बुटवलका १६ वटा वडा पूर्ण संस्थागत प्रसुति सेवायुक्त वडा घोषणा
मंगलबार, असार १८, २०८१
मौसम विभागले भन्याे : ६ वटा प्रदेशमा भारी वर्षाको सम्भावना छ, सतर्कता अपनाउनू
मंगलबार, असार १८, २०८१
बुधबार पनि देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । देशका धेरै स्थानहरूका मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ
संविधान संशोधनको बहसः पालिकाको संख्या घटाउनेः राष्ट्रिय सभामा समानुपातिक सांसद
मंगलबार, असार १८, २०८१
संविधान निर्माणलगत्तै बाट सुरु भएको संविधान संशोधनको बहसले यसपटक मूर्तरुप पाउन सक्ने सम्भावनाको ढोकाहरु खुलेका छन्
एमालेका मन्त्रीहरुले राजीनामा दिदै, कल्याणको नेतृत्वमा संविधान संशोधन कार्यदल, ओली प्रधानमन्त्री बन्ने
मंगलबार, असार १८, २०८१
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको बर्तमान सत्ता समीकरण को आयु सकिएको छ
बालुवाटारमा प्रचण्डलाई ओलीको प्रस्तावः मेरो नेतृत्वमा बन्ने राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुनुहोस्
सोमबार, असार १७, २०८१
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको दल नेकपा माओवादी केन्द्रलाई नयाँ बन्ने सरकारमा सहभागी हुन प्रस्ताव गरेका छन्
ग्रे मोबाइल कारोबार बन्द गर्न र मार्जिन बढाउन माग
सोमबार, असार १७, २०८१
महासंघका अध्यक्ष भरत भट्टराईले राज्यलाई दोस्रो ठूलो राजस्व तिर्ने मोबाइल ब्यवसायलाई बलियो बनाउन सरकारले कानुनी रुपमासमेत स्पष्ट नीति लिनु पर्ने बताए
आज देशभर पानी पर्ने, विभाग भन्छः अझै ४ दिन भारी वर्षा हुन्छ
सोमबार, असार १७, २०८१
कोसी र गण्डकी प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ । विभागका अनुसार मनसुनी वायुको प्रभाव अझै ४ दिनसम्म कायम रहनेछ
ऐला र ठोँलाई विश्व बजारमा पुर्याउन अध्ययन गर्दै काठमाडौँ महानगर
आइतबार, असार १६, २०८१
वडा नं. १८ की नानीहिरा प्रजापतीका अनुसार ब्यलय् (६ महिना राखेर कच्चा पदार्थ तयार पारिने), लय् (१ महिना राखेर कच्चा पदार्थ तयार पारिने) र पुइकेगु (व्यलय् र लय्) लाई फेरि प्रयोग गरेर पेय पदार्थ उत्पादन गर्ने प्रचलित छन् । यसमध्ये ब्यलय् सबैभन्दा गुणस्तरीय हुन्छ ।
नरैनापुर गाउँपालिकामा खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी अन्तरक्रिया
आइतबार, असार १६, २०८१
नरैनापुर गाउँपालिकाका अध्यक्ष शाहले जनचेतनामुलक कार्यक्रम समाजमा चेतना ल्याउनको लागि आवश्यक र सहयोगसिद्ध हुने भन्दै आगामी दिनमा यसलाई अझै घनिभूत पार्दै लैजाने प्रतिवद्धता जनाए
विज्ञान संकायमा उत्कृष्ट नतिजा दिइरहेको ग्लोबल कलेज
आइतबार, असार १६, २०८१
एसईईमा राम्रो जीपीए आएको छ र विज्ञान पढ्ने रुची छ भने त्यस्ता विद्यार्थीका लागि ग्लोबल स्कुल अफ साइन्स उपयुक्त गन्तव्य बन्न सक्छ
ग्लोबल स्कुलको उत्कृष्ट २५ पूर्ण छात्रवृत्तिमा उत्साहजनक सहभागिता, यसरी बन्दैछ अब्बल
आइतबार, असार १६, २०८१
ग्लोबल स्कुलको उत्कृष्ट २५ पूर्ण छात्रवृत्ति कार्यक्रममा विद्यार्थीको उत्साहजनक सहभागिता देखिएको छ

