Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय तह उपनिर्वाचन : लाउड स्पिकर बजाएर चुनावकाे प्रचार गरे कारबाही हुने 
स्थानीय तह उपनिर्वाचन : लाउड स्पिकर बजाएर चुनावकाे प्रचार गरे कारबाही हुने  निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पालना गर्न सबैमा अनुरोध गर्दै अन्यथा कारबाही हुने चेतावनी दिएको छ ।
काठमाडौँ महानगरका मेयर बालेनप्रति सरकारका प्रवक्ताको अमर्यादित अभिव्यक्ति
काठमाडौँ महानगरका मेयर बालेनप्रति सरकारका प्रवक्ताको अमर्यादित अभिव्यक्ति कार्यक्रम संचालक रुपेश श्रेष्ठले नेकपा एमालेले गत शुक्रबार काठमाडौँको दरबारमार्गमा आयोजना गरेको ‘जागरणसभा’मा कम मानिस आएको र एमालेले उल्टै १ लाख रुपैयाँ जरिवाना तिर्नु परेको प्रसंग उठाएपछि मन्त्री सुब्बाले अमर्यादित शब्द प्रयोग गरेका हुन् ।
सस्तिन थाल्यो सुनको भाउ, आज पनि २६ सय रुपैयाँले घट्यो 
सस्तिन थाल्यो सुनको भाउ, आज पनि २६ सय रुपैयाँले घट्यो  सोमबार तोलामा १५ हजार ९०० रुपैयाँले घटेको छापावाल सुनकाे भाउ मंगलबार २ हजार ६०० रुपैयाँले घटेको छ । 
आज सातौँ सामाजिक सुरक्षा दिवस, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने
आज सातौँ सामाजिक सुरक्षा दिवस, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने विसं २०७५ मङ्सिर ११ गते सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजना सुरु गरेको थियो । २०७५ मङ्सिर ३ गतेको मन्त्रिपरिषद् बैठकले मङ्सिर ११ लाई सामाजिक सुरक्षा दिवसका रूपमा मनाउने निर्णय गरेको थियो ।
कीर्तिपुरवासीको घरदैलोमा पुगेर धरानका मेयर हर्क साम्पाङले मागे भोट 
कीर्तिपुरवासीको घरदैलोमा पुगेर धरानका मेयर हर्क साम्पाङले मागे भोट  सुनसरीको धरान उपहमहानगरपालिकाका मेयर हर्क साम्पाङ काठमाडौँको कीर्तिपुर नगरपालिकामा भएको चुनावी कार्यक्रममा सहभागी भएका छन् । 
उपनिर्वाचनका लागि संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना
उपनिर्वाचनका लागि संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्रको स्थापना गरेको छ ।
स्थानीय तह उपनिर्वाचन : ग्रामथानमा एमाले, माओवादी र रास्वपाका उम्मेदवार कांग्रेसकै व्यक्ति ! 
स्थानीय तह उपनिर्वाचन : ग्रामथानमा एमाले, माओवादी र रास्वपाका उम्मेदवार कांग्रेसकै व्यक्ति !  ग्रामथान अध्यक्षका लागि कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपासहित १५ दलबाट एक एकजना र एक स्वतन्त्र उम्मेवार गरी १६ जना चुनावी प्रतिस्पर्धामा छन् । कांग्रेस छाडेकाहरु नै एमाले, माओवादी केन्द्र र रास्वपाका उम्मेदवार बनेका छन् ।
काठमाडौँ महानगरले एमालेलाई इमेलमार्फत पठायो जरिमानाको पत्र 
काठमाडौँ महानगरले एमालेलाई इमेलमार्फत पठायो जरिमानाको पत्र  काठमाडौँ महानगरपालिकाले नेकपा एमालेलाई इमेलमार्फत जरिमाना गरिएको पत्र पठाएको छ ।
सन्दीप लामिछानेप्रति प्रधानमन्त्रीको टिप्पणीः चान्स पायो भने डान्स गर्छ 
सन्दीप लामिछानेप्रति प्रधानमन्त्रीको टिप्पणीः चान्स पायो भने डान्स गर्छ  विराटनगरका कप्तान सन्दीप लामिछानेलाई नेपाली क्रिकेटको ब्राण्ड एम्बास्डर भन्दै नेपालीले चान्स पायो कि डान्स गर्छ भन्दै प्रशंसा गरे
प्रमुख प्रशासकीय अधिकृत काफ्लेले हारिन् मुद्दा, नयाँ हाकिम पठाउन संघलाई खुल्यो बाटो 
प्रमुख प्रशासकीय अधिकृत काफ्लेले हारिन् मुद्दा, नयाँ हाकिम पठाउन संघलाई खुल्यो बाटो  जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सरुवा रोक्न उर्मिला काफ्लेले नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका विरुद्ध दिएको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ
Weather Update