‘महिला हिंसामा संलग्न’ मिश्र र ढकाल छिरेपछि राष्ट्रिय महिला आयोगमा भाँडभैलो
‘महिला हिंसामा संलग्न’ मिश्र र ढकाल छिरेपछि राष्ट्रिय महिला आयोगमा भाँडभैलो सदस्यद्वय पौडेल र सिन्हा अध्यक्ष पराजुलीलाई घेराबन्दीमा पारेर मंसिर १३ गते नै डेपुटी गभर्नर मिश्र र तत्कालिन कार्यकारी निर्देशक ढकाललाई आयोगका तर्फबाट सफाइ पत्र थमाउने योजनामा रहेको स्रोतले दावी गरेको छ ।
अर्काको उम्मेदवारलाई भोट माग्दै एकीकृत समाजवादीका नेताले भने– यो जनमत संग्रह हो 
अर्काको उम्मेदवारलाई भोट माग्दै एकीकृत समाजवादीका नेताले भने– यो जनमत संग्रह हो  जनमत संग्रह भन्ने एकीकृत समाजवादीले कीर्तिपुरको मेयर पदमा आफूले उम्मेदवार नउठाएर माओवादी केन्द्रलाई सहयोग गरेको छ । 
आचारसंहिताविपरीत चलाएको भन्दै एमाले सांसदको गाडी स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाए
आचारसंहिताविपरीत चलाएको भन्दै एमाले सांसदको गाडी स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाए कपिलवस्तुमा निर्वाचन आचारसंहिताविपरीत चलाएको भन्दै एमाले सांसद सवार गाडीलाई स्थानीयले नियन्त्रणमा लिएका छन् । 
वर्ल्डलिंकमा भित्रियो फिनल्याण्डबाट एक करोड युरो लगानी, ग्रामीण क्षेत्रमा इन्टरनेट पूर्वाधार बनाइने
वर्ल्डलिंकमा भित्रियो फिनल्याण्डबाट एक करोड युरो लगानी, ग्रामीण क्षेत्रमा इन्टरनेट पूर्वाधार बनाइने निजी क्षेत्रको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडमा फेरि विदेशी लगानी भित्रिएको छ । 
आफ्ना नेताले एमालेलाई भोट माग्न थालेपछि एकीकृत समाजवादीलाई मत दिन माओवादीको सर्कुलर
आफ्ना नेताले एमालेलाई भोट माग्न थालेपछि एकीकृत समाजवादीलाई मत दिन माओवादीको सर्कुलर बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पदपूर्तिका लागि हुने उपनिर्वाचनमा नेकपा माओवादीले एकीकृत समाजवादीको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ । 
उपनिर्वाचन : डाक्नेश्वरी, नलगाड र पुथा उत्तरगंगा ‘अति संवेदनशील’ क्षेत्र घोषणा
उपनिर्वाचन : डाक्नेश्वरी, नलगाड र पुथा उत्तरगंगा ‘अति संवेदनशील’ क्षेत्र घोषणा उपनिर्वाचन हुने सप्तरीको डाक्नेश्वरी गाउँपालिका, रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका र जाजरकोटको नलगाड नगरपालिकालाई ‘अति संवेदनशील’ क्षेत्रको रुपमा वर्गीकरण गरेको गृह मन्त्रालयले जनाएको छ ।
सानो गौचरन खेल मैदान पुननिर्माणमा जुट्यो काठमाडौँँ महानगर, यस्तो बन्दैछ नयाँ संरचना
सानो गौचरन खेल मैदान पुननिर्माणमा जुट्यो काठमाडौँँ महानगर, यस्तो बन्दैछ नयाँ संरचना काठमाडौँ महानगरपालिकाले सानो गौचरन स्टेडियम पुननिर्माण थालनी गरेको छ । उपप्रमुख सुनिता डंगोलले शिलान्यास गरेर आजबाट पुनःनिर्माणको काम थालनी गरिन्
स्थानीय तह उपनिर्वाचन : आज मध्यरातिदेखि ‘मौनअवधि’ 
स्थानीय तह उपनिर्वाचन : आज मध्यरातिदेखि ‘मौनअवधि’  यही मंसिर १६ गते हुने स्थानीय तह उपनर्वाचनको  मौनअवधि बिहीबार मध्यरातिदेखि सुरु हुने भएको छ ।
नाम लेख्न सक्ने भए जुम्लाका १५ देखि ६० वर्ष उमेरका मान्छे, कुन पालिकाका कति साक्षर ?
नाम लेख्न सक्ने भए जुम्लाका १५ देखि ६० वर्ष उमेरका मान्छे, कुन पालिकाका कति साक्षर ? जुम्लालाई साक्षर जिल्ला घोषणा गरिएको छ । साक्षर घोषणा मापदण्डका सबै सूचक पुरा भएपछि साक्षर जिल्ला घोषणा गरिएको हो
यी क्षेत्रमा लाग्नेछ हुस्सु, हिउँ पर्ने कहाँ ?
यी क्षेत्रमा लाग्नेछ हुस्सु, हिउँ पर्ने कहाँ ? कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम  सफा रहने छ ।
आचारसंहिता उल्लंघनपछि कीर्तिपुर र काठमाडौँ–१६ मा खटियो आयोगको अनुगमन टोली 
आचारसंहिता उल्लंघनपछि कीर्तिपुर र काठमाडौँ–१६ मा खटियो आयोगको अनुगमन टोली  निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन भएको जानकारी पाएपछि कीर्तिपुर नगरपालिका र काठमाडौँ वडा नम्बर १६ मा छुट्टाछुट्टै अनुगमन टोली खटाएको छ । 
२ वर्षमा १३ आकांक्षी थपिएको गौरीशंकरमा दलका भन्दा स्वतन्त्रको लर्को धेरै !
२ वर्षमा १३ आकांक्षी थपिएको गौरीशंकरमा दलका भन्दा स्वतन्त्रको लर्को धेरै ! उपाध्यक्ष पदका लागि ७ राजनीतिक दलका उम्मेदवार मैदानमा छन् भने ९ जनाले  स्वतन्त्र उम्मेदवारी दर्ता गराएर चुनावी अभियान चलाइरहेका छन्
Weather Update