नागढुंगा सुरुङमार्गमा गुड्ने सवारीको दस्तुर तोकियो : कुन गाडीलाई कति ?
नागढुंगा सुरुङमार्गमा गुड्ने सवारीको दस्तुर तोकियो : कुन गाडीलाई कति ? सरकारले नागढुंगा सुरुङमार्ग खण्ड प्रयोग गर्ने सवारी साधनका लागि ‘सुरुङमार्ग उपभोग दस्तुर’ निर्धारण गरेको छ ।
असिनापानीको वितण्डाः कृषि क्षेत्रमा तीन अर्ब भन्दा बढीको क्षति
असिनापानीको वितण्डाः कृषि क्षेत्रमा तीन अर्ब भन्दा बढीको क्षति तरकारी बालीतर्फ बाह्रदशी–१ मा १, बाह्रदशी–२ मा २, बाह्रदशी–३ मा ५, बाह्रदशी ४ मा ३, बाह्रदशी ५ मा २ बाह्रदशी ६ मा १ र बाह्रदशी ७ मा २ हेक्टरमा क्षति पुगेको हो । प्रमुख विष्टका अनुसार असिनासहितको वर्षा र हावाहुरीको दोहोरो प्रभावले किसान मारमा परेका छन् । स्थानीय तहहरूले प्रारम्भिक...
जुम्लाबाट एक वर्षमा तीन करोड बढीको मार्सी चामल बिक्री
जुम्लाबाट एक वर्षमा तीन करोड बढीको मार्सी चामल बिक्री कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीका अनुसार जिल्लाको दुई हजार ८८८ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ । जसमध्ये एक हजार ६८ हेक्टर अर्थात् ३७ प्रतिशत क्षेत्रफलमा रैथाने जुम्ली मार्सी धान उत्पादन हुन्छ । गत कात्तिकदेखि फागुन मसान्तसम्ममा उक्त परिमाणमा मार्सी धानको चामल बिक्रीका लागि जिल्लाबाट बाहिरिएको हो ।
सुर्खेतमा भोलिदेखि ‘नबिल निःशुल्क जलन उपचार शिविर’
सुर्खेतमा भोलिदेखि ‘नबिल निःशुल्क जलन उपचार शिविर’ प्रदेश अस्पताल सुर्खेत र नबिल बैंकको संयुक्त आयोजना तथा फेक्ट नेपालको प्राविधिक सहयोगमा भोलि चैत्र २७ देखि २९ गतेसम्म ‘नबिल निःशुल्क जलन उपचार शिविर’ सञ्चालन हुने भएको छ ।
प्रधानमन्त्रीले अर्थमन्त्रीलाई रोकेको कार्यक्रममा स्वकीय र युवराजका ज्वाइ बोकेर अमेरिका जादै गभर्नर
प्रधानमन्त्रीले अर्थमन्त्रीलाई रोकेको कार्यक्रममा स्वकीय र युवराजका ज्वाइ बोकेर अमेरिका जादै गभर्नर कोषको स्प्रिङ मिटिङका लागि गभर्नर डा. पौडेलसहित आर्थिक अनुसन्धान विभागका प्रमुख रामशरण खरेल र गभर्नर कार्यालयका निर्देशक शरणकुमार अधिकारी पनि अमेरिका जाने भएका छन् ।
घट्यो सुनचाँदीको मूल्य, अब तोलामा कति ?
