घुस रकमसहित सव इन्जिनियर अख्तियारको नियन्त्रणमा
घुस रकमसहित सव इन्जिनियर अख्तियारको नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकम सहित पोखरा महानगरपालिकामा कार्यरत सव इन्जिननियरलाई नियन्त्रणमा लिएको छ ।
तिलागुफाका जनतालाई पालिकाबाटै नुन, कालिकोटका ३ पालिका केन्द्रमा पुग्यो नुन 
तिलागुफाका जनतालाई पालिकाबाटै नुन, कालिकोटका ३ पालिका केन्द्रमा पुग्यो नुन  कालीकोटको तिलागुफा नगरपालिकाले गाउँपालिकाको केन्द्रबाटै आयोडिनयुक्त नुन वितरण गर्न थालेको छ
आज यी प्रदेशमा पानी पर्ने सम्भावना 
आज यी प्रदेशमा पानी पर्ने सम्भावना  बागमती प्रदेशसहित आज देशका केही भू–भागमा वर्षाको सम्भावना छ
राष्ट्रिय सभाको उपाध्यक्षमा विमला घिमिरे निर्वाचित
राष्ट्रिय सभाको उपाध्यक्षमा विमला घिमिरे निर्वाचित राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा एमालेकी विमला घिमिरे निर्वाचित भएकी छन्
बिहीबार सार्वजनिक विदा
बिहीबार सार्वजनिक विदा इस्लाम धर्मावलम्बीहरुकोपर्व ईव–उल फित्र (ईद) का दिन मन्त्रालयले सार्वजनिक विदा दिएको हो
३२० घरको मुकाम छार्कामा सिसीटिभी र डिजिटल बोर्ड 
३२० घरको मुकाम छार्कामा सिसीटिभी र डिजिटल बोर्ड  डोल्पाको विकट क्षेत्रमा रहेको छार्का तासोङ गाउँपालिकाले पालिकाको निगरानीका लागि सिसी क्यामेरा र पालिकामा डिजिटल बोर्ड राखेको छ
काठमाडौँ महानगरका ज्येष्ठ नागरिक र जनप्रतिनिधिको स्वास्थ्य परीक्षण अब निजामती अस्पतालमा 
काठमाडौँ महानगरका ज्येष्ठ नागरिक र जनप्रतिनिधिको स्वास्थ्य परीक्षण अब निजामती अस्पतालमा  महानगरपालिका र निजामती कर्मचारी अस्पतालबीच जनप्रतिनिधि, कर्मचारी, ज्येष्ठ नागरिक र महानगरवासीलाई स्वास्थ्य सेवा प्रदान गर्ने समझदारी पत्रमा हस्ताक्षर
नैनीतालमा दुर्घटना : एकै वडाको ६ जनाको मृत्यु,  टिटिहिरिया गाउँ शोकाकुल
नैनीतालमा दुर्घटना : एकै वडाको ६ जनाको मृत्यु, टिटिहिरिया गाउँ शोकाकुल भारतको बेतालघाट नजिक भएको सडक दुर्घटनामा एकै वडाका छजनाको मृत्यु भएपछि बाँकेको टिटिहिरिया गाउँ शोकाकुल बनेको छ
बागमती, लुम्बिनी र मधेशबाहेकमा पानी पर्ने सम्भावना 
बागमती, लुम्बिनी र मधेशबाहेकमा पानी पर्ने सम्भावना  नेपालमा जारी पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण बिहानैबाट पहाडी भू–भागमा बादलसहित हल्का वर्षाको सम्भावना बढेको छ
नागार्जुन नगरका निजी विद्यालयको शुल्क २४ सय देखि ७ हजारसम्म 
नागार्जुन नगरका निजी विद्यालयको शुल्क २४ सय देखि ७ हजारसम्म  नर्सरीका लागि २ हजार ४०० देखि ३ हजार ७५० रुपैयाँसम्म शुल्क तोकिएको छ । यस्तै, एलकेजीमा २ हजार ५०० देखि ३ हजार ९००, युकेजीमा २ हजार ६०० देखि ४ हजार ५० रुपैयाँ शुल्क निर्धारण
Weather Update