देशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना, अझै ३ दिन अधिक वर्षा
देशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना, अझै ३ दिन अधिक वर्षा विभागका अनुसार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा धेरै भारी वर्षाको सम्भावना छ
म्यानेजमेन्ट अध्ययनका लागि नेपालमै उत्कृष्ट ग्लोबल कलेज
म्यानेजमेन्ट अध्ययनका लागि नेपालमै उत्कृष्ट ग्लोबल कलेज ग्लोबल कलेज अफ म्यानेजमेन्टमा जति एक्स्ट्रा करिकुलर एक्टिभिटी र को–करिकुलर एक्टिभिटी हुन्छन्, त्यो अरु कलेजको तुलनामा असाध्यै धेरै हुन्छन्, जसमा कलेजले पूर्ण रूपमा सपोर्ट र सहयोग गर्छ
प्रचण्डले संसद फेस गरे ओली प्रधानमन्त्री बन्न नपाउने !
प्रचण्डले संसद फेस गरे ओली प्रधानमन्त्री बन्न नपाउने ! प्रचण्ड यसरी पदमुक्त भएपछि नयाँ प्रधानमन्त्रीका लागि एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीलाई अघि सारिएको छ । तर, यसरी प्रधानमन्त्री बन्नका लागि ओलीलाई सहज देखिदैन । किनभने संविधानको व्यवस्था यो प्रक्रियाबाट ओली प्रधानमन्त्री बन्नको लागि अनुकल छैन ।
बुटवलका १६ वटा वडा पूर्ण संस्थागत प्रसुति सेवायुक्त वडा घोषणा
बुटवलका १६ वटा वडा पूर्ण संस्थागत प्रसुति सेवायुक्त वडा घोषणा बुटवलका १६ वटा वडा पूर्ण संस्थागत प्रसुति सेवायुक्त वडा घोषणा भएका छन्
मौसम विभागले भन्याे : ६ वटा प्रदेशमा भारी वर्षाको सम्भावना छ, सतर्कता अपनाउनू
मौसम विभागले भन्याे : ६ वटा प्रदेशमा भारी वर्षाको सम्भावना छ, सतर्कता अपनाउनू बुधबार पनि देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । देशका धेरै स्थानहरूका मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ
संविधान संशोधनको बहसः पालिकाको संख्या घटाउनेः राष्ट्रिय सभामा समानुपातिक सांसद 
संविधान संशोधनको बहसः पालिकाको संख्या घटाउनेः राष्ट्रिय सभामा समानुपातिक सांसद  संविधान निर्माणलगत्तै बाट सुरु भएको संविधान संशोधनको बहसले यसपटक मूर्तरुप पाउन सक्ने सम्भावनाको ढोकाहरु खुलेका छन्
Weather Update