मिसन ८४ को उल्टो बाटोमा रास्वपा, २ वर्षमै गुम्यो ७ प्रतिशत मत
मिसन ८४ को उल्टो बाटोमा रास्वपा, २ वर्षमै गुम्यो ७ प्रतिशत मत अहिलेको जनमत हेर्दा रास्वपा मिसन ८४ को उल्टो बाटोमा दौडिरहेको देखिन्छ । र, तथ्यहरुले के पुष्टि गर्दै गएका छन् भने रास्वपाको भाग्य र भविष्य उसको सभापति लामिछानेको भाग्य र भविष्यसँग निर्भर हुनेछ ।
जन्मदर घटेकाे भन्दै जापानमा कर्मचारीलाई हप्तामा ३ दिन बिदा दिने प्रस्ताव
जन्मदर घटेकाे भन्दै जापानमा कर्मचारीलाई हप्तामा ३ दिन बिदा दिने प्रस्ताव जापानले सरकारी कर्मचारीलाई सातामा तीन दिन बिदा दिने तयारी गरेको छ ।
बीआरआई सम्झौता : ओलीको क्षेत्रमा रंगशाला, देउवाको क्षेत्रमा सिटी हल 
बीआरआई सम्झौता : ओलीको क्षेत्रमा रंगशाला, देउवाको क्षेत्रमा सिटी हल  नेपाल र चीनबीच ‘फ्रेमवर्क फर बीआरआई’ कोअपरेसनमा सम्झौता भएको छ ।
नेपाल र चीनबीच बीआरआईमा सम्झौता हस्ताक्षर
नेपाल र चीनबीच बीआरआईमा सम्झौता हस्ताक्षर नेपाल र चीनबीच ‘फ्रेमवर्क फर बीआरआई’ कोअपरेसनमा सम्झौता भएको छ ।
वर्ल्डलिंक कम्युनिकेसन्सले २५ वर्षको लागि नवीकरण गर्‍यो लाइसेन्स
वर्ल्डलिंक कम्युनिकेसन्सले २५ वर्षको लागि नवीकरण गर्‍यो लाइसेन्स निजी क्षेत्रको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सले २५ वर्षको लागि लाइसेन्स नवीरकण गरेको छ ।
काठमाडौँ उपत्यकाका मापदण्डविपरीतका संरचना हटाउन प्राधिकरणको सूचना 
काठमाडौँ उपत्यकाका मापदण्डविपरीतका संरचना हटाउन प्राधिकरणको सूचना  काठमाडौं उपत्यका विकास प्राधिकरणले मापदण्डविपरीतका संरचना हटाउन निर्देशन दिएको छ ।
काठमाडौँ महानगरले गर्‍यो सौतनी बुबाबाट असुरक्षित ३ बालबालिकाको उद्धार
काठमाडौँ महानगरले गर्‍यो सौतनी बुबाबाट असुरक्षित ३ बालबालिकाको उद्धार काठमाडौँ महानगरपालिकाले सौतनी बुबाबाट असुरक्षित भएका तीन बालबालिकाको उद्धार गरेको छ ।
ग्लोबल आइएमई बैंकका ग्राहकलाई सिग्मा डायग्नोसिस ल्याबमा ४० प्रतिशत छुट 
ग्लोबल आइएमई बैंकका ग्राहकलाई सिग्मा डायग्नोसिस ल्याबमा ४० प्रतिशत छुट  ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले सिग्मा डायग्नोसिस ल्याबमा ४० प्रतिशत छुट पाउनेछन् ।
मधेश मिसनमा प्लानका सिइओ, मुख्यमन्त्रीसहित स्थानीय जनप्रतिनिधिसँग भेट
मधेश मिसनमा प्लानका सिइओ, मुख्यमन्त्रीसहित स्थानीय जनप्रतिनिधिसँग भेट प्लान ईन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत डेबी सिम्पसनले जनकपुर भ्रमण गरेका छन् ।
हिंसामा संलग्नलाई जोगाउन खोजेको भन्दै महिला आयोगका २ सदस्यलाई अध्यक्षले सोधिन् २४ घन्टे स्पष्टीकरण 
हिंसामा संलग्नलाई जोगाउन खोजेको भन्दै महिला आयोगका २ सदस्यलाई अध्यक्षले सोधिन् २४ घन्टे स्पष्टीकरण  आयोगको निष्कर्ष विपरीत माननीयज्यूहरुकै सामुन्ने आरोपितले पत्र तयार गर्न दबाब दिनु भनेको शंकास्पद, अनैतिक र आचरणहीन कार्य हो र यो गतिविधिबाट तपाईंहरुले सरासर आरोपितको पक्षपोषण गरेको देखिएको छ’ स्पष्टीकरणमा भनिएको छ
उपनिर्वाचनबाट जनताले माओवादीको एजेण्डालाई अनुमोदन गरे : प्रचण्ड 
उपनिर्वाचनबाट जनताले माओवादीको एजेण्डालाई अनुमोदन गरे : प्रचण्ड  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हालै सम्पन्न स्थानीय तह उपनिर्वाचनले आफ्नो पार्टीको एजेण्डालाई अनुमोदन गरेको बताएका छन् । 
Weather Update