चुमनुब्री गाउँपालिकास्थित ल्होमा पहिरो गएको ५ महिनासम्म मर्मत भएन मनास्लु पदमार्ग
चुमनुब्री गाउँपालिकास्थित ल्होमा पहिरो गएको ५ महिनासम्म मर्मत भएन मनास्लु पदमार्ग यहाँ पहिरो गएर बाटो बिग्रिएको पाँच महिना भइसक्यो । अब त अर्को टुरिस्ट सिजन पनि सुरु हुन लाग्यो । कहिले बनाउने हो ?’
कांग्रेस सस्थापनले विषेश महाधिवेशनबाट नेतृत्व मात्रै होइन, नीति परिवर्तन पनि अस्वीकार गर्यो
कांग्रेस सस्थापनले विषेश महाधिवेशनबाट नेतृत्व मात्रै होइन, नीति परिवर्तन पनि अस्वीकार गर्यो आज विशेष महाधिवेशनमा पेश भएको कार्यविधिमा १४औं महाधिवेशनबाट निर्वाचित पार्टी सभापति शेरबहादुर देउवासहित सम्पूर्ण पादधिकारी, केन्द्रीय सदस्य तथा अन्य संरचना विघटन गर्ने प्रस्ताव हलबाट पारित भएको छ । यस्तै, कार्यवाहक सभापति खड्काले पनि नीति परिवर्तन पनि आफूहरुलाई स्वीकार्य नभएको अर्थ लाग्ने गरी अपिल जारी गरेका छन् ।
माघ ४ गते राष्ट्रियसभाको अधिवेशन आव्हान गर्ने, अरु यस्ता छन् सरकारका निर्णय
माघ ४ गते राष्ट्रियसभाको अधिवेशन आव्हान गर्ने, अरु यस्ता छन् सरकारका निर्णय पुस २८ गते (आज) बसेको मन्त्रिपरिषद बैठकले माघ ४ गते राष्ट्रियसभाको बैठक आव्हान गर्नको लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
महँगा निजी विद्यालयको विकल्प बन्दै भोजपुरको समता स्कुल
महँगा निजी विद्यालयको विकल्प बन्दै भोजपुरको समता स्कुल सबै कक्षाका विद्यार्थीबाट प्रतिमहिना ७ सय रुपैयाँ शुल्क लिइँदै आएको विद्यालयका प्रधानाध्यापक मुना पाण्डेले जानकारी दिइन् । उनका अनुसार सबै कक्षामा समान शुल्क व्यवस्था गरिएको छ ।
कांग्रेसको विशेष महाधिवेशन कार्यविधि पारितः के छ कार्यविधिमा ?
कांग्रेसको विशेष महाधिवेशन कार्यविधि पारितः के छ कार्यविधिमा ? आज भृकुटीमण्डमा भएको बन्दसत्रले पारित गरेको कार्यविधिमा केन्द्रीय कार्यसमितिको विघटन गर्ने प्रावधान समावेश गरिएको हो ।
यस्तो छ विशेष महाधिवेशनमा महामन्त्री गगन थापाले पेश गरेको प्रतिवेदन (पूर्णपाठ)
यस्तो छ विशेष महाधिवेशनमा महामन्त्री गगन थापाले पेश गरेको प्रतिवेदन (पूर्णपाठ) उनले पेश गरेको समसामयिक राजनीतिक प्रस्ताव र विषेश महाधिवेशनको नीतिगत संकल्पमा १७ बुँदा छन् ।
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमा पेश गरेको राजनीतिक प्रस्तावमा के छ ? (पूर्णपाठ)
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमा पेश गरेको राजनीतिक प्रस्तावमा के छ ? (पूर्णपाठ) महामन्त्री शर्माको प्रतिवेदनमा प्रधानमन्त्रीमा दुई कार्यकालको सीमा राख्न प्रस्ताव गरिएको छ ।
विशेष महाधिवेशनले हटायो कांग्रेसको देउवा नेतृत्वको कार्यसमिति (कार्यविधिको पूर्णपाठ सहित)
विशेष महाधिवेशनले हटायो कांग्रेसको देउवा नेतृत्वको कार्यसमिति (कार्यविधिको पूर्णपाठ सहित) काठमाडौँको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्दसत्रमा पेश भएको कार्यविधि पारित भएपछि देउवा नेतृत्वको कार्यसमिति विघटन भएको हो ।
कांग्रेसभित्रको विद्रोही आत्मा र पुस्तान्तरणको लागि महामन्त्री गगन थापाले दिएको सन्देश
कांग्रेसभित्रको विद्रोही आत्मा र पुस्तान्तरणको लागि महामन्त्री गगन थापाले दिएको सन्देश ‘म बीपीको छोरा होइन, गणेशमानको छोरा पनि होइन,’ भन्दै उनले वंशको रगत होइन, विचार र साहस आफ्नो राजनीतिक पूँजी भएको बताए ।
कांग्रेस विशेष महाधिवेशनः साँझ ६ बजेर ५ मिनेटसम्म कति प्रतिनिधिले गरे नाम दर्ता ?
कांग्रेस विशेष महाधिवेशनः साँझ ६ बजेर ५ मिनेटसम्म कति प्रतिनिधिले गरे नाम दर्ता ? महाधिवेशन सुरु भएको पहिलो दिनको साँझ ६ बजेर ५ मिनेट जादासम्म २ हजार १८५ जना महाधिवेशन प्रतिनिधिले नाम दर्ता गरेका छन् । नेपाली कांग्रेसका ४ हजार ७४३ जना महाधिवेशन प्रतिनिधि छन् ।
कांग्रेस विशेष महाधिवेशनः साँझ ५ बजेसम्म २०३५ जना प्रतिनिधिको नाम दर्ता
कांग्रेस विशेष महाधिवेशनः साँझ ५ बजेसम्म २०३५ जना प्रतिनिधिको नाम दर्ता अहिले भृकुटीमण्डपमा कांग्रेस नेताहरुले सम्बोधन गरिरहेका छन् । उद्घाटन समारोहमा कांग्रेसको संस्थापन पक्षमा रहेका नेताहरु पनि सहभागी भएका छन् ।
कांग्रेस विशेष महाधिवेशन उद्घाटनः गगनले पानसमा बत्ती बाले, विश्वले रुखमा पानी हाले
कांग्रेस विशेष महाधिवेशन उद्घाटनः गगनले पानसमा बत्ती बाले, विश्वले रुखमा पानी हाले उद्घाटनमा महामन्त्री गगन थापाले पानसमा बत्ती बालेका थिए भने अर्का महामन्त्री विश्वप्रकाश शर्माले रुखको विरुवामा पानी हालेका थिए ।
Weather Update