प्रिमियर इन्टरनेशनल स्कुलले गर्याे दीक्षान्त समारोह, ९१ विद्यार्थीको सहभागिता
बिहीबार, जेठ २४, २०८१
स्थानीय तहको समन्वयमा ७७ जिल्लामै वृक्षारोपण, एनसेल र युवा परिषद आयोजक
बिहीबार, जेठ २४, २०८१
‘राष्ट्रिय वृक्षारोपण दिवस पारेर एनसेल र नेपाल युवा परिषद्ले सातै प्रदेशका ७७ वटै जिल्लामा एक साथ वृक्षारोपण गर्ने भएको छ
चिडियाखाना भक्तपुरमा सार्न नदिने ललितपुर महानगरको घोषणा, अब के हुन्छ १० वर्षदेखिको योजना ?
बुधबार, जेठ २३, २०८१
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ललितपुरको जावलाखेलमा रहेको नेपालको एक मात्र अन्तराष्ट्रिय स्तरको सदर चिडियाखाना भक्तपुरको सूर्यविनायकमा सार्न नदिने प्रष्ट पारेका छन्
आज विश्व वातावरण दिवसः प्रधानमन्त्रीले भने– सबै तहका सरकारले हरित विकासलाई नीति कार्यक्रममा प्राथमिकता दिनुपर्छ
बुधबार, जेठ २३, २०८१
‘दिगो विकास, वातावरणमैत्री तथा हरित विकास र समृद्धिलाई तीनै तहका नीति तथा कार्यक्रममा प्राथमिकता दिन जरूरी छ’ दाहालले भनेका छन्
बिहानैबाट कोशी र गण्डकीमा वर्षा, आज ६ प्रदेशमा यस्तो छ अवस्था
बुधबार, जेठ २३, २०८१
नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभाव सँगै भारतको पश्चिम उत्तर प्रदेश देखि पश्चिम बंगलादेश सम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव छ
ओली–बालेन जुहारीमा लोकसेवा आयोगका पूर्वअध्यक्ष मैनालीले किन देखे ‘पिकेट फेन्स’ संघीयता ?
मंगलबार, जेठ २२, २०८१
पूर्वप्रधानमन्त्री ओली र काठमाडौँका मेयर बालेनबीचको दोहोरी अधिकार क्षेत्रको विवादले निम्त्याएको निष्कर्ष निकाल्दै नेपाल सरकारको पूर्वसचिव समेत रहेका पूर्वअध्यक्ष मैनालीले नेपालको संघीयताको मोडल नै परिवर्तन हुन सक्ने खतरा औल्याएका छन् ।
जनगुनासो सुन्न शिक्षा मन्त्रालयमा बेग्लै इकाई, १५ दिनभित्र सम्बोधन गरी वेबसाइटमा राखिने
मंगलबार, जेठ २२, २०८१
गुनासो प्राप्त भएको १५ दिन भित्र सम्बोधन गर्ने र वेबसाइट मार्फत विवरण सार्वजनिक गरिने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले जानकारी दिइन् ।


