बागमती नगरपालिकाले भन्यो– बेरोजगार हुनुहुन्छ भने नगरपालिकामा सुचिकृत हुनू
बुधबार, फागुन १३, २०८२
मणिकाधाममा विद्युत् सेवा विस्तार, अध्यारोमा पूजा गर्नुपर्ने वाध्यता हट्यो
बुधबार, फागुन १३, २०८२
शुक्लाफाँटा नगरपालिका–८ स्थित धार्मिक पर्यटकीय क्षेत्र मुडका (मणिका धाम) मा पहिलोपटक नियमित विद्युत् सेवा पुगेको छ । यस अगाडि भक्तजन अँध्यारोमा पूजाआराधना गर्न बाध्य थिए ।
अस्ट्रेलियन डलर, युरो, पाउन्ड र दिनारको मूल्य बढ्यो
बुधबार, फागुन १३, २०८२
नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
सिद्धगुफा मोटरमार्गको बैडलेदेखि मसारडाडा चोकसम्म कालोपत्रे हुँदै, नगरपालिकाले गरायो सडक बन्द
मंगलबार, फागुन १२, २०८२
तनहु जिल्लामा पर्ने सिद्धगुफा मोटरमार्ग अन्तरगतको कैडलेदेखि मसारडाँडा जाने चोकसम्मको सडकखण्ड कालोपत्रे गर्ने कार्य सुरु भएको छ ।
डिलासैनी गाउँपालिकाले भन्यो– जागिर वा व्यवसाय छैन भने वडामा निवेदन दिनू
सोमबार, फागुन ११, २०८२
बैतडी जिल्लाको डिलासैनी गाउँपालिकाले आफ्नो पेशा (जागिर) वा व्यवसाय नभएका बेरोजगारलाई वडा कार्यालयनमा निवेदन दिन भनेको छ ।
पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीति कार्यान्वयनको तयारीमा, सस्तो होला पेट्रोल ?
आइतबार, फागुन १०, २०८२
मन्त्री सिन्हाले पेट्रोलमा इथानोल मिसाउनु स्वच्छ ऊर्जातर्फको महत्वपूर्ण कदम भएको बताउँदै १० प्रतिशत इथानोल मिश्रण गर्दा नेपालबाट वार्षिक करिब ६ अर्ब रूपैयाँ बराबरको पेट्रोलियम आयात घटाउन सकिने बताए ।
भिमाद नगरपालिकाको वानटाङ खोलामा पक्की पुल निर्माण सुरु, के भन्छन् मेयर सुवेदी ?
शनिबार, फागुन ९, २०८२
भिमाद नगरपालिका प्रमुख दधिराज सुवेदीले भिमाद हुँदै ऋषिङ गाउँपालिकाका विभिन्न वडा जाने उक्त खोलामा पुल नहुँदा वर्षायाममा यस भेगका हजारौँ नागरिकले सास्ती भोग्नुपरेको बताए ।
चुनावको मुखमा दोलखा र नुवाकोटका यी दुई वडाले गरे गाउँको बाटो बन्द, यस्तो छ कारण
शुक्रबार, फागुन ८, २०८२
दोलखाको कालिञ्चोक गाउँपालिकाको वडा नं. ७ र नुवाकोटको ककनी गाउँपालिका वडा नं. २ ले गाउँको बाटो बन्द गरेका हुन् ।
ठोरी गाउँपालिकाले तोक्यो रासायनिक मलको मूल्य, युरियाको मूल्य कति ?
शुक्रबार, फागुन ८, २०८२
तोकिएको भन्दा बढी मूल्यमा मल विक्री गरेको पाइए कारवाही हुने निमित्त प्रमुख प्रशासकीय अधिकृत जिसीले जानकारी दिए ।
महांकाल गाउँपालिकाले पनि सुरु गर्यो करसम्बन्धी सेवा, यी काम अब हुनेछन् पालिकाबाटै
शुक्रबार, फागुन ८, २०८२
महांकाल गाउँपालिकाले दिएको जानकारी अनुसार फागुन १० गतेदेखि कर सम्बन्धी सेवा गाउँपालिकाबाटै सुरु हुनेछ । यसअघि यस्तो सेवाको लागि आन्तरिक राजस्व कार्यालय ललितपुर–२ मा पुग्नुपर्ने वाध्यता थियो ।
अस्ट्रेलियन डलर, युरो, पाउन्ड र दिनारको मूल्य घट्यो
शुक्रबार, फागुन ८, २०८२
नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
बालेन प्रधानमन्त्री बन्न हिडेपछि काठमाडौँ उपत्यकामा मेट्रो चलाउन छलफल
बिहीबार, फागुन ७, २०८२
‘उपत्यकाको एकीकृत विकास गरेर नागरिक जीवन सहजताका लागि सहकार्य र समन्वय गर्नु पर्ने धेरै काम छन् । फोरमको अहिलेको दृष्टि त्यसैमा छ,’ फोरम अध्यक्ष महर्जनले भने ।
जलवायु परिवर्तनले गर्मी बढ्दा कफी खेतीमा गम्भीर असर, मूल्य बढ्ने सम्भावना
बिहीबार, फागुन ७, २०८२
जलवायु परिवर्तनका कारण विश्वका प्रमुख कफी उत्पादन गर्ने देशहरूमा हरेक वर्ष असामान्य रूपमा बढेको अत्यधिक गर्मीका दिनहरूले कफी खेतीमा गम्भीर असर पारेको वैज्ञानिकहरूले बताएका छन्।