घट्यो सुनचाँदीको मूल्य, अब तोलामा कति ? नेपाली बजारमा बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ । सुन प्रतितोला चार हजार ३ सय रुपैयाँ र चाँदी तोलामा १५० रुपैयाँले घटेको हो ।
संविधान संशोधन बहसपत्र तयारी थालियो, कार्यदलको पहिलो बैठक सम्पन्न
संविधान संशोधन बहसपत्र तयारी थालियो, कार्यदलको पहिलो बैठक सम्पन्न साहले मन्त्रिपरिषद्को चैत १३ गतेको बैठकले स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत संविधान संशोधनका विषयमा राष्ट्रिय सहमति निर्माण गर्न बहसपत्र तयार गर्ने निर्णय भएको स्मरण गराए । सोही निर्णयअनुसार चैत १६ गते कार्यदल गठन गरिएको थियो।
६० प्रतिशतभन्दा बढी उत्पादन हुने अनुमान गरिएपनि मधुवा रोगले मधेसमा आँप उत्पादन घट्दै
६० प्रतिशतभन्दा बढी उत्पादन हुने अनुमान गरिएपनि मधुवा रोगले मधेसमा आँप उत्पादन घट्दै मधेस प्रदेशका जिल्लामध्ये धनुषा, महोत्तरी, सिरहा र सप्तरी आँप उत्पादनका दृष्टिले अग्रणी मानिन्छन् । व्यावसायिक रूपमा आँप खेती विस्तार हुँदै गएको यस प्रदेशले देशको कुल आँप उत्पादनको करिब ७६ प्रतिशत हिस्सा ओगट्ने गरेको छ ।
सेयर बजारमा अनौठा मान्छेहरुको उदेकलाग्दो गतिविधि
सेयर बजारमा अनौठा मान्छेहरुको उदेकलाग्दो गतिविधि उनको यो स्ट्याटस पढ्दा लाग्छ– तिलक कोइरालाले भनेको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मानेनन् भने वाग्ले गम्भीर समस्याको कारकका रुपमा प्रमाणित हुनेछन् । वा तिलक कोइरालाले अर्थमन्त्री वाग्लेलाई पदबाट हटाउने छन्, अन्य कुनै प्रकारले दण्डित गर्ने छन् ।
विशिष्ट पदाधिकारी र सरकारी कर्मचारीको इन्धन सुविधा घट्यो, १२५ लिटर पाउनेलाई ७० मात्र
विशिष्ट पदाधिकारी र सरकारी कर्मचारीको इन्धन सुविधा घट्यो, १२५ लिटर पाउनेलाई ७० मात्र सरकारले सार्वजनिक खर्च नियन्त्रण र इन्धन सङ्कट व्यवस्थापन गर्ने उद्देश्यले सरकारी कर्मचारी तथा विशिष्ट पदाधिकारीलाई उपलब्ध गराउँदै आएको इन्धन सुविधामा उल्लेख्य कटौती गर्ने निर्णय गरेको छ।
अटोमोवाइल क्षेत्र सुधारबारे अर्थमन्त्री वाग्ले र नाडा प्रतिनिधिमण्डलबीच छलफल
अटोमोवाइल क्षेत्र सुधारबारे अर्थमन्त्री वाग्ले र नाडा प्रतिनिधिमण्डलबीच छलफल जवाफमा अर्थमन्त्री वाग्लेले सरकारले राजस्व संकलन बढाउने उपायहरूबारे गम्भीरतापूर्वक अध्ययन गरिरहेको जानकारी दिए। उनले करको दर घटाएर राजस्वको दायरा विस्तार गर्ने योजना रहेको उल्लेख गर्दै निजी क्षेत्रमैत्री नीति ल्याइने आश्वासन दिए। साथै, अनियमितता नियन्त्रण, सडक पूर्वाधारमा ठूलो लगानी तथा आगामी बजेट निर्माणका क्रममा नाडासँग पुनः छलफल गरिने उनले बताए।
सामाजिक सुरक्षा कोषमा आवद्ध नहुने विरुद्ध कडा कारवाही गर्ने योजनामा अघि बढ्यो सरकार
सामाजिक सुरक्षा कोषमा आवद्ध नहुने विरुद्ध कडा कारवाही गर्ने योजनामा अघि बढ्यो सरकार सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध हुनुपर्ने रोजगारदाता आवद्ध नभए कडा कारवाही गर्ने योजना बनाएको छ ।
Weather Update