काठमाडौँ महानगरले गर्यो सौतनी बुबाबाट असुरक्षित ३ बालबालिकाको उद्धार
बुधबार, मंसिर १९, २०८१
ग्लोबल आइएमई बैंकका ग्राहकलाई सिग्मा डायग्नोसिस ल्याबमा ४० प्रतिशत छुट
बुधबार, मंसिर १९, २०८१
ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले सिग्मा डायग्नोसिस ल्याबमा ४० प्रतिशत छुट पाउनेछन् ।
मधेश मिसनमा प्लानका सिइओ, मुख्यमन्त्रीसहित स्थानीय जनप्रतिनिधिसँग भेट
मंगलबार, मंसिर १८, २०८१
प्लान ईन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत डेबी सिम्पसनले जनकपुर भ्रमण गरेका छन् ।
हिंसामा संलग्नलाई जोगाउन खोजेको भन्दै महिला आयोगका २ सदस्यलाई अध्यक्षले सोधिन् २४ घन्टे स्पष्टीकरण
मंगलबार, मंसिर १८, २०८१
आयोगको निष्कर्ष विपरीत माननीयज्यूहरुकै सामुन्ने आरोपितले पत्र तयार गर्न दबाब दिनु भनेको शंकास्पद, अनैतिक र आचरणहीन कार्य हो र यो गतिविधिबाट तपाईंहरुले सरासर आरोपितको पक्षपोषण गरेको देखिएको छ’ स्पष्टीकरणमा भनिएको छ
उपनिर्वाचनबाट जनताले माओवादीको एजेण्डालाई अनुमोदन गरे : प्रचण्ड
मंगलबार, मंसिर १८, २०८१
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हालै सम्पन्न स्थानीय तह उपनिर्वाचनले आफ्नो पार्टीको एजेण्डालाई अनुमोदन गरेको बताएका छन् ।
आजदेखि रोकियो नासु र खरदारको सरुवा र काज, यस्तो छ कारण
मंगलबार, मंसिर १८, २०८१
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आजदेखि नायव सुव्वा र खरदारको सरुवा, काज तथा पदस्थापनाको कार्य रोकेको छ ।
प्रधानमन्त्री ओलीको चीन भ्रमण, यी हुन् सहमति र समझादरी भएका ९ बुँदा
मंगलबार, मंसिर १८, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा ९ वटा सहमति र समझदारी भएको छ ।
हर्क साम्पाङ जहाँ पुग्छन्, त्यहीँ उम्मेदवार सेक्छन्
मंगलबार, मंसिर १८, २०८१
साम्पाङले समर्थन गरेका इलाम क्षेत्र नम्बर २ र कीर्तिपुर मेयर पदका स्वतन्त्र उम्मेदवार निर्वाचित हुन सकेनन् । उनीहरु निकटतम प्रतिस्पर्धी पनि बन्न सकेनन् ।
अयोध्याका जन्तीलाई मटिहानीका मेयरको मिथिला भोजन
मंगलबार, मंसिर १८, २०८१
धनुषाको जनकपुरधाममा हुने रामजानकी विवाह महोत्सवमा सरिक हुन आएका जन्तीलाई महोत्तरीको भव्य मटिहानीमा स्वागत गरिएको छ
स्थानीय तह निर्वाचनः हौसियो माओवादी, कांग्रेस-एमाले हिस्स, रास्वपा फिस्स, अरु सवै फिक्का
मंगलबार, मंसिर १८, २०८१
स्थानीय तहका रिक्त ४१ पदका लागि आइतबार भएको उपनिर्वाचनको सबै नतिजा सार्वजनिक भएको छ
कीर्तिपुर नगरपालिकाको मेयर पदमा कांग्रेसका उम्मेदवार विजयी
सोमबार, मंसिर १७, २०८१
यसअघि मेयर पदमा नेपाली कांग्रेसका राजकुमार नकर्मी विजयी बनेका थिए। उनले ९ हजार ४३ मत प्राप्त गरेका थिए।
कीर्तिपुर नगरपालिकाः जित कांग्रेसको, दोस्रो माओवादी कि एमाले ?
सोमबार, मंसिर १७, २०८१
दोस्रो स्थानमा रहदै आएका एमाले उम्मेदवार सुरेन्द्र मानन्धर तेस्रो स्थानमा झरेका छन्। उनलाई माओवादी केन्द्रका उम्मेदवार शिवशरण महर्जनले उछिनेका हुन् ।


