नेपाल टेलिकमको स्प्रिङ अफर सार्वजनिक, के के छन् सुविधा ?
शुक्रबार, चैत ३०, २०८०
प्रशासनकै मिलेमतोमा भंगाहा नगरपालिकामा नदीजन्य पदार्थको दोहन
शुक्रबार, चैत ३०, २०८०
क्रसरहरुले नै रातिराति अवैध उत्खनन् गर्ने गरेको र केही ट्याक्टर धनीसमेत उत्खननमा सहभागी हुने गरेको स्थानीयको दाबी छ
निगमको अपरेशन डाइरेक्टर बने क्याप्टेन दिपु ज्वारचन
शुक्रबार, चैत ३०, २०८०
उनी सन् २०२२ मा एयरबस ३२० (न्यारोवडी जहाज) को पहिलो नेपाली परीक्षक पाइलट बनेका थिए ।
मानव बेचबिखन अभियोगमा नौकुण्ड गाउँपालिकाका अध्यक्ष घले पक्राउ
शुक्रबार, चैत ३०, २०८०
मानव बेचबिखन अभियोगमा रसुवाको नौकुण्ठ गाउँपालिकाका अध्यक्ष नुर्वु स्याङवो घले पक्राउ परेका छन्
सूर्योदय नगरपालिकामा सुरु भयो ‘अन्तु पर्यटन महोत्सव’
शुक्रबार, चैत ३०, २०८०
इलामको सुर्योदय नगरपालिकामा रहेको पर्यटकीय स्थल श्रीअन्तुलाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले आजदेखि ‘अन्तु पर्यटन महोत्सव’ सुरु भएको छ
कमलामाई नगरपालिकामा रहेका एनसेलको टावरमा बम विस्फोट
बिहीबार, चैत २९, २०८०
एनसेलको टावरमा बम विस्फोट भएको छ
घुस रकमसहित सव इन्जिनियर अख्तियारको नियन्त्रणमा
बिहीबार, चैत २९, २०८०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकम सहित पोखरा महानगरपालिकामा कार्यरत सव इन्जिननियरलाई नियन्त्रणमा लिएको छ ।
तिलागुफाका जनतालाई पालिकाबाटै नुन, कालिकोटका ३ पालिका केन्द्रमा पुग्यो नुन
बिहीबार, चैत २९, २०८०
कालीकोटको तिलागुफा नगरपालिकाले गाउँपालिकाको केन्द्रबाटै आयोडिनयुक्त नुन वितरण गर्न थालेको छ
आज यी प्रदेशमा पानी पर्ने सम्भावना
बिहीबार, चैत २९, २०८०
बागमती प्रदेशसहित आज देशका केही भू–भागमा वर्षाको सम्भावना छ
राष्ट्रिय सभाको उपाध्यक्षमा विमला घिमिरे निर्वाचित
बुधबार, चैत २८, २०८०
राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा एमालेकी विमला घिमिरे निर्वाचित भएकी छन्
बिहीबार सार्वजनिक विदा
बुधबार, चैत २८, २०८०
इस्लाम धर्मावलम्बीहरुकोपर्व ईव–उल फित्र (ईद) का दिन मन्त्रालयले सार्वजनिक विदा दिएको हो


