तातोपानी गाउँपालिकाका उद्यमीलाई विद्युत कम खपत गर्ने मेसिन किन्दा ७० प्रतिशत अनुदान
तातोपानी गाउँपालिकाका उद्यमीलाई विद्युत कम खपत गर्ने मेसिन किन्दा ७० प्रतिशत अनुदान सो गाउँपालिकाभित्र वेल्डिङ, पशुपन्छीको दाना बनाउने, जुस उत्पादन गर्ने, ओखरको तेल निकाल्ने लगायतका प्रमुख उद्यम व्यवसाय संचालनमा छन् ।
नौ करोड दुई लाख रुपैयाँमा यस्तो बन्यो फलेवास नगरपालिकाको भवन
नौ करोड दुई लाख रुपैयाँमा यस्तो बन्यो फलेवास नगरपालिकाको भवन फलेबास नगरपालिकाको ४२ कोठे भवन निर्माण सम्पन्न भएको छ । सङ्घीय सरकारको ५० प्रतिशत अनुदान र ५० प्रतिशत नगरपालिकाको बजेटमा ९ करोड २ लाख रुपैयाँमा सो भवन बनेको हो ।
बढेको बढ्यै अमेरिकी डलरको मूल्य
बढेको बढ्यै अमेरिकी डलरको मूल्य नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ५० पैसा र बिक्रीदर १४८ रुपैयाँ १० पैसा तोकिएको छ ।
मध्यपूर्वका ७ देशका लागि पुनः श्रम स्वीकृति खुला, इजरायल र लेबनानसहित ६ देशमा भने रोक
मध्यपूर्वका ७ देशका लागि पुनः श्रम स्वीकृति खुला, इजरायल र लेबनानसहित ६ देशमा भने रोक मन्त्रालयका सहसचिव एवं प्रवक्ता पिताम्बर घिमिरेद्वारा जारी विज्ञप्तिअनुसार अब साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (यूएई), कतार, ओमान, यमन, जोर्डन र टर्कीमा कार्यरत रहेका र विदामा घर आएर पुनः सोही देशमा फर्किन चाहने श्रमिकले पुनः श्रम स्वीकृति पाउनेछन् ।
तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ७८ अर्ब
तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ७८ अर्ब कार्यालयका अनुसार यो अवधिसम्ममा सरकारले रु १३ खर्ब ४८ अर्ब ११ करोड ५७ लाख आन्तरिक र रु १५ खर्ब ३० अर्ब १८ करोड बाह्य ऋण तिर्न बाँकी रहेको छ । कुल सार्वजनिक ऋणमा फागुन मसान्तसम्ममा वैदेशिक ऋणको हिस्सा ५३ दशमलव १६ र आन्तरिक ऋणको हिस्सा ४६ दशमलव ८४ प्रतिशत रहेको...
वेनिघाट रोराङ गाउँपालिकाको उपाध्यक्षलाई प्रश्नः आशिका तामाङको निर्देशनपछि कर उठाउन रोक्नुभयो ?
वेनिघाट रोराङ गाउँपालिकाको उपाध्यक्षलाई प्रश्नः आशिका तामाङको निर्देशनपछि कर उठाउन रोक्नुभयो ? वडापालिकाले सो गाउँपालिकाको उपाध्यक्ष टापबहादुर श्रेष्ठसँग सम्पर्क गरी कर उठाउन रोक्नुहुन्छ कि कारवाही भोग्नुहुन्छ भनेर सोधकाे छ ।
ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन आग्रह
ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन आग्रह वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एलपी ग्यासको अवैध कारोबार भएको जानकारी भए खबर गर्न आग्रह गरेको छ ।
यसपालिको बर्षामा विपी राजमार्गमा गाडी गुडाउन पाइन्छ कि पाइन्न ? यस्तो छ सरकारको तयारी
यसपालिको बर्षामा विपी राजमार्गमा गाडी गुडाउन पाइन्छ कि पाइन्न ? यस्तो छ सरकारको तयारी उनका अनुसार राजमार्गमा भइरहेको काम हेर्दा दुई वर्षभित्र सडक पुनर्निर्माणको काम सकिने छ । हालसम्म काभ्रेपलाञ्चोकतर्फ ठेक्का लागेको तीनवटा सडकखण्डमा कुल २५ प्रतिशत काम भएको छ ।
फेटा गाउँपालिकाले चार्जर स्पेयर र कृषि औजारको लागि ५० प्रतिशत अनुदान दिने
फेटा गाउँपालिकाले चार्जर स्पेयर र कृषि औजारको लागि ५० प्रतिशत अनुदान दिने चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रम अनुसार ५० प्रतिशत अनुदानमा चार्जर स्पेयर र कृषि औजार वितरण गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश ओझाले जानकारी दिए ।
उद्योगीको मागदाबी नपुग्ने आयोगको निर्णय, प्राधिकरणलाई महसुल उठाउने बाटो खुल्यो
उद्योगीको मागदाबी नपुग्ने आयोगको निर्णय, प्राधिकरणलाई महसुल उठाउने बाटो खुल्यो विद्युत् नियमन आयोगले डेडिकेटेड र ट्रंक लाइन महसुल विवादका सम्बन्धमा उद्योगी व्यवसायीको मागदाबी नपुग्ने निर्णय गरेको छ ।
पेट्रोल–डिजेलमा भारी मूल्य वृद्धि
पेट्रोल–डिजेलमा भारी मूल्य वृद्धि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमका अनुसार पेट्रोलमा १५ र डिजेल मट्टितेलमा १० रुपैयाँका दरले मूल्य वृद्धि गरिएको हो।
जीतपुरसिमरा उपमहानगरले माग्यो घाँसको विउ चाहिनेसँग आवेदन, कहाँ र कसरी दिने ?
जीतपुरसिमरा उपमहानगरले माग्यो घाँसको विउ चाहिनेसँग आवेदन, कहाँ र कसरी दिने ? पशुपालन व्यवसायमा लागत कम गर्नको लागि नगरपालिकाले घाँसको विउ तथा विरुवा उपलब्ध गराउन लागेको उपमहानगरपालिकाको पशु चिकित्सक डा. सुवाश झाले जानकारी दिए ।
Weather Update