५ करोड खर्चेर ललितपुर महानगरले नख्खु खोलामा बनायो पुल 
५ करोड खर्चेर ललितपुर महानगरले नख्खु खोलामा बनायो पुल  ५ करोड ७५ लाख ९२ हजार ६२७ रुपैयाँको लागतमा सम्पन्न पुलको ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले शनिवार उद्घाटन गरे
लो-घेकर दामोदरकुण्डका सबै घरमा विद्युतीय चुल्हो 
लो-घेकर दामोदरकुण्डका सबै घरमा विद्युतीय चुल्हो  लो-घेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्टले पाँचवटै वडाका ४५४ घरपरिवारलाई निःशुल्क एक–एक थान विद्युतीय चुल्हो वितरण गरिएको बताए
आज कहाँ कहाँ पर्दैछ पानी ? 
आज कहाँ कहाँ पर्दैछ पानी ?  विभागका अनुसार कोशी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना छ
काठमाडौँ महानगरमा कक्षा ११ मा छात्रबृत्तिका लागि यसरी भर्नुहोस अनलाइन फाराम
काठमाडौँ महानगरमा कक्षा ११ मा छात्रबृत्तिका लागि यसरी भर्नुहोस अनलाइन फाराम आवेदन दिन एसइइमा न्यूनतम १.६ जिपिए ल्याई पूरा गरेको हुनु पर्नेछ। सामुदायिक विद्यालयबाट अध्ययन गरी एसइइ पूरा गरेको हुनुपर्ने छ। तर काठमाडौं महानगरपालिकाको स्थायी बासिन्दा, ल्यान्डफिल्ड साइट प्रभावित क्षेत्रका स्थायी वासिन्दा र ५ प्रतिशत सिटको हकमा सस्थागत विद्यालयमा छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीहरु पनि छात्रावृत्तीमा समाबेस हुन पाउने छन्।
पोखरा महानगरले भन्योः कक्षा ११ मा पहिला आफ्ना विद्यार्थी भर्ना गर्नू, ५ प्रतिशत छात्रवृत्ति कोटा राख्नूू 
पोखरा महानगरले भन्योः कक्षा ११ मा पहिला आफ्ना विद्यार्थी भर्ना गर्नू, ५ प्रतिशत छात्रवृत्ति कोटा राख्नूू  पोखरा महानगरपालिकाले नगरभित्रका शैक्षिक संस्थाहरुलाई कक्षा ११ मा पहिला आफ्नो संस्थामा अध्ययन गरिरहेका विद्यार्थीमात्र भर्ना गर्न निर्देशन दिएको छ
जग्गा कब्जा गरेको भन्दै स्थानीय सरकारसँग रिसायो संघीय सरकार, भन्योः अबदेखि अनुमति नलिइ काम नगर्नू 
जग्गा कब्जा गरेको भन्दै स्थानीय सरकारसँग रिसायो संघीय सरकार, भन्योः अबदेखि अनुमति नलिइ काम नगर्नू  संघीय सरकारले नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको जग्गामा स्थानीय सरकारहरुले अनुमति नलिइ जथाभावी संरचना निर्माण गरेको भन्दै असन्तुष्टि जनाएको छ
सहकारीमा पुग्यो अनुदानको ४ लाख मेट्रिक टन रासायनिक मल, अनियमितता हेर्ने जिम्मा स्थानीय सरकारलाई 
सहकारीमा पुग्यो अनुदानको ४ लाख मेट्रिक टन रासायनिक मल, अनियमितता हेर्ने जिम्मा स्थानीय सरकारलाई  कृषि तथा पशुपन्छी मन्त्रालयले संघीय सरकारले अनुदानमा उपलव्ध गराएको ४ लाख मेट्रिक टन मल स्थानीय सहकारी मार्फत वितरणको व्यवस्था मिलाइएको बताएको छ
बन्दीपुर गाउँपालिकालाई संरक्षित क्षेत्र घोषणा गर्ने तयारी 
बन्दीपुर गाउँपालिकालाई संरक्षित क्षेत्र घोषणा गर्ने तयारी  बन्दीपुरलाई थप आकर्षक बनाउन संरक्षित क्षेत्रको रुपमा विशेष पौराणिकता झल्काउन पालिकाले पहल थालेको छ
काठमाडौँमा कम जिरीमा अधिक वर्षा, आज पनि पर्नेछ यी स्थानमा पानी 
काठमाडौँमा कम जिरीमा अधिक वर्षा, आज पनि पर्नेछ यी स्थानमा पानी  कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ
आयुर्वेदका हाकिम किर्ते गरी प्रमुख प्रशासकीय अधिकृत बनेर नगरपालिका पुगेपछि...
आयुर्वेदका हाकिम किर्ते गरी प्रमुख प्रशासकीय अधिकृत बनेर नगरपालिका पुगेपछि... मेयरका अनुसार सो पत्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाममा दिइएको  थियो । तर जयसवालले सो पत्रलाई प्रविधिमार्फत सच्याएर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नाममा अधिकृत तोक्न सिफारिस गरेको पत्र तयार पारे
वडाध्यक्ष कपः २८ समूहबीच प्रतिस्पर्धा 
वडाध्यक्ष कपः २८ समूहबीच प्रतिस्पर्धा  काठमाडौँ महानगरपालिकाको वडा नम्बर ६ ले वडाध्यक्ष कप फुटबल प्रतियोगिता सुरु गरेको छ
एसईईको नतिजा सार्वजनिक, आधा भन्दा बढी विद्यार्थीले पाएनन् कक्षा ११ पढ्न
एसईईको नतिजा सार्वजनिक, आधा भन्दा बढी विद्यार्थीले पाएनन् कक्षा ११ पढ्न परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थीमध्येको २ लाख ४२ हजार ९२ जना अर्थात् ४७.८६ प्रतिशत विद्यार्थीले मात्रै उत्तीर्ण गरेका छन्
Weather Update