सन्तानलाई सधैँ उज्यालो देखाउने आमा, सम्झने दिन किन कालो औँशीमा ?
सन्तानलाई सधैँ उज्यालो देखाउने आमा, सम्झने दिन किन कालो औँशीमा ? त्यसो भए पितृको स्मरण चै किन कालो औशीमा ? उज्ज्यालो पूर्णिमाको दिन पितृ स्मरण गर्ने चलन किन चलेन ? हामीले डा. भट्टराईसँग फेरि यो प्रश्न गर्यौं ।
दुधौली नगरपालिकाका मेयरविरुद्ध बलात्कार अभियोगमा जाहेरी दर्ता 
दुधौली नगरपालिकाका मेयरविरुद्ध बलात्कार अभियोगमा जाहेरी दर्ता  नेकपा माओवादी केन्द्रका तर्फबाट निर्वाचित मेयरविरुद्ध एक महिलाले आफूमाथि बलात्कार भएको र सन्तान समेत जन्मिएको भन्दै जाहेरी दिएकी हुन्
अब निर्णय नगरी हानी पुर्याउने कर्मचारीलाई ६ महिना कैद, ७६० वटा सरकारमा पुग्यो सर्कुलर 
अब निर्णय नगरी हानी पुर्याउने कर्मचारीलाई ६ महिना कैद, ७६० वटा सरकारमा पुग्यो सर्कुलर  कुनै कर्मचारीले निर्णय नगरेका कारण कसैलाई हानी नोक्सानी भएमा यस्तो निर्णय नगर्ने कर्मचारीलाई ६ महिनासम्म कैद र ५० हजार रुपैयाँसम्म जरिमाना गर्ने सो एनेमा व्यवस्था छ ।
आन्दोलन लम्बिदै गएपछि विद्यालय खोल्न स्थानीय तहले बढाए दबाब, कोही तलव रोक्ने, कोही मिति तोक्ने 
आन्दोलन लम्बिदै गएपछि विद्यालय खोल्न स्थानीय तहले बढाए दबाब, कोही तलव रोक्ने, कोही मिति तोक्ने  स्थानीय सरकारहरुले विद्यार्थीको भविष्य र मनोविज्ञानको प्रश्न उठाएर सामुदायिक विद्यालयहरुलाई विद्यालय खोलेर पठनपाठन नियमित संचालन गर्न दबाब दिन थालेका छन्
यी हुन् वार्ताका लागि भन्दै सिंहदरवारमा नाम टिपाइएका २५ शिक्षक
यी हुन् वार्ताका लागि भन्दै सिंहदरवारमा नाम टिपाइएका २५ शिक्षक शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले वार्तामा बस्न आग्रह गरेलगत्तै नेपाल शिक्षक महासंघको टोली सिंहदरवार गेटसम्म पुग्यो
शिक्षा र निजामती विधेयक तत्काल पारित गर्न सभामुखको आग्रह 
शिक्षा र निजामती विधेयक तत्काल पारित गर्न सभामुखको आग्रह  सभामुख देवराज घिमिरेले असन्तुष्टिका आवाजलाई सम्बोधन गर्न यथासम्भव कानून बनाउन अपिल गरेका छन्
१० वर्षअघिको बिनाशकारी भूकम्पको ३ मिनेट अघि सिन्धुपाल्चोकमा भूकम्प
१० वर्षअघिको बिनाशकारी भूकम्पको ३ मिनेट अघि सिन्धुपाल्चोकमा भूकम्प १० वर्षअघि आजकै दिन विनाशकारी भूकम्प गएको मितिभन्दा ३ मिनेट अघि सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर भुकम्प गएको छ
विद्यालय शिक्षा सुधार्न शेरबहादुरका ११ टिप्स 
विद्यालय शिक्षा सुधार्न शेरबहादुरका ११ टिप्स  नेकपा एमालेका नेता एवं सांसद शेरवहादुर तामाङले नव नियुक्त शिक्षामन्त्री रघुजी पन्तलाई शिक्षा क्षेत्र सुधारका लागि ११ वटा टिप्स दिएका छन्
संवादमार्फत पाथिभरा केवलकार निर्माणको पक्षमा उभिए पहिचानवादी युवा संगठनहरु 
संवादमार्फत पाथिभरा केवलकार निर्माणको पक्षमा उभिए पहिचानवादी युवा संगठनहरु  संस्थाले वार्ताका माध्यमबाट पाथीभरा केबलकारको समस्या समाधान गर्न पहिचानवादी युवाहरू तयार रहेको बताएको हो
गाउँपालिका र नगरपालिका संघको चेतावनी : शिक्षकले विद्यार्थीको अधिकार र संविधानको दायरा ख्याल गर्नू 
गाउँपालिका र नगरपालिका संघको चेतावनी : शिक्षकले विद्यार्थीको अधिकार र संविधानको दायरा ख्याल गर्नू  आफुहरु सधैँ शिक्षकहरुका जायज मागको पक्षमा रहेको भन्दै शिक्षकले उठाएका यस्ता मागको सम्बोधन गर्न संघीय सरकारसमक्ष उनीहरुले आग्रह पनि गरेका छन्
संघीय संसदको अधिवेशन आजबाट, कार्यसूचीमा छैन शिक्षा विधेयक 
संघीय संसदको अधिवेशन आजबाट, कार्यसूचीमा छैन शिक्षा विधेयक  दुबै ऐन पारित गर्न दवाव दिदै शिक्षक र कर्मचारी आन्दोलनमा छन् । शिक्षकहरु ऐन नलिइ घर नफर्कने भन्दै विगत २३ दिनदेखि आन्दोलनमा छन् । तर आजको सम्भावित कार्यसूचीमा यो विधेयक माथि छलफलको कार्यसूची छैन ।
नयाँ शिक्षामन्त्री भन्छन्ः शिक्षकसँग वार्ता गर्छु, माग पूरा हुन्छ 
नयाँ शिक्षामन्त्री भन्छन्ः शिक्षकसँग वार्ता गर्छु, माग पूरा हुन्छ  नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले वार्तामार्फत शिक्षकहरुको माग सम्बोधन गर्न आफु तत्पर रहेको बताएका छन्
Weather Update