कुमारी बैंकद्वारा नेपालको पहिलो रियलटाइम इआरपी कर्जा प्ल्याटफर्म सुरुवात
कुमारी बैंकद्वारा नेपालको पहिलो रियलटाइम इआरपी कर्जा प्ल्याटफर्म सुरुवात कुमारी बैंक लिमिटेडले नेपालमा डिजिटल बैंकिङ्गलाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यले आइएमएस सफ्टवयर प्रालिसँगको सहकार्यमा नेपालको पहिलो एकीकृत डिजिटल कर्जा प्ल्याटफर्म सार्वजनिक गरेको छ ।
खेलप्रेमीले सहयोग जुटाएरै बनाए रघुगंगा गाउँपालिकाको मङ्गलेखानीमा खेलमैदान
खेलप्रेमीले सहयोग जुटाएरै बनाए रघुगंगा गाउँपालिकाको मङ्गलेखानीमा खेलमैदान मैदान निर्माणका निम्ति रघुगङ्गा गाउँपालिकाले चालु आर्थिक वर्षमा १० लाख रुपैयाँ बजेट विनियोजन गरेकामा स्थानीयले ३४ लाख रुपैयाँभन्दा बढी जुटाएका हुन् । श्रीकृष्ण युवा क्लबको अगुवाइमा खेलमैदान निर्माण भएको हो ।
पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान दिदै इच्छाकामना गाउँपालिका
पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान दिदै इच्छाकामना गाउँपालिका चितवन जिल्लाको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित गर्न अनुदान कार्यक्रम सञ्चालन गरेको छ ।
पोर्चुगलको पीआर छाडेर बाख्रापालनमा रमाउँदै रघुगंगाका मल्ल
पोर्चुगलको पीआर छाडेर बाख्रापालनमा रमाउँदै रघुगंगाका मल्ल म्याग्दीकाे रघुगङ्गा गाउँपालिका–३ राहुघाटका भरत मल्लले पोर्चुगलको (पीआर) स्थायी बसोबासको सुविधा त्यागेर जन्मथलोमा बाख्रापालन गरिरहेका छन्। विसं २०७६ देखि करिब २०८० सम्म पोर्चुगलमा बसेका ६३ वर्षीय मल्लले जन्मथलो फर्किएर पुरानै बाख्रापालन व्यवसायलाई निरन्तरता दिएका हुन्।
नार्पा भूमि गाउँपालिकाले माग्यो खच्चर व्यवसायीसँग कर, ७ स्थानमा तिर्न पाइने
नार्पा भूमि गाउँपालिकाले माग्यो खच्चर व्यवसायीसँग कर, ७ स्थानमा तिर्न पाइने मनाङ जिल्लाको नार्पा भूमि गाउँपालिकाले खच्चरबाट माल सामान ढुवानी गर्ने व्यवसायीलाई कर तिर्न आव्हान गरेको छ ।
समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक, को–को परे ?
समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक, को–को परे ? समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित हाम्रो नयाँ कृषी र कृषी विकास बहुउदेश्यीय सहकारी संस्था लिमिटेडका १३२ जना ऋणीहरूको नामावली सार्वजनिक गरेको छ।
केरा खेतीबाट आत्मनिर्भर बन्दै माइ नगरपालिका बोरुङका किसान
केरा खेतीबाट आत्मनिर्भर बन्दै माइ नगरपालिका बोरुङका किसान इलामको माई नगरपालिका–९ बोरुङका किसान व्यावसायिक केरा खेती गरी आत्मनिर्भर बन्न थालेका छन् । यहाँका करिब ८० घर किसानले केरा खेतीलाई वैकल्पिक र व्यावसायिक खेतीका रुपमा विकास गर्दै आत्मनिर्भर बन्न थालेका हुन् ।
लिखु गाउँपालिकाले बोलायो जेठ २९ गते सर्वदलीय बैठक, यस्तो छ कारण
लिखु गाउँपालिकाले बोलायो जेठ २९ गते सर्वदलीय बैठक, यस्तो छ कारण आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई थप प्रभावकारी, जनमुखी र समावेशी बनाउनको लागि सर्वदलीय बैठक आव्हान गरिएको गाउँपालिकाका प्रमुख प्रकाशकीय अधिकृत अर्जुन कुमार राउतले जानकारी दिए ।
रतुवामाई–५ ले भन्योः बाँसको भाटेपुल मर्मत सम्भार गर्नुपर्ने भए निवेदन दिनू
रतुवामाई–५ ले भन्योः बाँसको भाटेपुल मर्मत सम्भार गर्नुपर्ने भए निवेदन दिनू वडाध्यक्ष सोमनाथ कार्कीले सार्वजनिक सुचना प्रकाशन गरी ठाउँ नै तोकेर बाँसको भाटेपुल मर्मत सम्भारको लागि निवेदन माग गरेका हुन् ।
इप्पान उपमहासचिव दुलाल भन्छन्ः मैले अनर्गल प्रचार गरेको छैन, विधान पालना गरौं भनेको हो
इप्पान उपमहासचिव दुलाल भन्छन्ः मैले अनर्गल प्रचार गरेको छैन, विधान पालना गरौं भनेको हो अध्यक्ष कार्कीले केही दिनअघि विज्ञप्ति जारी गरी उपमहासचिव दुलालले विधानका विषयमा अनर्गल प्रचार गरेको बताएका थिए ।
इप्पानको महासचिवमा आचार्यको उम्मेदवारी, यस्तो छ उनको व्यवसायिक पृष्ठभूमि
इप्पानको महासचिवमा आचार्यको उम्मेदवारी, यस्तो छ उनको व्यवसायिक पृष्ठभूमि चार्टर्ड एकाउन्टेन्टसमेत रहेका उर्जा उद्यमी टिएन आचार्यले स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को आगामी कार्यकालको लागि महासचिव पदमा उम्मेदवारी दिएका छन् ।
सरकारले गर्‍यो देशभरका २५ लाख किसान सूचीकरण, कसरी हुने आबद्ध ?
सरकारले गर्‍यो देशभरका २५ लाख किसान सूचीकरण, कसरी हुने आबद्ध ? देशभर स्थानीय तहसँग समन्वय गरी किसानका सूचना तथा तथ्याङ्क सङ्कलन गरिएको हो । केन्द्रले यस कार्यक्रममा आफ्नो नाम दर्ता गराउन किसानलाई आह्वानसमेत गरेको छ ।
Weather Update