कर्णाली प्रदेश स्थानीय सेवा ऐनः अनिवार्य अवकाश ६० वर्षमा, सम्पत्ति विवरण कहाँ पेश गर्ने ?
कर्णाली प्रदेश स्थानीय सेवा ऐनः अनिवार्य अवकाश ६० वर्षमा, सम्पत्ति विवरण कहाँ पेश गर्ने ? ऐनले प्रमुख प्रशासकीय अधिकृत भने प्रदेश सरकारले तोक्ने भनेको छ । अहिलेसम्म संघीय सरकारले प्रमुख प्रशासकीय अधिकृत पठाउँदै आएको छ ।
हतुवागढी गाउँपालिकाले आव्हान गर्यो श्रमदान, महोत्सवका लागि पैदलमार्ग सफाइ गरिने
हतुवागढी गाउँपालिकाले आव्हान गर्यो श्रमदान, महोत्सवका लागि पैदलमार्ग सफाइ गरिने गाउँपालिकाको वडा नं.१ देखि ५ सम्मका नागरिकलाई जनश्रमदानमा सहभागी हुन सुचनामा उल्लेख गरिएको छ । 
स्थानीय सरकारलाई प्राकृर्तिक स्रोतको रोयल्टी २५ प्रतिशत भए पुग्छ ? चित्त नबुझे सुझाव पठाउनु
स्थानीय सरकारलाई प्राकृर्तिक स्रोतको रोयल्टी २५ प्रतिशत भए पुग्छ ? चित्त नबुझे सुझाव पठाउनु आयोगले कानुनी व्यवस्था अनुसार रोयल्टी बाँडफाँडको पुनरावलोकन गरी संघीय सरकारलाई सिफारिस गर्न लागेको छ । यसरी सिफारिस गर्नुपूर्व सम्बन्धित सरोकारवालासँग सुझाव माग गरिएको हो ।
पशुपतीको धर्मशाला/गौशालाको काम रोक्न पर्यटनमन्त्रीले लेखे पत्र
पशुपतीको धर्मशाला/गौशालाको काम रोक्न पर्यटनमन्त्रीले लेखे पत्र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री पशुपति क्षेत्र विकास कोषको अध्यक्ष हुने व्यवस्था छ । मन्त्रालयले असोज ३० गते शान्ति सुरक्षामा समस्या उत्पन्न भएको भन्दै कोषलाई गरेको पत्राचारमा पशुपति गौशाला धर्मशाला खाली गराउने काम रोक्न भनेको छ ।
वडाअध्यक्षलाई जिम्मेवारी सुम्पिएर मेयर लण्डन उडेपछि कांग्रेसबाहेकका दलको यस्तो प्रतिकृया 
वडाअध्यक्षलाई जिम्मेवारी सुम्पिएर मेयर लण्डन उडेपछि कांग्रेसबाहेकका दलको यस्तो प्रतिकृया  धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले कानुनविपरित वडाअध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएको भन्दै धरानका राजनीतिक दलहरुले चर्को आलोचना गरेका छन्
काठमाडौँ महानगरको करः ज्योतिष परामर्शको शुल्क ३ हजार, क्लिनिक खोले १० हजार
काठमाडौँ महानगरको करः ज्योतिष परामर्शको शुल्क ३ हजार, क्लिनिक खोले १० हजार महानगरले सबैभन्दा बढी शुल्क लिने भनेको वार्षिक ५० हजार रुपैयाँ हो । विदेशी अनुसन्धानकर्ता परामर्शदाता सल्लाहकार संस्थाले वार्षिक ५० हजार रुपैयाँ शुल्क तिर्नुपर्छ ।
३० लाख खर्चेर महोत्सव गर्दै हतुवागढी गाउँपालिका 
३० लाख खर्चेर महोत्सव गर्दै हतुवागढी गाउँपालिका  भोजपुरको हतुवागढी गाउँपालिका र जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा हतुवागढी महोत्सव हुने भएको छ
काठमाडौँ महानगरले सच्यायो सम्पत्ति करको दर, चालु वर्षको लागि तोकिएको दर फिर्ता
काठमाडौँ महानगरले सच्यायो सम्पत्ति करको दर, चालु वर्षको लागि तोकिएको दर फिर्ता यो व्यवस्थाबाट राजस्व संकलन गर्दा विगत वर्षहरुमा तिरेको कर रकममा अनपेक्षित घटीबढी भएको करदाता गुनासो आएपछि राजस्व समितिको शिफारिस र असोज २२ गते बसेको ३६ औँ कार्यपालिकाको निर्णयअनुसार साविकको दरमा संकलन गर्ने निर्णय भएको हो । 
महावै गाउँपालिकाका एकल पुरुषले पनि पाउन थाले भत्ता 
महावै गाउँपालिकाका एकल पुरुषले पनि पाउन थाले भत्ता  कालीकोटको महावै गाउँपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिन थालेको छ । चालु आर्थिक वर्षबाट गाउँपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिन थालेको हो
पशुपति गौशाला धर्मशाला विवाद: महानगर र सरकारमाथि खनिए पूर्वप्रधानन्यायाधीश
पशुपति गौशाला धर्मशाला विवाद: महानगर र सरकारमाथि खनिए पूर्वप्रधानन्यायाधीश पशुपति क्षेत्र विकास कोषले पशुपति गौशाला धर्मशालाको संचालनमा मारवाड़ी सेवा समितिबाट खोसिएकोप्रति विभिन्न संघसंस्थाले विरोध जनाएका छन्
Weather Update