बाक्लो हुस्सुका कारण आन्तरिक विमानस्थलमा उडान प्रभावित, यात्रु मारमा
मंगलबार, पुस १७, २०८०
सिटिजन लाइफले घोषणा गर्यो लाभांश, नगद कति ?
मंगलबार, पुस १७, २०८०
बैठकले गत वर्षको नाफाबाट ५.२६३२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
सहज रुपमा कार्यसम्पादन गर्न गुठीचौर गाउँपालिकाले ल्यायो ५ विधेयक
मंगलबार, पुस १७, २०८०
लिकाको कार्यसम्पादनलाई छिटो छरितो तथा नागरिकमुखी बनाउन कार्यविधि तथा मापदण्ड पारित गरिएको हो ।
छोरीको नाममा न्यौपाने दाम्पतीले स्थापना गरे २० लाखको अक्षयकोष, गरिब तथा जेहेन्दार विद्यार्थी लक्षित
मंगलबार, पुस १७, २०८०
गरिब तथा जेहेन्दार विद्यार्थीको पठनपाठनका लागि सहयोग पुर्याउने उद्देश्यले अक्षयकोष स्थापना गरेर रकम हस्तान्तरण गरेको न्यौपाने दम्पतीले बताए ।
षडानन्द नगरपालिकामा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि यस्ताे बन्याे नियम
मंगलबार, पुस १७, २०८०
जिल्लाको षडानन्द नगरपालिकाले शैक्षिक सुधार नियम तर्जुमा गरी त्यसको अक्षरसः कार्यान्वयनमा जोड दिएको छ
उच्च पहाडी क्षेत्रमा हिमपात, तराईमा बाक्लो हुस्सु
मंगलबार, पुस १७, २०८०
जल तथा मौस विभागले आज देशका केही भू–भागमा हिमपातको सम्भावना रहेको भन्दै सावधानी अपाउन चेतावनी दिएको छ
धोती दिवस मनाउँदा सिके राउत पक्राउ
सोमबार, पुस १६, २०८०
माइतीघर मण्डलामा धोती दिवस मनाउने क्रममा संघीय संसदको सांसद समेत रहेका जनमत पार्टीका अध्यक्ष राउत पक्राउ परेका हुन् ।
पुस १६ गते विहान बसेको मन्त्रिपरिषद बैठकले यस्ता निर्णय गर्यो
सोमबार, पुस १६, २०८०
सार्वजनिक भएका निर्णयहरु विशेष गरेर २ वटा छन् । पुस १३ गते प्रहरीको गोली लागेर ललितपुरको बालकुमारीमा २ जना युवाको ज्यान गएको विषयमा सरकारले उच्चस्तरीय छानविन समिति गठन गर्ने निर्णय गरेको छ ।
काठमाडौँसहित देशभर यस्तो छ आजको मौसम
सोमबार, पुस १६, २०८०
जल तथा मौसम विज्ञान विभागका अनुसार आज उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ
हवाइ क्षेत्रलाई यात्रुमैत्री बनाउन पर्यटन मन्त्रीको निर्देशन
आइतबार, पुस १५, २०८०
प्राधिकरणको २५औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले हवाई सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर यात्रुमैत्री वातावरण बनाइ देशको उच्च छवि कायम गर्न आग्रह गरे
कुलमानको बिलिङः विजुलीका खम्बा गनेर तोकियो पालिकाले तिर्नुपर्ने रकम
आइतबार, पुस १५, २०८०
उनले आफ्नो क्षेत्रभित्र बलेका सडक बत्तीको महसुल तिर्न मिटर जडान भएको छैन भन्ने तर्क स्थानीय तहहरुले गर्न नमिल्ने पनि बताए । सडक बत्तीको महसुल नतिर्ने हो भने स्थानीय तहहरुले ‘चोरेर बत्ती प्रयोग गरेको’ स्वीकार गर्नुपर्ने उनको भनाइ छ ।
कोप २८ मा छामेर छोडिएका विषय र स्थानीय सरकारको भूमिका
आइतबार, पुस १५, २०८०
सरोकारवालाहरुले युएईको दुबइमा सम्पन्न विश्व जलवायु सम्मेलनले आशालाग्दा र स्वागतयोग्य निर्णयहरु पारित भएको भन्दै यसको कार्यान्वयमा सबै पक्ष मिलेर अघि बढ्नुपर्नेमा जोड दिएका छन्
यस्तो छ आज देशभर मौसमको अवस्था
आइतबार, पुस १५, २०८०
हाल देशका सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ


