सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय
मंगलबार, असोज २२, २०८१
नेपाली आकाशमा २ थरी वायुको प्रभाव, यी क्षेत्रमा पर्दैछ पानी
मंगलबार, असोज २२, २०८१
देशको पूर्वी र मध्य भागमा भने भारतको बिहार तथा आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव छ
आज दसैँको छैटौँ दिन, स्कन्दमाताको पूजा गरिदै
मंगलबार, असोज २२, २०८१
आज आश्विन शुक्ल पञ्चमी अर्थात् नवरात्रको छैटौँ दिन । दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ
विपतपछिको पुर्ननिर्माणमा ४१ स्थानीय तहले सूचीकृत बेरोजगारलाई परिचालन गर्न पाउने
सोमबार, असोज २१, २०८१
सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत स्थानीय तहले सूचीकृत गरेका बेरोजगारलाई विपत्पछिकाे पुननिर्माणमा परिचालन गर्न सकिने व्यवस्था गरेको छ
पाँचखालका मेयर खरेलले बाढीपहिरो प्रभावित तीन स्थानीय तहलाई ५/५ लाख रुपैयाँ दिने
सोमबार, असोज २१, २०८१
काठमाडौँ महानगरको बजार अनुगमन : २२ पसलमा म्याद गुज्रिएका सामान, ६२ पसल दर्ताबिना सञ्चालन
सोमबार, असोज २१, २०८१
दशैँमा २२ स्थानीय तहका कर्मचारीले तलब पाएनन्, सामाजिक सुरक्षा भत्ता पनि रोकियो
सोमबार, असोज २१, २०८१
असोज अन्तिम हुन लाग्दासमेत २२ स्थानीय तहले चालु आर्थिक वर्षको बजेट पारित नगर्दा बजेट शून्य अवस्थामा रहेका छन् ।
रंगाशाला बनाउन बुटवल उपमहानगरलाई तीन हेक्टर वन क्षेत्र प्रयोग गर्न दिने निर्णय
सोमबार, असोज २१, २०८१
संघीय सरकारले रुपन्देहीको बुटवल उपहानगरलाई रंगशाला बनाउन तीन हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ ।
गाउँघरको दसैँः हरायो कमेरोले घर रंग्याउने चलन
सोमबार, असोज २१, २०८१
क दशक अघिसम्म मकवानपुरको गाउँगाउँमा माटो र कमेरोले घर रंग्याउने चलन थियो । तर, अहिले पक्की घर बन्दै गएको र कच्ची घरमा पनि बजारबाट ल्याइएका रंगको प्रयोग गर्न थालिएको छ


