चितवनका सातवटै पालिकामा २ लाख ५० हजार बाख्रालाई ‘पिपिआर’ खोप लगाइँदै
चितवनका सातवटै पालिकामा २ लाख ५० हजार बाख्रालाई ‘पिपिआर’ खोप लगाइँदै प्रमुख डा न्यौपानेले यो रोग सुरुमा तीन दिनदेखि पाँच दिनमा देखिने र सातदेखि १० दिनभित्र बाख्रा मर्न सक्ने बताए ।
वडाध्यक्ष तामाङको गाई फार्मः जनप्रतिनिधिलाई उदाहरण, जनतालाई उत्प्रेरणा
वडाध्यक्ष तामाङको गाई फार्मः जनप्रतिनिधिलाई उदाहरण, जनतालाई उत्प्रेरणा तामाङले सञ्चालन गरेको फार्ममा हाल चार उन्नत जातका गाई रहेका छन् । व्यवस्थित रूपमा गाईपालन गर्दै आएका वडाध्यक्ष तामाङले आधुनिक तरिका अपनाउँदै उत्पादन बढाउने प्रयाससमेत गरिरहेका छन् ।
अस्ट्रेलियन डलर र पाउन्डको मूल्य घट्यो, युरोको बढ्यो
अस्ट्रेलियन डलर र पाउन्डको मूल्य घट्यो, युरोको बढ्यो नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
सुन्धाराको मुम्बई जाइकालाई १० हजार जरिवाना
सुन्धाराको मुम्बई जाइकालाई १० हजार जरिवाना नियमित रूपमा बजार अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार एक फर्मलाई जरिवाना गरेको छ।
मध्यपूर्वको तनावले नेपाली बजारमा बढ्न सक्छ १५ प्रतिशतसम्म महँगी
मध्यपूर्वको तनावले नेपाली बजारमा बढ्न सक्छ १५ प्रतिशतसम्म महँगी मध्यपूर्वमा जारी द्वन्द्वका कारण नेपाली औद्योगिक क्षेत्रमा गम्भीर असर देखिन थालेको र यसले बजारमा १५ प्रतिशतसम्म महँगी बढ्न सक्ने उद्योगीहरूले बताएका छन्।
नबिल बैंकका अध्यक्ष चौधरीद्वारा नबिल स्वच्छ खानेपानी अभियानको डिजिटल उद्घाटन
नबिल बैंकका अध्यक्ष चौधरीद्वारा नबिल स्वच्छ खानेपानी अभियानको डिजिटल उद्घाटन बैंकका अध्यक्ष निर्वाण चौधरीले १२३ वटा विद्यालयहरुमा आइतबार डिजिटल माध्यमबाट अभियान शुभारम्भ गरेका हुन् ।
एथर रिज्टा एस मार्च २७ देखि देशभर सार्वजनिक हुँदै, ९९९ मा बुकिङ खुला
एथर रिज्टा एस मार्च २७ देखि देशभर सार्वजनिक हुँदै, ९९९ मा बुकिङ खुला वैद्य एनर्जी प्रालिले नयाँ एथर रिज्टा एस सार्वजनिक गर्ने तयारी गरेको छ ।
नबिल बैंकद्वारा जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन (अटो) सहयोग
नबिल बैंकद्वारा जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन (अटो) सहयोग नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण गरेको छ ।
नेपालगन्ज भन्सार : लक्ष्यअुनसार राजस्व संकलन हुन सकेन
नेपालगन्ज भन्सार : लक्ष्यअुनसार राजस्व संकलन हुन सकेन नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा लक्ष्यको करिब ५२ प्रतिशत राजस्व संकलन गरेको छ ।
प्रदेश र स्थानीय तहलाई एक खर्ब ५१ अर्ब वित्तीय समानीकरण अनुदान छुट्याउन सिफारिस
प्रदेश र स्थानीय तहलाई एक खर्ब ५१ अर्ब वित्तीय समानीकरण अनुदान छुट्याउन सिफारिस ‘चालीस वटा स्थानीय सरकारले न्यूनतम अनुदान र सुत्रमा आधारित अनुदानबाट रु सात करोडभन्दा कम रकम पाउने देखिएको छ । अनुदान रकमले स्थानीय सरकारहरुको संविधान प्रदत्त  जिम्मेवारी न्यूनतम रुपमा पूरा गर्न पर्याप्त नहुने ठहर गरी प्रत्येक स्थानीय सरकारहरुलाई न्यूनतम अनुदान र सूत्रमा आधारित अनुदान गरी कम्तीमा रु सात करोड प्राप्त हुनेगरी...
तातोपानी गाउँपालिकाले उपभोक्ता समितिलाई भन्यो–वैशाख १० भित्र सम्झौता गर्नुपर्छ, छिटो आउनू
तातोपानी गाउँपालिकाले उपभोक्ता समितिलाई भन्यो–वैशाख १० भित्र सम्झौता गर्नुपर्छ, छिटो आउनू जुम्लाको तातोपानी गाउँपालिकाले उपभोक्ता समितिहरुलाई वैशाख मसान्तभित्रै आयोजना सम्पन्न गर्ने गरी सम्झौता गर्न आउन भनेको छ ।
धनपालथान गाउँपालिकाले महिलालाई उद्यमी बन्न सघाउने, कस्तो गर्दैछ सहयोग ?
धनपालथान गाउँपालिकाले महिलालाई उद्यमी बन्न सघाउने, कस्तो गर्दैछ सहयोग ? आवेदन दिदा नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी, अटो साइजको २ प्रति फोटो र उद्यम वा व्यवसाय संचालन गरेको भए व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपी पनि पेश गर्नुपर्ने गाउँपालिकाले जानकारी दिएको छ ।
Weather Update