निर्वाचन आयोगले गर्यो राजनीतिक दलसँग छलफल, को–को सहभागी भए ?
निर्वाचन आयोगले गर्यो राजनीतिक दलसँग छलफल, को–को सहभागी भए ? आयोगले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने तथा गत निर्वाचनका कम्तीमा एक वडा सदस्यसम्म विजय हासिल गर्ने राजनीतिक दललाई आशन्न निर्वाचनको तयारीको छलफलमा आउन पत्राचार गरेको थियो । 
रुसी तेल नकिन्न मोदी सहमत भएको ट्रम्पको दाबी
रुसी तेल नकिन्न मोदी सहमत भएको ट्रम्पको दाबी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी तेल नकिन्ने सहमति जनाएको बताएका छन् ।
नेचासल्यान गाउँपालिकामा “प्रथम खुल्ला वडा स्तरिय फुटसल प्रतियोगिता सुरु
नेचासल्यान गाउँपालिकामा “प्रथम खुल्ला वडा स्तरिय फुटसल प्रतियोगिता सुरु  नेचासल्यान गाउँपालिकामा आजदेखि “प्रथम खुल्ला वडा स्तरिय फुटसल प्रतियोगिता–२०८२” सुरु भएको छ।
खुम्बु पासाङल्हामु गाउँपालिका–३ मा सार्वजनिक सुनुवाइ हुँदै
खुम्बु पासाङल्हामु गाउँपालिका–३ मा सार्वजनिक सुनुवाइ हुँदै खुम्बु पासाङल्हामु गाउँपालिका–३ मा सार्वजनिक सुनुवाइ कार्यक्रम हुने भएको छ । 
ओमानलाई पराजित गर्दै नेपाल टी–२० विश्वकप छनोटको उपाधि नजिक
ओमानलाई पराजित गर्दै नेपाल टी–२० विश्वकप छनोटको उपाधि नजिक नेपालले टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा बुधबार ओमानलाई ३८ रनले पराजित गरेको छ। 
इप्पानले भन्यो– भोटेकोशीको सेयर जेनजीको नाममा सित्तैमा लिइएको होइन
इप्पानले भन्यो– भोटेकोशीको सेयर जेनजीको नाममा सित्तैमा लिइएको होइन इप्पानले दिएको जानकारी अनुसार सो कम्पनीले आयोजना प्रभावित स्थानीयलाई दिनुपर्ने सेयर अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँमा नै दिइएको हो ।
काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा आजदेखि राहदानी सेवा सुरु
काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा आजदेखि राहदानी सेवा सुरु जिल्ला प्रशासन कार्यालय काठमाडौँले आजदेखि  राहदानी आवेदनसम्बन्धी सेवा सुरु गर्न लागेको जनाएको छ ।
बैंक तथा वित्तीय संस्थाले सिएसआरको रकम जेनजी आन्दोलन प्रभावितको हितमा लागि खर्च गर्न सक्ने
बैंक तथा वित्तीय संस्थाले सिएसआरको रकम जेनजी आन्दोलन प्रभावितको हितमा लागि खर्च गर्न सक्ने बैंक तथा वित्तीय संस्थाले खुद मुनाफाको एक प्रतिशत बराबरको रकम अनिवार्य रुपमा सामाजिक उत्तरदायित्वमा खर्च गर्नुपर्ने वाध्यकारी व्यवस्था छ ।
गण्डकी प्रदेशमा नारा जुलुस वा सभा गर्न स्थानीय तहको स्वीकृति लिनुपर्ने
गण्डकी प्रदेशमा नारा जुलुस वा सभा गर्न स्थानीय तहको स्वीकृति लिनुपर्ने निवेदन दिँदा कार्यक्रम अवधिभर आवश्यक शान्ति, सुरक्षाको व्यवस्थापनका लागि  आयोजकको नाम र सम्पर्क नम्बर, कार्यक्रम सञ्चालन हुने मिति, स्थान, सुरु हुने तथा समापन हुने समय, सहभागी सङ्ख्यासमेत स्पष्ट खुलाउनुुपर्ने प्रशासनले जनाएको छ ।
लालबन्दी नगरपालिकामा असोज २९ गते शोक विदा
लालबन्दी नगरपालिकामा असोज २९ गते शोक विदा सो शोक विदाको दिन नगरपालिका तथा सबै वडा कार्यालयहरुलाई विदा दिइएको नगरपालिकाले जानकारी दिएको छ ।
काठमाडौँमा आजदेखि राहदानी आवेदन सेवा सुरु
काठमाडौँमा आजदेखि राहदानी आवेदन सेवा सुरु काठमाडौँमा जेनजी प्रदर्शनपछि स्थगित राहदानी आवेदन सेवा आजदेखि सुरु हुने भएको छ ।
Weather Update