खोक्सिकवासीलाई निःशुल्क विद्युत्
खोक्सिकवासीलाई निःशुल्क विद्युत् जिल्लाको रामप्रसादराई गाउँपालिका–८ खोक्सिकमा दलित समुदायका विपन्न परिवारलाई लक्षित गर्दै वडाले निःशुल्क विद्युत् जडान कार्यक्रम सञ्चालन गरेको छ ।
नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा पदबहाली
नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा पदबहाली नवनियुक्त प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले  पदबहाली गरेका छन् ।
पूर्वमन्त्री गुप्तालाई धरौटीमा थुनामुक्त गर्न आदेश
पूर्वमन्त्री गुप्तालाई धरौटीमा थुनामुक्त गर्न आदेश सर्वोच्च अदालतले भ्रष्टाचार प्रकरणमा थुनामा रहेका पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा थुनामुक्त गर्न आदेश गरेको छ ।
गलतलाई गलत भन्न र रोक्न सरकार पछि हट्दैनः अर्थमन्त्री
गलतलाई गलत भन्न र रोक्न सरकार पछि हट्दैनः अर्थमन्त्री अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राज्य, नीति र सार्वजनिक संस्थालाई कब्जामा लिएर सीमित समूहको मिलेमतोमा देश दोहने प्रवृत्तिलाई अब संरक्षण नगरिने दृढता व्यक्त गरेका छन् ।
नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण
नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण राष्ट्रपति रामचन्द्र पौडलले नवनियुक्त प्रधानन्यायाधीश डा मनोजकुमार शर्मालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।
मन्त्रिपरिषदका ७ निर्णयः काठमाडौँबाट हटाइएका सुकुम्बासीलाई सरकारले २५ हजार दिने
मन्त्रिपरिषदका ७ निर्णयः काठमाडौँबाट हटाइएका सुकुम्बासीलाई सरकारले २५ हजार दिने सरकारले काठमाडौं उपत्यकाका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्तापित भएका परिवारलाई प्रतिपरिवार २५ हजार रुपैयाँ दिने भएको छ ।
Weather Update