राष्ट्रियसभा अध्यक्षलाई मेयर रेनु दाहालको स्वागत 
राष्ट्रियसभा अध्यक्षलाई मेयर रेनु दाहालको स्वागत  पहिलो पटक गृहजिल्ला चितवन पुगेका नारायणप्रसाद दाहाललाई भरतपुर महानगरपालिकाकी प्रमख रेनु दाहालले स्वागत गरेकी छन्
रुपनीको खाजामा ३१ आइटम, कसले देला सस्तोमा ? 
रुपनीको खाजामा ३१ आइटम, कसले देला सस्तोमा ?  सप्तरीको रुपनी गाउँपालिकाले खाजा खाना र चिया नास्ताका लागि कोटेशन पेश गर्न व्यवसायीहरुलाई आग्रह गरेको छ
अछाममा ट्याक्टर दुर्घटनाः मृतक र घाइते सबै एउटै वडाका
अछाममा ट्याक्टर दुर्घटनाः मृतक र घाइते सबै एउटै वडाका मृतक र घाइते एउटै वडाका बासिन्दा हुन्
डीभी एजुकेशनद्वारा किशोरीहरूलाई ‘स्कील डेभलपमेन्ट वर्कसप’
डीभी एजुकेशनद्वारा किशोरीहरूलाई ‘स्कील डेभलपमेन्ट वर्कसप’ कलेजकी प्रिन्सिपल कविता शर्माले ‘डीभी एजुकेशन सक्षम नारी ४.०’ अभियान अन्तर्गत वर्कसप सञ्चालन गरिएको बताइन् । प्रविधिको प्रयोगमा जोकोही सचेत बन्नु पर्ने त्यसमा पनि किशोरीहरू विशेष रुपमा सचेत बन्नुपर्ने तथ्यलाई ध्यानमा राखेर वर्कसप आयोजना गरिएको प्रिन्सिपल शर्माकाे भनाइ छ ।
चेलीवेटी समुहको आयोजनामा चैत अन्तिम साता खार्पा महोत्सव
चेलीवेटी समुहको आयोजनामा चैत अन्तिम साता खार्पा महोत्सव यसले आर्थिक गतिविधिलाई चलायमान बनाउने अपेक्षा गरिएको छ । खोटाङको रावावेसी –२ शारदा माध्यामिक विद्यालयमा हुने सो सप्ताह ज्ञान महायज्ञको आयोजकमा चेलीवेटी समुह रहेको छ । 
अछाममा ट्याक्टर दुर्घटना, ४ जनाको मृत्यु, २ को अवस्था गम्भीर
अछाममा ट्याक्टर दुर्घटना, ४ जनाको मृत्यु, २ को अवस्था गम्भीर जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक अर्जुन साउँदका अनुसार  दुर्घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन्
खरिदार र सुव्बा जन्माउने अभियानमा सबैला नगरपालिका 
खरिदार र सुव्बा जन्माउने अभियानमा सबैला नगरपालिका  धनुषाको सबैला नगरपालिकाले पालिकाभित्रका विद्यार्थीहरुलाई खरिदार र नायव सुव्बाको निःशुल्क कक्षा सञ्चालन गर्ने भएको छ
होलीमा काठमाडौँमा दिउँसो पानी पर्ने, अन्त यस्तो छ मौसम 
होलीमा काठमाडौँमा दिउँसो पानी पर्ने, अन्त यस्तो छ मौसम  आज कोसी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली र बाँकी  भू–भागमा आंशिकदेखि मुख्यतया सफा छ
राजा महेन्द्रको निधन भएको दियालो बंगला सर्वसाधारणका लागि खुल्ला गरिने
राजा महेन्द्रको निधन भएको दियालो बंगला सर्वसाधारणका लागि खुल्ला गरिने राजपरिवारका सदस्यले बसोबास गर्ने र राजा महेन्द्रको निधन यहीं बंगलामा भएकाले पनि चासोको विषय बन्दै आएको छ
बुटवलमा छाडा चौपाया व्यवस्थापन शुरु, एकैदिन ४ सय गाईगोरु गौशाला लगियो
बुटवलमा छाडा चौपाया व्यवस्थापन शुरु, एकैदिन ४ सय गाईगोरु गौशाला लगियो पहिलो चरणमा बुटवलका वडा नम्बर ३ देखि ११ सम्मका छाडा चौपायालाई गौशालामा लगिएको र व्यवस्थापनको काम शुरु भएको प्रमुख पाण्डेयले बताए
ग्लोबल आइएमई बैंकका १११ शाखाद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम आयोजना, १४ हजार बढीको सहभागिता 
ग्लोबल आइएमई बैंकका १११ शाखाद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम आयोजना, १४ हजार बढीको सहभागिता  ग्लोबल आइएमई बैंकले आफ्ना ३५४ वटै शाखाहरुमार्फत वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ्ग प्रवद्र्धन कार्यक्रमहरुसञ्चालन गर्ने उद्देश्य राखेको छ
भुकम्प प्रभावितका लागि आएको १ करोड ३१ लाख रकम अपचलन गर्ने बैंकका कर्मचारी पक्राउ
भुकम्प प्रभावितका लागि आएको १ करोड ३१ लाख रकम अपचलन गर्ने बैंकका कर्मचारी पक्राउ उनले बखत आठबीसकोट नगरपालिकाका भुकम्प प्रभावितका लागि भनेर आएको पहिलो किस्ता बापतको रकम खातामा जम्मा नगरी अपचलन गरेका थिए
Weather Update