चाडपर्वमा सुरक्षाका निम्ति काठमाडौंमा चार हजार बढी प्रहरी परिचालित
चाडपर्वमा सुरक्षाका निम्ति काठमाडौंमा चार हजार बढी प्रहरी परिचालित जिल्ला प्रहरी परिसर काठमाडौंले यो वर्षको दसैँतिहारलगायत चाडपर्वलक्षित गर्दै चार हजार ७३८ प्रहरी परिचालन गर्ने भएको छ ।
मुग्लिन–नारायणगढ सडक ३६ घण्टादेखि अवरुद्ध, यात्रु अलपत्र
मुग्लिन–नारायणगढ सडक ३६ घण्टादेखि अवरुद्ध, यात्रु अलपत्र न–नारायणगढ सडकखण्ड ३६ घण्टादेखि अवरुद्ध छ । पहिरोका कारण शुक्रबार (असोज ३) बेलुका करिब साढे ६ बजेदेखि यो सडक अवरुद्ध भएको हो ।
हमासले गर्‍यो विपीन जोशीसहित ४८ बन्धकको ‘बिदाइ तस्बिर’ सार्वजनिक
हमासले गर्‍यो विपीन जोशीसहित ४८ बन्धकको ‘बिदाइ तस्बिर’ सार्वजनिक इजरायली सेनाले कारबाही जारी राखेका बेला हमासले उनीहरूका तस्बिर सार्वजनिक गरेको हो । यसमा नेपालका विपीन जोशीको पनि तस्बिर छ ।
सुनसान कर्लिम गाउँ: टोलका सबै घर रित्तै
सुनसान कर्लिम गाउँ: टोलका सबै घर रित्तै  ‘यति धेरै जग्गाजमिन सबै बाँझो भयो, गाउँभरिका घर सबै रित्तिए, दुःख पर्दा सहायता दिने छिमेकी पनि छैनन्’, बागलुङ काठेखोला गाउँपालिका–५ कर्लिमका तिलबहादुर कँडेल भन्छन्।
सप्तकोसीमा पानीको बहाव बढेपछि ३५ ढोका खोलियो
सप्तकोसीमा पानीको बहाव बढेपछि ३५ ढोका खोलियो पूर्वी पहाड तथा तराईका जिल्लामा भएको वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव बढ्दै गएको छ। 
अबको विकल्पः जेनजी आन्दोलनको उपलब्धी रक्षाका लागि प्रतिनिधिसभा पुर्नस्थापना
अबको विकल्पः जेनजी आन्दोलनको उपलब्धी रक्षाका लागि प्रतिनिधिसभा पुर्नस्थापना फागुन २१ गते हुने निर्वाचनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख दिन सक्दैन । प्रदेशसभा खारेज गर्न सक्दैन । किनभने यी दुइटा व्यवस्था गर्नको लागि संविधानमा संशोधन आवश्यक हुन्छ, जुन गरिएकै छैन ।
प्रहरीको अनुरोधः लुटेको सुनचाँदी बेच्न ल्याउलान्, बिल छैन भने नकिन्नू
प्रहरीको अनुरोधः लुटेको सुनचाँदी बेच्न ल्याउलान्, बिल छैन भने नकिन्नू जेनजीको प्रदर्शनकाक्रममा आपराधिक समूहद्वारा लुटिएका गरगहना बिक्री गर्न सुनचाँदी पसलमा ल्याउन सक्ने भएकाले बिल भर्पाइ बिनाका सुनचाँदीका गरगहना खरिद नगर्न अनुरोध गरेको हो ।
बससेवाले खोल्यो दशैंका लागि टिकट बुकिङ, ७० भन्दाबढी जिल्लाको टिकट अनलाइनबाटै काट्न सकिने
बससेवाले खोल्यो दशैंका लागि टिकट बुकिङ, ७० भन्दाबढी जिल्लाको टिकट अनलाइनबाटै काट्न सकिने ​बससेवाले १५ भदौदेखि नै आंशिक टिकट बुकिङ खुलाएको बससेवाका प्रमुख कार्यकारी अधिकृत पीआर खनालले जानकारी दिए ।
९ हजारभन्दा बढी कैदी फरार, त्रासमा समाज
९ हजारभन्दा बढी कैदी फरार, त्रासमा समाज गत भदौ २३ र २४ गते  जेनजीले  गरेको शान्तिपूर्ण आन्दोलन हिंसात्मक बनेपछि कारागार तोडेर फरार भएका १४ हजार ५४९ जना कैदी बन्दीमध्ये चार हजार ७७४ कैदीमात्रै सम्पर्कमा आएका छन्। ​
आज यी स्थानमा हुनेछ भारी वर्षा
आज यी स्थानमा हुनेछ भारी वर्षा देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ । धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । 
जेनजी आन्दोलनः १४६ वटा नगरपालिका र १३५ वटा गाउँपालिका भवनमा क्षति
जेनजी आन्दोलनः १४६ वटा नगरपालिका र १३५ वटा गाउँपालिका भवनमा क्षति आमनागरिकको सबैभन्दा नजिकको सरकारको रुपमा रहेका स्थानीय सरकारका भौतिक सम्पत्तिमा क्षति पुग्दा सार्वजनिक सेवा प्रवाहमा नै समस्या उत्पन्न भएको छ । तर, स्थानीय सरकारहरुले सम्भव भएसम्मको उपाय निकालेर सर्वसाधारणलाई प्रवाह हुने सेवा सुचारु गरिसकेका छन् ।
माओवादी कार्यालयमा १ करोड ३० लाखको क्षति, सेनाको घेराबाट निस्किएर प्रचण्डले गराए सरसफाइ
माओवादी कार्यालयमा १ करोड ३० लाखको क्षति, सेनाको घेराबाट निस्किएर प्रचण्डले गराए सरसफाइ आगजनीबाट पार्टी कार्यालयमा रहेका फर्निचर, कम्प्युटरलगायत करिब १ करोड ३० लाख रुपैयाँ बराबरको सामग्री नष्ट भएको माओवादी केन्द्रले जनाएको छ ।
Weather Update