फेरि गयो बझाङमा भूकम्प
फेरि गयो बझाङमा भूकम्प ष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सुदूरपश्चिम प्रदेशको बझाङको चैनपुर केन्द्रबिन्दु भएर गए राति दुई पटक भूकम्प गएको छ
एमाले प्रदेश अधिवेशनः गण्डकीमा शर्मा बिजयी, उपत्यकाको उद्घाटन आज 
एमाले प्रदेश अधिवेशनः गण्डकीमा शर्मा बिजयी, उपत्यकाको उद्घाटन आज  बिहीबार भएको मतदानमा मायानाथ अधिकारीलाई १६६ मतले हराउँदै उनी  प्रथम अधिवेशनबाट अध्यक्ष चयन भएका हुन् । नवराजले  ५३१ मत पाउँदा मायानाथको पक्षमा ३५५ मत खसेको थियो
४ प्रदेशमा वर्षाको सम्भावना, अन्यत्र यस्तो छ आजको मौसम 
४ प्रदेशमा वर्षाको सम्भावना, अन्यत्र यस्तो छ आजको मौसम  जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि सामान्यतया सफा रहेको छ
आठविस नगरपालिकाकाका कर्मचारी आन्दोलित, अनिश्चितकालीन बन्दको घोषणा
आठविस नगरपालिकाकाका कर्मचारी आन्दोलित, अनिश्चितकालीन बन्दको घोषणा अस्थायी करारका कर्मचारी हटाएको भन्दै आठबीस नगरपालिकाभित्र कार्यरत शिक्षक, स्वास्थ्यकर्मी र अस्थायी करारका कर्मचारीहरुले आन्दोलनको घोषणा गरेका छन्
भैरवी गाउँपालिकाका राउटेलाई राहत वितरण 
भैरवी गाउँपालिकाका राउटेलाई राहत वितरण  दैलेखको भैरवी गाउँपालिकामा बसोवास गर्दै आएका लोपोन्मुख राउटे समुदायलाई राहत वितरण गरिएको छ
बझाङका भुकम्प पीडित भन्छन् : यो देशमा हाम्रा लागि सरकार छ र !
बझाङका भुकम्प पीडित भन्छन् : यो देशमा हाम्रा लागि सरकार छ र ! निरन्तरको भूकम्पका कारण मानवीय र भौतिक क्षति व्यहोरेका वझाङवासीले संघदेखि स्थानीयसम्मको सरकार भएको अनुभुति गर्न नपाएको बताएका छन्
स्थानीय तहका कर्मचारीको माइतीघर–बानेश्वर मार्चपास, भाेलिबाट  पेन डाउन
स्थानीय तहका कर्मचारीको माइतीघर–बानेश्वर मार्चपास, भाेलिबाट  पेन डाउन विभिन्न माग अघि सार्दै आन्दोलनमा उत्रिएका स्थानीय तहका कर्मचारीहरुले आज माइतीघरदेखि नयाँ बानेश्वरसम्म मार्च पास गरेका छन्
काठमाडौँ  महानगरले ५०० मिटरको दुरीमा सार्वजनिक शौचालय बनाउने, यस्ता छन् कार्यक्रम  
काठमाडौँ  महानगरले ५०० मिटरको दुरीमा सार्वजनिक शौचालय बनाउने, यस्ता छन् कार्यक्रम   हाल महानगरपालिका क्षेत्रभित्र ५७ वटा सार्वजनिक शौचालय छन् । महानगरले यी सार्वजनिक शौचालय कसरी सञ्चालन भएको छ? त्यसलाई नियमित र व्यवस्थित गर्न के गर्नु पर्छ? भन्ने विषयमा हालसम्म खास चासो दिएको थिएन
मौसम विभाग भन्छ : छाता नै बोक्नुपर्ने अवस्था नआएपनि ४ प्रदेशमा आज पानी पर्छ
मौसम विभाग भन्छ : छाता नै बोक्नुपर्ने अवस्था नआएपनि ४ प्रदेशमा आज पानी पर्छ जल तथा मौसम विज्ञान विभागले आजवाट मनसुनी प्रणाली कमजोर बनेका कारण पानी पर्ने सम्भावना कम हुँदै गएको  बताएकाे छ
दिक्तेल रुपाकोट नगरपालिकामा १४ देशका ४० चित्र 
दिक्तेल रुपाकोट नगरपालिकामा १४ देशका ४० चित्र  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेल बजारमा आजदेखि ‘मुन्दुम अन्तरर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनी–२०८०’ सुरु भएको छ
के गर्दै छ गाउँ पसेको नेकपा एस ? 
के गर्दै छ गाउँ पसेको नेकपा एस ?  समाजवादी जागरण अभियान चलाउँने भन्दै शहरबाट गाउँ छिरेको नेकपा एकीकृत समाजवादी विभिन्न स्थानीय तहसम्म पुगेर पार्टी विस्तार अभियानमा जुटेको छ
बझाङ भूकम्पमा बेपत्ता महिलाको शव फेला 
बझाङ भूकम्पमा बेपत्ता महिलाको शव फेला  बझाङमा भूकम्पपछिको सुख्खा पहिरोमा परेर मंगलबार देखि बेपत्ता भएकी महिलाको शव फेला परेको छ
Weather Update