यमी बनेका मेल्लेख गाउँपालिकाका पूर्वउपाध्यक्ष धनबहादुर शाही
राजनीति छोडेर कृषि कर्ममा उद्यमी बनेका मेल्लेख गाउँपालिकाका पूर्वउपाध्यक्ष धनबहादुर शाही पाँच वर्षे कार्यकाल सकेपछि उनी गाउँमै बसेर कृषि व्यवसायलाई जीवनयापन र आय आर्जनको माध्यम बनाइरहेका छन्।
बससेवाबाट टिकट काट्दा खसी उपहार
बससेवाबाट टिकट काट्दा खसी उपहार बस सेवाले देशभरका ७० भन्दा बढी जिल्लामा अनलाइनमार्फत बसको टिकट उपलब्ध गराउँदै आएको छ । एक दशकभन्दा बढी समयदेखि सेवारत बससेवाले यसपटकदेखि हवाइजहाजको टिकट समेत उपलब्ध गराएको छ ।
नेपाली भाषामै इम्बोस्ड नम्बर प्लेट राख्ने व्यवस्था गर्न माग
नेपाली भाषामै इम्बोस्ड नम्बर प्लेट राख्ने व्यवस्था गर्न माग भाषा आयोगले सवारी साधनमा जडान हुने विद्युतीय संकेत (इम्बोस्ड नम्बर प्लेट) नेपाली भाषामा नै हुनुपर्नेमा जोड दिएको छ ।
कहाँ पुग्यो दैलेखको पेट्रोलियम अन्वेषण ?
कहाँ पुग्यो दैलेखको पेट्रोलियम अन्वेषण ? : पेट्रोलियम अन्वेषणका क्रममा चिनिया र नेपाली प्राविधिकको निकै चहलपहल रहेको दैलेखको भैरवी गाउँपालिका-१ को जलजले क्षेत्र आजकल सुनसान छ। पेट्रोलियम ड्रिलिङ गरिएको क्षेत्रलाई सशस्त्र प्रहरी बल नेपालले सुरक्षा दिइरहेका छन्।
आजदेखि दसैँका लागि अनलाइनबाट खसीबोका बुकिङ गर्न सकिने
आजदेखि दसैँका लागि अनलाइनबाट खसीबोका बुकिङ गर्न सकिने खाद्य व्यवस्था तथा व्यापार कम्पनी खरिद विभाग प्रमुख अनन्तराज पौडेलले दसैँलाई लक्षित गरेर बुकिङ प्रणाली बनाएको जानकारी दिए ।
हेमन्त बस्यालले ९६ पैसाको इपिएसलाई ५२ रुपैयाँ बनाएर छोडे एनआरएन इन्फ्रा
हेमन्त बस्यालले ९६ पैसाको इपिएसलाई ५२ रुपैयाँ बनाएर छोडे एनआरएन इन्फ्रा बस्याल सो कम्पनीको प्रमुख कार्यकारी अधिकृत हुनुअघि कम्पनीको प्रतिसेयर आम्दानी ९६ पैसा थियो । उनले कार्यभार संहालेको पहिलो वर्ष नै सो कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ५३ पैसा पुगेको थियो ।
बाग्लुङका किसान पशुको कृत्रिम गर्भाधानतिर किन लागे ?
बाग्लुङका किसान पशुको कृत्रिम गर्भाधानतिर किन लागे ? पछिल्लो समय बागलुङमा कृत्रिम गर्भाधानमा पशुपालक किसान आकर्षित भएका छन् । दूधको उत्पादन तीन गुणा बढ्न थालेपछि किसान कृत्रिम गर्भाधानतर्फ अघि बढेका छन् ।
भीमसेनथापा गाँउपालिकामा बाख्रा पालन तालिम
भीमसेनथापा गाँउपालिकामा बाख्रा पालन तालिम  भीमसेन थापा गाँउपालिकामा बाख्रापालन तालिम सुरु भएको छ । स्वाँरा सघन गाँउविकास केन्द्र गोरखाले एफएओसँगको साझेदारी तथा भीमसेन थापागाँउपालिकाको समन्वयमा तालिम संचालन भैरहेको हो । 
बारपाक सुलिकोट गाउँपालिकाको खुर्सानी खेतीमा रोग किराको आक्रमण
बारपाक सुलिकोट गाउँपालिकाको खुर्सानी खेतीमा रोग किराको आक्रमण रोग किराले किसानको विभिन्न ठाउँको गरी करिब पाँचसय रोपनीमा लगाइएको अकबरे खुर्सानी २५ प्रतिशतभन्दा धेरै नष्ट गरेको उनले बताए ।
पोखरा-जोमसोम हवाई सेवा सञ्चालन
पोखरा-जोमसोम हवाई सेवा सञ्चालन निजी वायुसेवा कम्पनी यति एयरलाइन्सको भगिनी संस्था तारा एयरलाइन्सले गत २ असारदेखि र समिट एयरलाइन्सले २० असारदेखि पोखरा–जोमसोम हवाई उडान बन्द गरेका थिए ।
Weather Update