लगानी प्रवर्द्धन र सुरक्षाको प्रत्याभूति नीति आवश्यक : चेम्बर अध्यक्ष अग्रवाल
सोमबार, मंसिर १५, २०८२
कामना सेवा विकास बैंकलाई अग्राधिकार सेयर जारी गर्न धितोपत्र बोर्डको स्वीकृति
सोमबार, मंसिर १५, २०८२
नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कामना सेवा विकास बैंकलाई अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्कासनका लागि अनुमति प्रदान गरेको छ। बोर्डले बैंकलाई १०० अंकित दरको ३५ लाख कित्ता अग्राधिकार सेयर निष्कासन गर्न स्वीकृति दिएको हो।
वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने विषयमा छलफल
सोमबार, मंसिर १५, २०८२
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज नेपाल वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासङ्घ, नेपाल स्वास्थ्य व्यवसायी महासङ्घ र नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घबीच छलफल भएको हो ।
माघ १ देखि ५ लाखभन्दा माथिको कारोबार बैकिङ उपकरणबाट गर्नुपर्ने
सोमबार, मंसिर १५, २०८२
यही माघ १ गतेदेखि ५ लाख रुपैयाँ वा सोभन्दा माथिको वस्तु तथा सेवाको खरिदबिक्री वा अन्य कारोबार बैंकिङ प्रणालीबाट गर्नुपर्ने भएको छ । सोमबार (मंसिर १५) बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
महोत्सवले पर्यटन प्रवर्द्धनसँगै अर्थतन्त्र चलायमान
सोमबार, मंसिर १५, २०८२
पोखरामा हुने मेला महोत्सवले आन्तरिक तथा विदेशी पर्यटकलाई आकर्षित गरेको छ
राष्ट्र बैंकको नयाँ नीतिः बैंकले महानगरका शाखा एकीकरण गर्न पाउने, सेयर र घरजग्गाको मूल्य बढ्ने
सोमबार, मंसिर १५, २०८२
व्यक्तिगत ओभरड्राफ्टको सीमा बढेपछि यस्तो कर्जा घरजग्गा र सेयर बजारमा जान सक्ने आकलन गरिएको छ ।
निरज लम्साललाई प्रभु बैंकको कार्यवाहक सीईओको जिम्मेवारी
सोमबार, मंसिर १५, २०८२
प्रभु बैंक लिमिटेडले कार्यवाहक प्रमुख कार्यकारी अधिकत (सीईओ)को जिम्मेवारी निरज लम्साललाई दिएको छ । बैंकले आइतबार विज्ञप्ति जारी गर्दै लम्साललाई कार्यवाहक सीईओको जिम्मेवारी दिएको जनाएको हो ।
उच्च अदालतले प्रभु बैंकका सीईओ शेरचनलाई फौजदारी मुद्दामा बाहेक पक्राउ नगर्न भनेको थियो
सोमबार, मंसिर १५, २०८२
उच्च अदालतका न्यायाधीश प्रकाश ढुंगानाको इजलासले मंसिर ७ गते सरकार वादी हुने फौजदारी मुद्दामा बाहेक देवानी प्रकृतिका विषयलाई लिएर शेरचनलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको थियो।
राष्ट्र बैंकले भोलि मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै
आइतबार, मंसिर १४, २०८२
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सोमबार सार्वजनिक गर्ने भएको छ। आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास सकिएको ४५ दिनभित्र समीक्षा सार्वजनिक गर्ने प्रावधानअनुसार केन्द्रीय बैंकले भोलि नीति समीक्षा बाहिर ल्याउन लागेको हो।
घोराही सिमेन्टले घोषणा गर्यो लाभांश
आइतबार, मंसिर १४, २०८२
घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडको लाभांश घोषणा भएको छ ।
मेलम्ची खानेपानीको प्रगति विवरण सार्वजनिक
आइतबार, मंसिर १४, २०८२
खानेपानी मन्त्रालयले राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानीको हालसम्मको सम्पादित विषयगत कार्यसम्बन्धी प्रगति विवरण सार्वजनिक गरेको छ । मन्त्रालयले आज विज्ञप्ति जारी गरी सो विवरण सार्वजनिक गरेको हो ।
चार महिनामा १६ हजार पर्यटकले घुमे मनाङ
शनिबार, मंसिर १३, २०८२
चालु आर्थिक वर्षको प्रथम चार महिनामा १६ हजार २९६ पर्यटकले मनाङ भ्रमण गरेका छन् ।
बंगलादेशले थप २० मेगावाट बिजुली लैजाने सहमति, सुनकोसी–३ जेभीए टुंग्याइने
शुक्रबार, मंसिर १२, २०८२
नेपालबाट बंगलादेशले थप २० मेगावाट बिजुली लैजाने निर्णय गरिएको छ । बिहीबार (मंसिर ११) बसेको नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जेएससी)को सातौँ बैठकबाट यस्तो निर्णय गरिएको हो ।


